Indra Adhikari
@indrajnu
एमाले नेतृत्वमा ओलीजीकै बिकल्प चाहिया हाेभने अरू ७०पार बरिष्ठलाई पनि बाटाे खुल्याे त!अब एक्लाे विकल्मा विध्यजीकाे सारी समात्ने पुरूष र अधिकारकाे नारा लाउने महिलावादीलाई सुचना-ईश्वर सानाेबा र अष्ठआमाकाे याेग्यता पनि पुग्छ,हेराैं! #मलाई त्यहिकेटी चाहियाे-गीत गाउन भने छाेडाैं ल! 😅
ओलीले धर्म छोडे भन्दैमा तिनलाई तह लगाउने विकल्प खोज्ने बहानामा इतिहासलाई पछिसम्म बन्धक राख्ने गरी पूर्व राष्ट्रपतिलाई पुनः राजनीतिमा आउने कुरा स्वीकार्य मान्नु हुँदैन। यो पनि नबिर्सौं, मौसूफ राष्ट्रपति हुँदाको भूमिका पटक पटक महाअभियोग लगाउन लायक थियो। @indrajnu जसरी लेखौं बोलौं।
राजनीतिमा पुर्वराष्ट्रपतिकाे पुनरागमन प्रयास केवल एमाले दलकाे आन्तरिक विषय मात्र नभएर सिङ्गाे राष्ट्र र प्रणालीकाे हाे। यहि लाईनमा मेराे लेख, आजकाे कान्तिपुर दैनिकमा। पढेर गरिने विषयगत प्रतिक्रियाकाे गहिराे मनन् र मनदेखि स्वागत गरिने छ।🙏 ekantipur.com/opinion/2025/0…
राजनीतिमा पुर्वराष्ट्रपतिकाे पुनरागमन प्रयास केवल एमाले दलकाे आन्तरिक विषय मात्र नभएर सिङ्गाे राष्ट्र र प्रणालीकाे हाे। यहि लाईनमा मेराे लेख, आजकाे कान्तिपुर दैनिकमा। पढेर गरिने विषयगत प्रतिक्रियाकाे गहिराे मनन् र मनदेखि स्वागत गरिने छ।🙏 ekantipur.com/opinion/2025/0…
Worth-reading contribution by Geja Sharma. ekantipur.com/opinion/2025/0…
स्थानिय तह नै साेझै नागरिकसंग काम गर्ने सरकार हाे।हर स्थानिय तहकाे सर्वाङ्गिण विकासकाे समष्ठी नै देश विकास हाे।यहि मर्ममा आज बजेट विनियाेजन,विकास परियाेजना छनाैट, र परिणामका आधारबारे हाम्राे संयुक्त विश्लेषण,कान्तिपुरमा। स्थानीय तहमा‘कनिका बजेट’को महत्त्व ekantipur.com/opinion/2025/0…
आज बल्ल सांसदहरूले थाहा पाएछन्। कति समय लाग्दाे रहेछ सुचना पाउन सांसदलाई !?😅 #आज संसदमा अख्तियार प्रमुखकाे राजिनामा माग।
समय समयका बात, आफ्नै हात जगन्नाथ!😅 #आफ्ना बिरूद्दका मुद्दा आफै हेर्न मिल्छ? ओ अख्तियार, ओ सरकार, ओ संसद!🤔 #वाईडबडी: तस्विर अहिले र पहिले
त्याे हुदैन, र हुनु पनि हुन्न!
एमालेका बागी साथीहरू सक्छौं भने `झोले अध्यक्ष´ सँग भिड्न विकल्प खोज। एजेन्डा सहितका युवालाई अगाडि सार। तर पूर्वराष्ट्रपतिलाई पत्रकार सम्मेलनगर्न लगाएर, मदनको नाम भजाएर, रुवाबासी गराएर, गल्ली चोकमा कुदाएर त्यो पदको प्रतिष्ठा र इज्जतलाई माटोमा नमिलाउ। यो हुँदैन, हुँदै हुँदैन।
शान्त मुद्रा धारण गरेपछि, काेहि प्रियजनकाे बिदाईभाव सुन्ने र ग्रहण हुनेछैन भन्नेमा मेराे धारणा मिल्याे। त्यसैले तपाईकाे सजीवन सशक्त हुँदैमा तपाईं आफ्नै शब्द सापटी लिएर तपाईलाई नै टक्याउन चाहें, "अलविदा खगेन् ब्राे!"❤️🙏
म आफैं लेख्दै छु : अलबिदा खगेन् ब्रो ! ekantipur.com/koseli/2025/07…
सहि हाे।
अहिले यति र उति हस्ताक्षर भयाे भन्ने चर्चाकाे धमाका छ।पारस शाहले गाडीले किचेर गरेकाे कलाकार प्रवीण गुरूङकाे हत्याकाे विराेधमा हामीले हस्ताक्षर अभियान चलायाैँ।हस्ताक्षर दस हजारजति भएपछि दस लाख हस्ताक्षर भए भनेर प्रमलाई बुझायाैँ।न हस्ताक्षर कसैले गन्याे न कुनै कार्बाइ भाे!
