Shankar Pokhrel
@shankarpokhrel8
General secretary of Nepal Communist Party UML
नेकपा(माओवादी केन्द्र) र नेकपा(एकिकृत समाजवादी)का नेता र कार्यकर्ताले नेकपा(एमाले)का वारेमा धेरै चासो र चिन्ता गरेको देखिन्छ । आफ्नो पार्टीको भविष्य नदेखेरै चासो र चिन्ता राखेको हो भने नेकपा(एमाले)मा स्वागत छ । त्यसो होइन भने आफ्नै पार्टीका बारेमा चिन्ता गरेर वस्नु उचित होला ।
Check out Shankar_Pokhrel's video! #TikTok vt.tiktok.com/ZSBcJyxsS/
विधान महाधिवेशनले उमेर हदको भविष्य निर्क्योल गर्छ : एमाले महासचिव पोखरेल kantipurtv.com/interview/2025…
अधिकारसँग नागरिक कर्तव्यलाई जोड्ने कुरामा हामी चुक्यौ : शंकर पोखरेल janatatimes.com/archives/29700…
अस्थिरताका लागि सामाजिक सञ्जालको दुरुपयोग भइरहेको छ : शंकर पोखरेल onlinekhabar.com/2025/07/172191…
जबजको ‘क्रोनोलोजी’ प्रष्तुत गर्दै महासचिव पोखरेलद्वारा एघारौं महाधिवेशनमा समाजवादको आधार निर्माणको विषयमा केन्द्रित हुन आह्वान yobela.com/2025/07/345625/
२१० वर्ष पहिले सुरुभएको व्रिटिस सेनामा नेपाली युवाको भर्तिसंगै नेपाली समाजमा लाहुरे सँस्कृतिको विकास भयो ।नेपाली समाजमा त्यसको प्रभाव यति गहिरो रह्यो कि अहिले नेपाली युवा ठुलो संख्यामा विदेशिनुमा त्यसको पनि महत्वपूर्ण योगदान रहेको छ ।
महासचिव पोखरेलले निर्देशन : नेतृत्वको बहस रोक्नुहोस्, पार्टीको नीति र विधि निर्माणमा केन्द्रित हुनुहोस् annapurnapost.com/story/481568/
शंकर पोखरेल: निष्कलंक नेता, अविचलित अनुयायी nepalpress.com/2025/06/30/611…
जतिसुकै सम्पन्न भए पनि, दरबारमा नै बसे पनि बाँच्नका लागि खाद्यान्न नै चाहिन्छ : शंकर पोखरेल janatatimes.com/archives/29495…
७४औं मदन जयन्तीमा बृहत् पदयात्रा कार्यक्रम सम्पन्न cpnuml.org/news/3484?fbcl…
नेपाली क्रान्ति र समाज विकासका लागि जबज मार्गदर्शक विचारः महासचिव पोखरेल cpnuml.org/news/3480?fbcl…
पूर्वराष्ट्रपति एमालेको आकांक्षा बाहिर जान सक्नुहुन्छ भन्ने ठान्दिनँ: शंकर पोखरेल setopati.com/politics/362771
विष्णु कि शंकर भन्ने कित्ताकाटको खेती अर्कोतिर सुरू भयो : महासचिव पोखरेल ekantipur.com/news/2025/06/2…
‘जान्नेलाई छान्ने भन्ने’ले आफ्नै कारणले दुःख पाए : महासचिव पोखरेल ekantipur.com/news/2025/06/2…
शंकर पोखरेलको निर्देशन- विदेशी शक्ति एमालेविरुद्ध लागे, रास्वपा र बालेनको पनि प्रतिवाद गर्नू nepalpress.com/2025/06/26/610…