Sudarshan Sapkota
@sudarshanme
Journalist @Bizmandu Past : Senior Correspondent Nagarik Daily, Naya Patrika, Artik Abhiyan, Gorkhapatra Daily
राजनीतिक र प्रशासनिक निकाय नाम मात्रैका भए, देश बिचौलियाले चलाइरहेका छन्, डा. कोइरालाको अन्तर्वार्ता bizmandu.com/content/202507… #bizmandu
दीपक भट्टसँग काम गरेका बीमा अध्यक्ष ओझामाथि छानबिन समिति बन्न यसरी भयो सम्भव bizmandu.com/content/202507…
ओहोहोहो......झापा त खत्रै जिल्ला हो, यस्तो यस्तो आईडिया फुर्छ
बहुमत नपुगे पनि पहिलो हुने दलका नेतालाई पाँचै वर्ष प्रधानमन्त्री बनाउनुपर्ने विश्वप्रकाशको प्रस्ताव bizmandu.com/content/202507…
अख्तियारको अनुसन्धानमा फर्जी कागजात भेटिएपछि अर्थमन्त्रीले बीमा प्राधिकरणका अध्यक्षलाई भनेका थिए-‘राजीनामा गर्नुस्’ bizmandu.com/content/202507…
Role of Government!! Why Privatization? Why more Jobs ? Let's focus on Agenda! निजीकरण का कुरा सुन्ने बित्तिकै बुरुक्क उफ्रिने हरू सोचेर उफ्रिनु होला ल ! एजेन्डा मा केन्द्रित बहस होस् ! 🙏🙏
हाहा। कस्तो राम्रो जोक
शंकर पोखरेल: निष्कलंक नेता, अविचलित अनुयायी nepalpress.com/2025/06/30/611…
हिमालयन स्टक एक्सचेन्जलाई लाइसेन्स : दीपक भट्टको इन्फिनिटी र सन्तोषनारायणबीच आर्थिक लेनदेन bizmandu.com/content/202506…
आफूबाहेक अरु कसैले सेयर नपाओस् भनेर बुनिएको षड्यन्त्रको कथा
हिमालयन बैंकको सेयर आफूबाहेक अरुले नपाउन् भनेर ‘दीपक भट्ट र शंकर समूह’ले बुनेको तानाबाना bizmandu.com/content/202506…
देश 'प्रिपेड बिचौलिया' हरुको बन्धकी
हिमालयन स्टकलाई लाइसेन्स दिन तयार पारिएको प्लट, अध्ययन समितिका सदस्य नै दीपक भट्टका सीए bizmandu.com/content/202506…
बिजमाण्डूविरुद्धको अल्पकालिन आदेश खारेज, स्वतन्त्र प्रेसको पक्षमा अदालत अदालतले सन्तोषनारायणविरुद्धका समाचार प्रतिबन्ध हटायो, बिजमाण्डूको पक्षमा आदेश bizmandu.com/content/202506… #bizmandu
एउटा पत्रकारका लागि जेल जानु गौरवको बिषय हो-आफ्नो सूचना व बिचार सामाग्रीको डिफेन्ड कन्फिडेन्सका साथ गर्नु नै दक्ष सम्पादकको कर्तव्य हो।निर्भिक पत्रकार अधिनायकबादी राज्य वा राजनीतिक वा व्यापारिक स्वार्थ समूहसँग कहिल्यै झुक्दैन।सत्य सूचनाका लागि ज्यानको जोखिम लिनु हाम्रो धर्म हो।
अर्थतन्त्रको मूख्य समस्या 'समस्टिगत माग' मा आएको (अरु पनि थुप्रै छैन। तर तत्काल काम गर्नु पर्ने ठाउँ यही थियो) कमी हो। त्यसमा सुधार गर्ने त केही पनि छैन बजेटमा। अब बियरको कर बढेन भनेर खुसी हुने त होला नि?
तर्क त दिए तर सहमत हुनै सकिएन। अख्तियारलाई चाँडो अनुसन्धानका लागि अनुरोध गर्दै राजीनामा गरेकै बेस।
भिजिट भिसा प्रकरणमा रमेश लेखकले मागे ‘न्याय’, पूर्वमन्त्री र सचिवमाथि साँधे निशाना bizmandu.com/content/202505…
यहाँ जित्नेहरूको इतिहास लेखिन्छ, हार्नेहरू हराएर जान्छन्। हार्नेहरूको कथा- २
गभर्नर नबनाइएका ‘गभर्नर जस्ता’ मान्छे : राष्ट्र बैंकको आँगनमा ‘प्रकाश’को अधुरो यात्रा bizmandu.com/content/202505…
दोशी त ति हुन् जसले भिजिट भिसामा काम गर्नका लागि जबर्जस्ति पैसा ख्वाए। गृहमन्त्री त निर्दोश छन्।
भिजिट भिसाका नाममा मानव तस्करी : गृहमन्त्रीलाई कांग्रेसले दियो निर्दोषिताको प्रमाणपत्र bizmandu.com/content/202505… #bizmandu
व्यक्तिमाथि लागेको आरोपलाई पार्टीले काँध थापेको? बीपी कोइरालाको पार्टीलाई आखिरमा केपी ओलीको पार्टी जस्तो बनाए।
भिजिट भिसाका नाममा मानव तस्करी : गृहमन्त्रीलाई कांग्रेसले दियो निर्दोषिताको प्रमाणपत्र bizmandu.com/content/202505… #bizmandu
'गम्भीर आरोप लागेका व्यक्ति नैतिकताको आधारमा पदमा बसिरहन हुँदैन' तत्कालिन गृहमन्त्रीमाथि सहकारी ठगी जस्तो सङ्गीन आरोप लागेपछि वर्तमान गृहमन्त्रीले राजीनामाको माग राख्नु भएको थियो। हजुर विद्वान हुनु हुन्छ- मानव तस्करीको आरोप लागेको छ। नैतिकता देखाउने पालो अब हजुरको पनि त होला नि
'राष्ट्र सेवक' शब्दको मजाक
मुख्यसचिव र सचिवले नाघे पदीय मर्यादा, आफ्नो स्वार्थका लागि नेताहरुकहाँ देउसी भैलो bizmandu.com/content/202505… #bizmandu
यहाँ जित्नेहरूको इतिहास लेखिन्छ, हार्नेहरू हराएर जान्छन्। आज म हार्नेहरूको कथा लेख्छु।
संयोग नै संयोगले भरिएको गुणाकरको यात्रा : षड्यन्त्रले भए पराजित संयोगलाई षड्यन्त्रले हराएपछि गभर्नर बन्न रोकिएका ‘गोल्ड मेडलिस्ट’ गुणाकर भट्ट bizmandu.com/content/202505… #bizmandu
गभर्नर डा. विश्व पौडेलका चुनौतीहरु भनेर करिव ५ दर्जन लेखहरु प्रकाशित हुने होलान् अब