Sadiksha Karki
@Sadiksha_karki_
हिजो, आज अनि भोली, आफ्नै परिश्रममा बाच्ने एक साधारण नेपाली ।
छोरीहरुलाई पनि यति सक्षम र यति सबल बनाउ कि उनीहरु आफ्नो उडान आफै भर्न सकुन्, आफ्नो गन्तब्य आफै रोज्न सकुन् 💖💖😍😍
अलिकती स्वाभिमान र स्वविवेक भएको मानिस लामो समय एमालेमा टिक्नै सक्दैनन, जो अझै टिकेको छ या त बाध्यताले वा स्वार्थले मात्र । 🙏🙏
एमाले "जबज" (जनताकाे बहुदलीय जनबाद" बाट"जबड" (जनताकाे बहुदलीय डनबाद" मा गएकाले म यहि ट्विट मार्फत एमालेकाे सदस्यता त्याग गरेकाे जनकारी गराउँदछु। @kpsharmaoli @shankarpokhrel8 @yogesbhattarai @bishnurijal1
धापाखेलमा आफ्नै जग्गाको बीचबाट गएको सार्वजनिक बाटो आफ्नै जग्गाको छेउमा सार्दा १० लाख चढाउनु परेछ, दुवाकोटमा एकजना जर्साबको ६ आना जग्गा हालसाबिक गर्न ५० हजार चढाए पछि मात्रै नापीबाट अमीन आएछन्, मुखिया नै घिचुवा भएर त होला कर्मचारीहरुले उच्च मनोबलका साथ निर्धक्क घुस मागेको । 😡😡
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चलाख्याइँपूर्वक आर्थिक विधेयकमार्फत कर छुट दिएपछि कोकाकोलाको नेपालस्थित मुख्य बोटलिङ प्लान्ट बोटलर्स नेपाल तराई लिमिटेडले ७८ करोड रुपैयाँमात्र पुँजीगत लाभकर तिरेको छ ।
आर्थिक विधेयकमा छुट दिएपछि बोटलर्स तराईले बुझायो ७८ करोडमात्र कर, १ अर्ब ७२ करोड 'मिन्हा'! @gbudhathoki taksarnews.com/2025/07/57758/
मेरो किताब - निहाउ नमस्ते - अब अडियो बुकमा आयो । किताब नै पाइएन भन्दै विरक्तिएका शुभचिन्तकलाई बल्ल बाँड्न पाइयो। सुनेर प्रतिक्रिया पाउँ है ।😜 कडा मेहनतका साथ ५ घण्टाभन्दा बढी बोल्नुभएकामा दाजु अच्युत घिमिरे बुलबुलप्रति आभारी । #hilightseveryonefollowers youtube.com/watch?v=ErJC38…
बिद्या, आेली, देउबा यी तिनै हाम्रा लागि मिटर ब्याजे साहु जस्तै हुन्, यिनीहरुको ब्याज तिर्दा तिर्दै हाम्रो जिन्दगी सक्किएला तर यिनीहरुको ऋणको भार तिरेर नसक्ने भैइयो। 😡😡
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन नदिने नेकपा एमालेको निर्णयप्रति आफू अचम्मित नरहेको भण्डारीकी छोरी उषा किरणले बताएकी छन् । #onlinekhabar Read_more- onlinekhabar.com/2025/07/172853…
४ वर्ष, ५४ समाचार पछिल्लो अपडेट कोकाकोलामाथि राज्यको कुल बाँकी कर दायित्व १५ अर्ब ६० करोड पूरा कर दाखिला नभइञ्जेल फलोअप जारी नै रहने छ।
फुलको नाममा सयपत्री र मखमली बाहेक अरु चिन्दिन्, चरा त झन परेवा र भगेँरा बाहेक सबै उस्तै लाग्छ। 😂😂 आज घरको बगैँचामा उहाँहरु पाल्नु भएछ। मेरो त खासै चिनजान छैन। उहाँहरुसंग चिनजान गराई पाउ त मान्यवरहरु। 😀😀❣️❣️




