Sunil kunwar
@soonilkunwar
Journalist Correspondent at http://bizmandu.com
राजनीतिमा पुर्वराष्ट्रपतिकाे पुनरागमन प्रयास केवल एमाले दलकाे आन्तरिक विषय मात्र नभएर सिङ्गाे राष्ट्र र प्रणालीकाे हाे। यहि लाईनमा मेराे लेख, आजकाे कान्तिपुर दैनिकमा। पढेर गरिने विषयगत प्रतिक्रियाकाे गहिराे मनन् र मनदेखि स्वागत गरिने छ।🙏 ekantipur.com/opinion/2025/0…
आज अलि लामै छ।यताबाट हेरे पनि वा उताबाट, नेपाल एउटा इज्जतिलो राष्ट्र बन्ने बाटोमा हिँडेजस्तो लाग्दैन।किन त? भनेर हेर्दा मैले जे देखें त्यही लेखेको छु। ekantipur.com/opinion/2025/0…
‘ह्लासाका मारवाडी’को पहिचान कसरी गुमाए नेपालीले ? धर्म, व्यापार र कूटनीतिको लेखाजोखाबाट हेर्दा #भिक्षुव्यापारविद्रोह @rishikeshdahal bizmandu.com/content/202507… #bizmandu
मन मिहेनत भन्दा पर पुगेर मात्तिने वानीमा रहरको मनोविज्ञान खेल्दो रहेछ । (अक्षरको मनभित्रको रहरबाट)
राजनीतिक र प्रशासनिक निकाय नाम मात्रैका भए, देश बिचौलियाले चलाइरहेका छन्, डा. कोइरालाको अन्तर्वार्ता bizmandu.com/content/202507… #bizmandu
आर्थिक वर्ष २०८२-८३ को निम्ती जारी गरिएको मौद्रिक नीतिको पूर्णपाठ । nrb.org.np/contents/uploa…
सही
२० वर्षमा बिहे गरेर ३० सम्म ३ बच्चा जन्माउन त १९ वर्षतिर राम्रै जागिर पनि पाउनुपरो, नत्र यो महँगीमा छोराछोरी बाले नै पाल्दिनुपर्ला :-)
पदको गरिमालाई पात्रले अन्तरवोध गर्ननसक्दा संस्थाहरु निरीह बन्दै जान्छन् ।
मानिसहरु आफूूप्रति प्रश्न गर्दैनन्,आफैबाट विवेचित हुन चाहदैनन् र अरुको प्रश्न पनि चाँहदैनन् ।(अक्षरको मनबाट)
खड्गप्रसाद ओलीले दुई-दुई पटक गैरसंवैधानिक संसद विघटन गरेकाे काम सही थियाे भन्दिन्, फेरि संविधानकै हुर्मत लिन त भएन नि सर्वाेच्चका श्रीमान्हरू?चाेलेन्द्र राणाले जाे दुत्साहस गरेका थए!
संसदीय सर्वोच्चतालाई कर्मचारीबाटै चुनौती, संघीय निजामती विधेयकबाट ‘कुलिङ पिरियड’ गायब bizmandu.com/content/202506…
शंकर समूह-दीपक भट्टमाथि मनी लन्ड्रिङको गम्भीर आरोप : नेपाल एफएटीएफको ग्रेलिस्टमै रहने जोखिम bizmandu.com/content/202506… #bizmandu
dekhaunu bahek sabai bisaya gaurn hun yodesh maa sabka sab lai dekhaunu chha... lagchha ramitaharuko yak rangmancha maa darshak m mattra hu..
एक युवती गाडीबाट- गाडी भित्र महेस बस्नेतलाई देखेपछि भन्थि- "महेश बस्नेतलाई देखेर आज दिनै बिग्रियाे"!😂भयाे अब😃
फूल तिम्रो रुप, व्यवहार र अनवरत निस्छलता मेरा लागि प्रतिशोधको सौन्दर्यशास्त्र हो । तिम्रो साइलेन्ट ब्लूमले म अल्छीलाई धेरै घोचेको छ ।(अक्षरको मनबाट)