Birat Aanupam
@birat_anupam
Reader & ranter ...Good at deleting tweets! 😊😊 Bylines outside Nepal: @Diplomat_APAC @third_pole @dailystarnews @AIIANational @ipsnews @globaltimesnews
One of the world’s very rare @CMR_Academy - trained Nepali journalist couples. Besides us, only one other couple has achieved this feat. 🥰🙏🏼😀

Sun Yat-sen: “Nepal was, in fact, a great Power in Asia. But what is the attitude of Nepal toward Great Britain during the past hundred years?” What else was he saying about Nepal and what did he mean? @SinghRaunab writes Read more: open.substack.com/pub/thearaniko…
'शान्ति'को प्रतिकलाई खान्की... #patandarbarsquare #patan
याे पनि ब्यापार नै हाे नि चमेली । झन राजनीति लेप लगाएपछि करदाता माथिकाे रजगज । #Nepal x.com/birat_anupam/s…
बालेन- रास्वपा सहमति ? फुटपाथमा व्यापार गर्न बन्द तर हस्ताक्षर बुथ चलाउन खुला...
बालेन- रास्वपा सहमति ? फुटपाथमा व्यापार गर्न बन्द तर हस्ताक्षर बुथ चलाउन खुला...

Nepal ranks just six places above the lowest-ranked country (Afghanistan) in the HenleyGlobal Passport Index Ranking.
आज दिउसो राहदानी विभाग त्रिपुरेश्वर सबै सरकारी सेवा प्रवाह अनलाइन मार्फत भनेर के फूर्ती लगाउनु !!
In Japanese media also ....
जापानमा एक्स्पो सुरु भएको तीन महिना पछि खुल्यो नेपालमण्डप onlinekhabar.com/2025/07/172739…
#पूर्वकांग्रेसदेखि चुनावी मोर्चामा असफलसम्मः नेकपाका संस्थापक पुष्पलालका पाँच रोचक किस्सा By @birat_anupam shilapatra.com/detail/164616
पूर्वकांग्रेसदेखि चुनावी मोर्चामा असफलसम्मः नेकपाका संस्थापक पुष्पलालका पाँच रोचक पक्ष shilapatra.com/detail/164616
पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्य सगै...  एक सालिकमा । अर्को पुस्तकमा... #Patan #NarabahadurKarmacharya #Puspalal


BP was definitely a Congressman but beyond that he was a great Statesman.
BP wasn't congressman. He was statesman. I have deep respect to this world-class democratic revolutionary heavyweight from Nepal.
'भिक्षु, व्यापार र विद्रोह'ले पाउनुपर्छ जस्तो लाग्छ... दशक कै एक गहन खोज ग्रन्थ हो यो...

BP wasn't congressman. He was statesman. I have deep respect to this world-class democratic revolutionary heavyweight from Nepal.

विपी र पुस्तकप्रेम बारे @birat_anupam काे सामग्री @Shilapatra मा । shilapatra.com/detail/164548?
बीपीबारे विराटको विशेष । जीएम भनेर सम्बोधन गर्ने गणेशमान सिंहलाई बीपीले ‘साहसी अर्थात् बहादुर मानिस’ भनेका छन् । भने, कृष्णप्रसाद भट्टराईलाई ‘झगडालु, व्यङ्यपूर्ण टिप्पणी गरिरहने र यसमा माहिर व्यक्ति, सबैले मन नपराउने’ भनेका छन् । @birat_anupam shilapatra.com/detail/164548
'बीपीले सुवर्णशमशेरलाई १० कात्तिक २०२५ मा लेखेको पत्रमा भनिएको छ, ‘पार्टीका कार्यकर्ताहरु अल्छी छन् । अल्छी दिमाग सैतानको घर हो ।' shilapatra.com/detail/164548
INVITATION Ambassador of Nepal to Japan, H.E Dr. Durga Bahadur Subedi requests the honour of your presence at the NEPAL DAY CEREMONY on Monday, 28 July 2025, at 16:30 hrs at National Day Hall, Expo 2025, Osaka, Kansai, Japan. @DrDuBaSuChhetri