GDP Nepal
@GdpNepal
Nepal's popular business news portal. Official twitter handle of GDP Nepal.
देशभर मनसुनी वायुको प्रभाव: रातिभन्दा दिउँसो धेरै वर्षाको सम्भावना gdpnepal.com/archives/63128
कांग्रेस मुख्यालयमा एआई बहस: देउवाले भने- डिजिटल नेपाल निर्माणमा एआई सदुपयोग आवश्यक ! gdpnepal.com/archives/63119
भोलाविक्रम थापाको नेतृत्वमा कन्सुलर कोर–नेपालको नयाँ कार्यसमिति gdpnepal.com/archives/63116
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना gdpnepal.com/archives/63089
बागमतीमा मुख्यमन्त्रीले गरे ४ मन्त्री बर्खास्त: दलको नेता फेर्ने अभियानलाई काउन्टर ? gdpnepal.com/archives/63086
बागमती कांग्रेसमा विद्रोहः लामाले राजीनामा दिने, इन्द्र बानियाँ मुख्यमन्त्री बन्दै ! gdpnepal.com/archives/63076
विद्या भण्डारी पथमा रामचन्द्र पौडेल: संसदमै फिर्ता पठाए संवैधानिक परिषद् ऐन gdpnepal.com/archives/63049
अब देशले नयाँ नेतृत्व खोजेको छ: कुलमान घिसिङ gdpnepal.com/archives/63045
अदालतले नियतमै प्रश्न उठाएपछि राईले अख्तियार प्रमुखमा रहिरहन मिल्छ ? gdpnepal.com/archives/63030
#Achieve अख्तियारले प्रमुख आयुक्त राईलाई जोगाएर वाइडबडीमा ३२ जनालाई मुद्दा चलायो ! gdpnepal.com/archives/45760
बोटलर्स नेपाल तराईले सेबोन र नेप्सेलाई पत्र पठाउँदै भन्योः ७८ करोड कर सेटल गर्यौं ! gdpnepal.com/archives/63022
पक्राउ परेका व्यक्तिको फोटो प्रहरीले सार्वजनिक नगर्ने; मिडियालाई नैतिक संकट ! gdpnepal.com/archives/63011
मनसुनी वायुको प्रभाव कमजोर: तराईमा खडेरी gdpnepal.com/archives/63009
कांग्रेस खुला बजार अर्थतन्त्रको पक्षपोषक हो, निजी क्षेत्रको विकासका लागि उदार छौंः देउवा gdpnepal.com/archives/63005
विद्या भण्डारीलाई च्यासलको ढोका बन्द: भंगाल गुट चलाएरै बस्नुपर्ने स्थिति ! gdpnepal.com/archives/62970
सीएनआई पदाधिकारीले प्रचण्ड र गृहमन्त्रीलाई छुट्टाछुट्टै भेटे gdpnepal.com/archives/62964
सेयर बजारमा ८०.९७ अंकको वृद्धि, २० अर्बको कारोबार gdpnepal.com/archives/62959
नेपालले दैनिक ४ अर्ब ९४ करोडको वस्तु आयात गर्दा ७५ करोड ८९ लाखको निर्यात गर्छ ! gdpnepal.com/archives/62953
पौने ३ खर्बको निर्यातमा ४४ प्रतिशत हिस्सा खानेतेलको: भटमासको तेल निर्यात नै खर्ब नाघ्यो gdpnepal.com/archives/62947
सीएनआई टोलीसँग प्रधानमन्त्रीले भनेः देशलाई उत्पादनको थलो बनाइ औद्योगिकीकरणमा लैजानुपर्छ gdpnepal.com/archives/62942