Binu pokharel
@binuebhi
कसैले मलाई चिन्नुभएको छ भने तुरुन्त खबर गर्नुहोला,किनभने म आफूलाई चिन्ने प्रयास गरिरहेकी छु । @Researcher 📸 @Writer🖊️
पुरुषले शुक्रकीट दान मात्र गर्छ, प्रकृतिले उसलाई ठगेको छ । प्रकृतिको यो गहिरो प्रक्रिया अनुभव नै गर्न नपाइ उ मर्छ । यो पुरुषमाथिको प्राकृतिक हिंसा हो भन्छु म । आजको आलेख स्त्री र पुरुष बिचको उठाइएको पर्खालको विषयमा । भरपुर गाली खान तयारी छु 🙏🙏🙈 nepalpress.com/2022/01/08/142…
दर्द भरी संवाद अनुसार त हिन्दी भाषामा संवाद हुनुपर्ने हैन र ? 🤔🤔
बीनु बहिनी, तपाई मार्फत लालबाबु पण्डित ज्यु लाई हार्दिक नमनः🙏
इन्जिनियर भएको छोरो पाल्छ कि भन्ने थियो उल्टो राजनीतिमा लाग्यो - लालबाबु पण्डित #everyone #love #life #explore 👇️👇️
सादगीपन को सम्मान ।
उनले पछि सम्म पनि भन्दैथीइन --डेरामा भित्राउनु भो डेरा बाटै अन्माउनुहुन्छ कि के हो"? नभन्दै त्यस्तै भयो -- लालबाबु पण्डित एक दर्दभरी संवाद 👇️👇️ 😭😭
1989 first japan Hard work some business And buying this player was big thing for me and to bring home Life was struggle with guts
वास्तवमै सादगी विचार छ लालबाबुको। तर के गर्ने? यस्तो सादापनलाई भ्रष्ट बन्दै गएको नेपाली समाजले पटक्कै रुचाउँदैन, एक औंश पनि पछ्याउँदैन। सीमित व्यक्तिहरुले ‘कठै विचरा’ मात्रै भन्ने हो, तर यो सादगीलाई पछ्याउन न कुनै राजनीतिज्ञ वा न कुनै सर्वसाधारणले नै चाहन्छ। धिक्कार छ यो समयलाई !
उनले पछि सम्म पनि भन्दैथीइन --डेरामा भित्राउनु भो डेरा बाटै अन्माउनुहुन्छ कि के हो"? नभन्दै त्यस्तै भयो -- लालबाबु पण्डित एक दर्दभरी संवाद 👇️👇️ 😭😭
यस्ता नेतालाई घण्टे अनि काँग्रेसीले साइकलमा तेल हाल्यो भनेर कुप्रचार गरे।
उनले पछि सम्म पनि भन्दैथीइन --डेरामा भित्राउनु भो डेरा बाटै अन्माउनुहुन्छ कि के हो"? नभन्दै त्यस्तै भयो -- लालबाबु पण्डित एक दर्दभरी संवाद 👇️👇️ 😭😭
बास्तबैमै सादगी बिचार र ब्यबहारमा 🙏🙏
उनले पछि सम्म पनि भन्दैथीइन --डेरामा भित्राउनु भो डेरा बाटै अन्माउनुहुन्छ कि के हो"? नभन्दै त्यस्तै भयो -- लालबाबु पण्डित एक दर्दभरी संवाद 👇️👇️ 😭😭
उनले पछि सम्म पनि भन्दैथीइन --डेरामा भित्राउनु भो डेरा बाटै अन्माउनुहुन्छ कि के हो"? नभन्दै त्यस्तै भयो -- लालबाबु पण्डित एक दर्दभरी संवाद 👇️👇️ 😭😭
मलाई बेहुली बनाएरै घाट लैजानु है भन्थिन । किनकि उनलाई बाजा बजाएर विवाह गर्ने मन थियो तर हामीले जनवादी विवाह गरेका थियौं । त्यसैले बेहुलीनै बनाएर घाट लगेँ - लालबाबू पण्डित 😭😭 👇️👇️ #everyonefollowers #love #life youtu.be/4gGba5GKoUc?si… youtu.be/4gGba5GKoUc?si…
मेरो छोटो समयमा मन जितेका नेताका कुरा @binuebhi दिदिको साथमा सुन्न लागे अब मलाई डिष्ट्रब नगर्नु ल…॥ वियोगबाट निस्कने शक्ति #podcast With Binu Pokhrel, ft. Lalbabu Pandit Ep... youtu.be/4gGba5GKoUc?si… via @YouTube
ओशो नेपाल किन आउनुभएको थियो ? र कति बस्नुभो ? 👇️👇️ पूरा भिडियो हेर्न कमेन्टको लिंक भएर जानुहोला 🙏🙏 #everyoneシ゚ #everyone #explorepage
Georgia मा Street music मा Georgian पारामा Street dance हान्देको । जीवन्त बाँच्ने हो । रमाएर बाँच्ने हो । रीस गर्नेहरु गर्दै गर्नु है । #Goergia_Tbilisi 🙏