Bipendra
@Bipendraa
A journalist never sleeps ! #journalistneversleeps
बागमतीमा मुख्यमन्त्रीले गरे ४ मन्त्री बर्खास्त: दलको नेता फेर्ने अभियानलाई काउन्टर ? gdpnepal.com/archives/63086
बागमती कांग्रेसमा विद्रोहः लामाले राजीनामा दिने, इन्द्र बानियाँ मुख्यमन्त्री बन्दै ! gdpnepal.com/archives/63076
बागमती कांग्रेसमा विद्रोहः लामाले राजीनामा दिने, इन्द्र बानियाँ मुख्यमन्त्री बन्दै ! gdpnepal.com/archives/63076
अख्तियार प्रमुखका सम्बन्धमा माओवादी निकट मिडियाले मौनता साँधे पनि एक माओवादी सांसदले भने 'पदमा बस्नु अस्वभनीय' भनेछन् !
रास्वपा र राप्रपाको चलचित्र "दुई मिनेट"ले धुमधामरुपमा ५१ दिन पूरा गरी ६०औँ दिनमा प्रवेश गरेको छ। चलचित्र कति चल्छ? निर्देशक स्पष्ट छैनन्, हामी दर्शक त रणभूल्लमै छौँ।
"नालायकहरू र दासहरू संसद पठाए पछि" याे त पठाउने नागरिकलाई गाली भएन र? अनि जनप्रतिनिधिका यस्तै सम्भावित गल्ति सच्याउन कानुन मन्त्रालय र अरू संस्थागत संरचना राखिएका हैनन्, ति चाहि लायक भएत?🤣🤣
असंबेदनशील सासदहरूले नपढि गाम्भिर्यता नबुझि पास गरेको बिधेयक राष्ट्रपतिज्युवाट फिर्ता हुनु स्वागत योग्य छ। नालायकहरू र दासहरू संसद पठाए पछि यस्तै दुर्दशा आईपर्छ। ekantipur.com/news/2025/07/2…
मनसुनी वायुको प्रभाव कमजोर: मौसम पूर्वानुमान असफल भएकै हो ? gdpnepal.com/archives/63052
विद्या भण्डारी पथमा रामचन्द्र पौडेल: संसदमै फिर्ता पठाए संवैधानिक परिषद् ऐन gdpnepal.com/archives/63049
अब देशले नयाँ नेतृत्व खोजेको छ: कुलमान घिसिङ gdpnepal.com/archives/63045
अब देशले नयाँ नेतृत्व खोजेको छ: कुलमान घिसिङ gdpnepal.com/archives/63045
याे पनि ब्यापार नै हाे नि चमेली । झन राजनीति लेप लगाएपछि करदाता माथिकाे रजगज । #Nepal x.com/birat_anupam/s…
बालेन- रास्वपा सहमति ? फुटपाथमा व्यापार गर्न बन्द तर हस्ताक्षर बुथ चलाउन खुला...
#Achieve अख्तियारले प्रमुख आयुक्त राईलाई जोगाएर वाइडबडीमा ३२ जनालाई मुद्दा चलायो ! gdpnepal.com/archives/45760
अदालतले नियतमै प्रश्न उठाएपछि राईले अख्तियार प्रमुखमा रहिरहन मिल्छ ? gdpnepal.com/archives/63030
बोटलर्स नेपाल तराईले सेबोन र नेप्सेलाई पत्र पठाउँदै भन्योः ७८ करोड कर सेटल गर्यौं ! gdpnepal.com/archives/63022
वाइडबडी प्रकरणमा अख्तियारले आफ्नै प्रमुख राईलाई उन्मुक्ति दिएकामा विशेष अदालतको प्रश्न @Bodhighanashyam ekantipur.com/news/2025/07/2…
पक्राउ परेका व्यक्तिको फोटो प्रहरीले सार्वजनिक नगर्ने; मिडियालाई नैतिक संकट ! gdpnepal.com/archives/63011
मनसुनी वायुको प्रभाव कमजोर: तराईमा खडेरी gdpnepal.com/archives/63009
कांग्रेस खुला बजार अर्थतन्त्रको पक्षपोषक हो, निजी क्षेत्रको विकासका लागि उदार छौंः देउवा gdpnepal.com/archives/63005
कांग्रेस खुला बजार अर्थतन्त्रको पक्षपोषक हो, निजी क्षेत्रको विकासका लागि उदार छौंः देउवा gdpnepal.com/archives/63005
म पार्टीले निर्णय गरेर राष्ट्रपति भएकी हुँ, सदस्यता त्यागेर होइन,’ उनले भनेकी थिइन्। यस्तो राष्ट्रपतिलाइ हामिले ८ बर्ष झेल्यौ! खुचिङ भन्दा पनि देशद्रोहको मुद्दा लगाउनुपर्ने हो!
केपी ओलीको निजी स्वार्थका लागि राष्ट्रपति पदको गरिमा, मर्यादा र मुलुकको संविधान/कानुन एवं विवेक र न्यूनतम राजनीतिक मर्यादा समेतलाई धुलिसात पारेकी विद्या भण्डारीलाई यतिबेला हामीले भन्न सक्ने भनेको 'खुच्चिङ' मात्र हो ! 😁😁