देवेन्द्र वर्मा । Devendra Brahma
@DevendraBrahma
उपसभापति, नेपाली काँग्रेस प्यूठान/उपप्रमुख, प्युठान नगरपालिका/वडा नं ७, टिकुरी । यहाँ लेखिएका, आरटि वा लाईक गरिएका सम्पुर्ण विषय व्यक्तिगत हुन 🙏
#शुभकामना कलियुग भएर हाेला- हामी सबैलाई मन पर्ने भनेकै उग्ररूप र विध्वंस । नयाँ वर्ष २०८२ मा विध्वंस भन्दा निर्माणमा, उग्रता भन्दा सद्भावनामा हामी सबैको ध्यान पुगाेस् । एकता कायम रहाेस् । नयाँ वर्ष २०८२ काे अवसरमा विश्व भरि छरिएर रहनुभएका सम्पुर्ण नेपालीमा शुभकामना 😊
न्यायिक निरूपणका लागि तोकिएका २३ र मेलमिलापका लागि तोकिएका ६२ विवादमध्ये ६१ मेलमिलापमै टुंगिएको हो। palikasamaya.com/2025/07/25718/…
सदनको शुन्य समयमा- '६ महिनादेखि छलफल नगराई राज्यव्यवस्था तथा सुशासन समितीमा थन्क्याएर राखिएको "नीतिगत निर्णयको ब्याख्या" सहितको अख्तियार सम्बन्धि विधेयकलाई तुरुन्त छलफल गराउन सरकारलाई रुलिङ गरियोस्।' ~ २०८२/०४/०८
प्युठान नगरपालिकाले एचआईभी संक्रमित र प्रभावित व्यक्तिहरूको जीवन सहज बनाउन देशमै पहिलोपटक विशेष कार्यविधि लागू गरेको छ। #प्युठान #प्युठान_नगरपालिका #एचआईभी #एड्स #कार्यविधि kamanadaily.com/news/94126?fbc…
नगरपालिकाका अनुसार ४० प्रतिशत विवाद घरेलु हिंसा तथा वैवाहिक समस्या सम्बन्धी छन्, जसमा २०–२५ वर्ष उमेर समूह प्रभावित देखिएको छ। यसलाई बालविवाहसँग जोडिएको कारण मानिँदै आएको छ। #प्युठान #प्युठाननगरपालिका #न्यायिकसमिति #JudicialCommitteePyuthan kamanadaily.com/news/94130?fbc…
प्यूठान नगरपालिकामा सम्पूर्ण विवाद मेलमिलापबाट समाधान, एक वर्षमा भए ८५ वटा विवाद दर्ता khabarhub.com/2025/24/825315/
सर्वोच्च देखि स्थानीय न्यायिक समितिम्म मेलमिलापकर्ताको लागि प्रति सत्र खाजा खर्च ५ सय रुपैयाँ दिने कार्यविधि भएपनि प्यूठान नगरपालिकाले कार्यविधि संशोधन गरेर १ हजार दिने गरेको छ। धन्यवाद @khabarhubnepal #प्युठान #प्युठान_नगरपालिका #Local_judicial_comittee khabarhub.com/2025/24/825315/
विद्या भण्डारीकाे सदस्यता रद्ध गरिनु "जबज" (जनताकाे बहुदलिय जनबाद) हाेइन, "जबड" (जनताकाे बहुदलिय डनबाद अर्थात "बा काे झाेले डनबाद") हाे !
नगर प्रमुख विष्णु योगीले न्यायिक समितिले देखाएको समर्पण, समन्वय र सामाजिक न्यायको अभ्यासले प्यूठान नगरपालिकालाई देशभरकै स्थानीय तहमध्ये न्याय सम्पादनमा उत्कृष्ट बनाएको बताउनुभयो। #प्युठान #प्युठान_नगरपालिका #न्यायिक_समिति #Local_Judical_Committee_Pyuthan sangharshamedia.com/2025/07/4836/
प्युठान नगरपालिका न्यायिक समितिमा आउने विवादमध्ये करिब ४० प्रतिशत लैंगिक हिंसा र घरेलु हिंसासँग सम्बन्धित रहेका छन् । #प्युठान #प्युठान_नगरपालिका #न्यायिकसमिति #Local_Judicial_Committee samacharspace.com/headline/5412/…
न्यायिक समितिका अधिकांस मुद्धाहरु मेलमिलापबाटै टुंगिन्छन्ः उपमेयर वर्मा @DevendraBrahma jhulenipost.com/archives/17875
न्यायिक समितिका अधिकांस मुद्धाहरु मेलमिलापबाटै टुंगिन्छन्ः उपमेयर वर्मा jhulenipost.com/archives/17875
राष्ट्रपति जस्तो सर्वोच्च पद सम्हालेपछि पुनः पार्टी राजनीतिमा फर्किनु भनेको राजनैतिक नैतिकतामाथिको प्रहार हो। अत: विद्यादेवी भण्डारीको भूमिका अब मार्गदर्शन दिने हो, सल्लाह दिने हो, प्रतिस्पर्धा गर्ने होइन।
एमालेमा १ लाख सदस्य घटाउने यी ५ रास्ट्रिय धमिरालाई चिनि राख्नुस् ८४ मा बेपत्ता लखेट्नुस्
यसबाट प्रष्ट हुन्छ निजामती सेवा ऐनमा कुलिङ पिरियड सम्बन्धी प्रस्तावमा प्रतिनिधि सभामा को बाट र कसरी षडयन्त्र भयो ! यी जनघाति माननीयहरुलाई चिनि राखौ !! एमालेको हाईकमाण्ड नै यो कार्यमा न्वारान देखिको वल लगाएर लागि रहेको छ !!
यसबाट प्रष्ट हुन्छ निजामती सेवा ऐनमा कुलिङ पिरियड सम्बन्धी प्रस्तावमा प्रतिनिधि सभामा को बाट र कसरी षडयन्त्र भयो ! यी जनघाति माननीयहरुलाई चिनि राखौ !! एमालेको हाईकमाण्ड नै यो कार्यमा न्वारान देखिको वल लगाएर लागि रहेको छ !!
कुलिङ पिरियड हटाउन संसोधन प्रस्ताव हाल्ने सांसदहरुको हटाउन पर्ने तर्क चाहिं जान्न मनलाग्यो ! केहि बलियो तर्क भएर त होला संसोधन प्रस्ताव हालेको ? ;))
कुलिंग पिरियड लाइ फुलिंग पिरियड बनाउन ससोधन प्रस्ताव हाल्ने सांसदहरु को नाम जान्न मन लागेर आयो ! कसैलाइ थाहा भए जानकारी पाउ त !
'कुलिङ अफ पिरियड' हटाउने एमालेको संशोधन आपत्तिजनक : कोइराला ekantipur.com/news/2025/07/2…
एमालेले कुलिङ पिरियड हटाउन संशोधन हाल्नु आपत्तिजनक - डा.शेखर कोइराला । harsamaya.com/detail/8535
निजामती विधेयकमा एमालेले संशोधन हाल्न लगाउनु गठबन्धनलाई धोका हो : शेखर कोइराला nepalkhabar.com/politics/24434…