गणेशकाे जीउमा हात्तीकाे टाउकाे ट्रान्सप्लाण्ट गरेकाे सफल चिकित्सिय अनुभव छ हाम्राे, आधुनिक चिकित्साशास्त्र बिकासकाे युगाैं पहिले-यहि भुमिमा! याे मैले भनेकाे हैन,शास्त्रमा लेख्याछ। #राजनीतिज्ञ भाभे त याे रहस्य डिस्क्लाेज गर्न हुन्ताे!अनुसन्धानकर्ता परियाे, ठाेस् प्रमाण भेट्याछैन।
राजा ल्याएर याे प्रणाली नै विस्थापित गर्छु भन्ने समुहभित्रकाे असन्तुष्टी र गुनासाे (छलकपट नै सहि) पनि यहि संरचनाभित्र निर्वाचन आयाेगले सुन्छ- गणतन्त्रमा। याे पनि हाे खासियत नवराज सुवेदीजी!🙂 #नवराज सुवेदी लगायतहरू राप्रापा विरूद्द निर्वाचन आयाेगमा!
भण्डारी सक्रिय दलीय राजनीतिमा फर्किँदा देशलाई ५ वटा बेफाइदा हुन्छ।उनले पुनर्विचार गर्न आवश्यक छ।‘करिअर’को सफलताले सधै संविधान,प्रणाली,समाज र राष्ट्रलाई सफलता दिलाउँदैनन्।यदाकदा व्यक्तिका सफलता प्रणाली र राष्ट्रको असफलता र बर्बादीको कारण बन्न सक्दछन्। nepalviews.com/2025/07/10/405…
कम्युनिष्ट हुँ भन्नेलाई पनि "भगवान"प्रति यतिविधि माेह र अन्टसन्ट प्रवचनकाे साेख हुने कारण बुझे त मरिजाउँ! बरू `मै भगवान हुँ´, साेझै भने त टन्टै साफ! #हरे राम, हरे शिव!😜
जब संबैधानिक ईजलासका न्ययाधिस नियाेजित अन्याय गरेपछि "आत्माआलाेचना" गरेर पन्छिन्छन्, प्रष्ट छ-तिनलाई ईजलास दलकाे बैठक लाग्न छाेडेकाे छैन!अब याे दाेहाेरिरहने सुनिश्चित छ। डर के भाे भने,अदालतकै न्यायाधिस पनि अध्यादेशबाट कार्यकारिले हाल्ने-फाल्ने नजीर न्यायालय आफै स्थापित गर्याे।🤔
नैतिकता हराएको पात्र खतिवडा। अझ एक्लै बम्किदैछ तैट। नेपालको राजनिति लाजनिति😎
स्वागतयोग्य प्रस्ताव, केशवजी! आलेखको उद्देश्य पनि यही हो! ल यसबारे सैद्धान्तिक-वैचारिक आधारमा सार्थक र वस्तुनिष्ठ बहस गरौँ @MumaRamKhanal @JugalBhurtel @dambarkhatiwoda @akhanal @indrajnu @uttambabu @Uddhabpya @MilanPandey @SanjeevSatgainy @YugPathak @Vijaykantkarna @kanchan_jha
वैकल्पिक राजनीति बर्गेलिदै गएको बेला मित्र @GejaWagle को यो लेखले अवश्यनै एउटा अर्को छलफल आह्वान गर्छ। छलफल जारी राखौं। गजब हुन्छ।
बिध्याजी एमालेकाे दलिय/गुट राजनीतिबाट कहिले छाेडिएकी थिईन, र `पुन: जााेडीएकाे´ भन्या हुन्? कसैलाई भ्रम थ्याे र?🤔 #कुराे नैतिकता र राजनीतिक चरित्रकाे मात्र हाे-उनलाई बालै फरर!!
बालेनजी PhD Scholar पनि हाे। पठनकक्षकाे ढाेकामा सूचना, `don't distrb me´ टाँसेर, भित्र Chapter लेख्दै पाे हुनुहुन्छ कि! खै कुराे बुझ्द्या? देशभित्र बसेर अनुसन्धान गर्ने त वातावरण नै छैन नि!😜 #प्रसंग कामनपा बजेट तर्जुमा समितिकाे मेयरलाई बालेनलाई ध्यानाकर्षण पत्र!