NARAYAN KAFLE
@kaflepost
अभिव्यक्त विचारले संस्थागत र पेशागत धारणाको प्रतिनिधित्व गर्दैनन्।
रास्वपा र राप्रपाको चलचित्र "दुई मिनेट"ले धुमधामरुपमा ५१ दिन पूरा गरी ६०औँ दिनमा प्रवेश गरेको छ। चलचित्र कति चल्छ? निर्देशक स्पष्ट छैनन्, हामी दर्शक त रणभूल्लमै छौँ।
Cooling off period” हटाउन लबिङ गरिरहेका उच्च प्रशासकको एउटा जिकिर छ -अवकाशप्राप्त कर्मचारीलाई लागू नहुने कानुनमा किन कुलिङको व्यवस्था? यसो “कूतर्क” गर्दा त निजामती कानुनको पेन्सनको व्यवस्था अवकाशपछि लागू गर्न मिल्छ त 😀
कुलिङ अफ पिरियडमा राष्ट्रिय सभामा दलहरुका संशोधन:- एमाले: कुलिङ अफ पिरियड नराख्ने पक्षमा। कांग्रेसः प्रतिनिधि सभाको त्रुटि सच्याइ दुई वर्ष कायमको पक्षमा। माओवादी केन्द्रः प्रतिनिधि सभाको त्रुटि सच्याइ अवधि बढाउनुपर्ने पक्षमा।
पैसाको पोको नि के सारो बेवारिसे भएको! मन्त्री क्वार्टरमा अलपत्र पार्नेले यसो १-२ पोका हाम्रातिर छाडे नि हुने त 😃
यो दिने गरी गरेको बीमा हैन रैछ! प्रिमियम भए नि फिर्ता गरे हुने 😀
कोभिड-१९ लाग्यो भने दिने भनेको एक लाख रूपैया चाहिँ कहिले आउने हो मन्त्रीज्यु (@paudelpradipNC)? कोभिड भएर पैसा पनि claim गरेको थुप्रो समय भइसक्यो त।
अर्थशास्त्र कि ब्यर्थशास्त्र 😀
यो कुन अर्थशास्त्र हो अलि बुझिएन, ग्रेलिस्टबाट हट्नका लागि सम्पत्ति शुद्धीकरण गर्ने?
आलोपालो दुवै सो"मा नेता हेरियो! नयाँ पुस्ताका नेताको आलोचना सहनशक्ति र कमेडियनको पोलिटिकल IQ दुवै जान्न पाइयो!!
राजावादीलाई उचाल्न नियोजित रूपमा बनाइएको कमेडी नाइट्स भन्ने कार्यक्रम अन्तत: विशाल भण्डारी एन्ड कम्पनीका लागि भारी भएछ ! एउटा कमेडियनलाई राजावादीको धम्की आयो रे... खुच्चिङ भनम् त ??
हेर्दाहेर्दैमा भनेझैं आदेश लेख्दालेख्दैमा राखे कसो होला बरू 😀 #रवि #बन्दी #थुनछेक #सर्वोच्चअदालत
आत्महत्या दुरुत्साहन 😀
कर्मचारीलाई सेवा निवृत्त पछिको कुलिङ पिरियड राख्न जरूरी छैन। सिधै निवृत्तपछि सरकारी नियुक्ति गरिनै छैन भन्ने बाक्यांश थपे हुन्छ।
मुख्य सचिव र सचिवको घरदैलोले कम्तिमा कुलिङ पिरियड रहने पक्कापक्की बनायो। कुरो यति नै रह्यो !!
लु लु गरिहालम 😀
भारत-पाकिस्तानकाे युद्ध हामी टुंग्याउन सक्छाैं र यसकाे लागि पुर्वराजालाइ जिम्मेवारी दिनुपर्छ।उहाँसंग याे क्षमता छ। -केशरवहादुर भण्डारी, पुर्व जर्नेल ।
यो वा त्यो नभनौं, गणतन्त्रवादी वा राजतन्त्रवादी नभनौं- तर यी सबैका भाषण सुन्ने र अझ ताली बजाउने मान्छे नि अझै छन् देशमा। बेरोजगार त छन् रे लौ मानियो तर विवेक भन्ने कुरा पनि त हुन्छ होला नि मान्छेमा। कि नेपाली भएपछि विवेकहीन नै हुनुपर्छ भन्ने श्राप परेको छ? 🫢
महिमानको महिमाः– नुवाकोटमा श्रीमानसँग दन्तबझान गरे कञ्चनपुर पुगे। कञ्चनपुरमा वकिलसँग राय बझाए सर्वोच्च आए। सर्वोच्चमा ‘मृतात्मा’लाई शान्त पार्न नभइसकेको आदेश कार्यान्वयन गराए, हिरासत पुगे।

उनी जहाँ पग्छन् त्यहाँ लफडा गर्छन् 😀
महिमावसिंह विष्ट को हुन् ? भन्ने जान्न मनलागेको स्थिति ! संसार त्यसै रमाईलो होईन के ;))
रेशम चौधरीलाई के का आधारमा पक्राउ गरिएको हो? न लेख्ने बुझाउँछन् न समात्ने? चिनीमा कमिला कसरी पस्यो?
रास्वपा सभापति रवि लामिछानेको निलम्बनबारे संसद् सचिवालयको सूचना।।

अहिले नै किन सम्झनुपर्यो त 😀
डा. ढाकाकुमार श्रेष्ठलाई आराेप लाग्दा रवि लामिछाने: ‘भ्रष्टाचारका विषयमा हाम्रो भनाइ र गराइ सधैं एउटै हुन्छ। चाहे जसले गरोस्।… हाम्रो पार्टीभित्र प्रश्न उठेपछि निराकरण हुन्छ।… ७० घण्टामा सत्यतथ्य सार्वजनिक गरेर कारबाही गर्न सकिनँ भने मलाई यही गढीमाईमा बलि दिनुहोला।’