गुलियो उखुसंग जोडिएको आशुँको ब्यथादेखि घासको अनलाईन ब्यापार, अनि रसिलो जुनारको सफलतासगै ब्यवसायिक पशुपालनको पीडा सहित अरु बिधा पनि समेटिएको कृषि सम्बन्धी यो कार्यक्रम हेर्न अनुरोध छ । 🙏🙏
आउनोस् कृषि र कृषकलाई हेर्ने दृस्टी बदलौं ! #कार्यक्रम_ऎना #सिजन_2 #एपिसोड_3 झुत्रो लुगाको तस्वीर पाठ्यपुस्तकमा राखेर बालबालिकालाई `किसान´ चिनाइन्छ / पढाइन्छ, भने ठूलो भएर खेतीकिसानी गर्ने सपना उसले कसरी देख्छ ? #कृषिको_कथा_ब्यथामा मुस्ताङकि एक बिद्यार्थीको गहकिलो प्रश्न !
कलेज पढ्दै गरेका छोरीहरुको सत्प्रयास - स्वदेशमै केही गर्ने हुटहुटीले आफ्नै बलबुतामा ब्यवसाय खडा गरेका छन् त्यो पनि वातावरण मैत्री । नव उद्यमी बन्ने हाम्रो छोरीहरुको मिहिनेतलाई माया गरिदिनु होला। ❣️❣️
शुभप्रभात प्रियजन।🙏🙏 ह्याप्पी साउने सङ्क्रान्ती। ठाउँ त चिन्नु नै भयो होला, जिनिस पनि चिनाै है। स्वस्थ्य खाना, स्वस्थ्य जीवन। 😀😀❣️❣️

साउनमा हरियो, पहेलो लाउने रहर कहिल्यै गरिएन, बरु आफ्नै बारीमा हरियो, पहेलो फलाएर खाने प्रयास चाही जारी छ चैनेजो जिन्दगानीमा। 😀😀❣️❣️


गिरीबन्धुको अर्बौंको जग्गा सट्टापट्टा गर्ने कानुन बनाउन गरिएको तिकडमको इतिवृत्तान्त setopati.com/politics/330300
ओशो को हुनुहुन्थ्यो ? उहाँ कहिले र किन नेपाल आउनुभएको थियो ? के ओशोको हत्या भएको थियो ? किन अमेरिकाले ओशोलाई देश निकाला गर्यो ? आज संसार ओशोको विचारमा किन झुम्मिएका छन् ? प्रियजन हामीले यो अंकमा यिनै प्रश्नको जवाफ खोजेका छौं । सुनेर चाहिने कुरा लिनुहोला । 👇️👇️…
यस्तो अवस्थामा चोथाले आेलीले के जवाफ देलान् ? गेस अरम्त त साथी हो। कुन कुन गुप्ताले कता कता गएर के के उपद्रो गर्छन्, मैले सबको ठेक्का लिएको छु र। यस्तै यस्तै आउला है। 😁😁

रामदेवले डुवाएको माकुनेलाई बामदेवले पार लाउलान् त अब? मैले त पट्टाएन। 😂😂

राष्ट्र बैंकको एक का.का.नि. ले टक्सारन्युजमा प्रकाशित सिक्कासम्बन्धि समाचार लिएर मलाई थर्काउने शैलीमा फोन गरे- तपाईंको मिडियामा आएको समाचार तथ्यहिन छ, हटाउनु। मैले सोझै भन्दिएँ- मैले डब्लुबीको ९९ मिलियन डलरमा युरोप र अमेरिका भ्रमणमा गएको छैन। जसलाई नुन खुवाउनु भाथ्यो, उसँगै लतकता…
राजनीति गरे पछि पढनु पर्दो रैछ त ! यिनै हुन त्रिभुवन विश्वबिद्यालयका कुलपति र सह कुलपति । 🤗
सस्तो, बलियो, भरपर्दो, शुद्ध अर्ग्यानिक, अनि आफ्नै बारिको।😂😂 अब के चाहियो र जिन्दगानीमा।।😂😂
