सोबिता गौतम
@sobita465
प्रतिनिधि सभा सदस्य(Member of Parliament) , Central Committee Member of Rastriya Swatantra Party
भूमिसम्बन्धी विधेयक विगतका संशोधनहरूको निरन्तरता हो, जसले हदबन्दीभन्दा बढी अधिग्रहण गरिएका भूमिलाई अब कानुनी रूपमा बिक्री गर्न मिल्ने व्यवस्था प्रस्ताव गरेको छ। प्रक्रिया, भाषा र समय सन्दर्भले यसका पछाडि गहिरो स्वार्थ र रणनीति लुकेको प्रस्ट देखिन्छ। विधेयक सतही रूपमा हेर्दा…

विवादमा रहेको गिरीबन्धु टी इस्टेटको जग्गा प्रकरण यही सट्टापट्टाको कानूनी व्यवस्थाबाट सुरु भएको हो । यो नीतिगत भ्रष्टाचारको स्पष्ट उदाहरण हो । सोविता गाैतमको विचार । onlinekhabar.com/2025/07/172920…
Cooling-Off Period Needed if Bankers and Businesspersons Are to Be Separated: Sobita Gautam english.pardafas.com/cooling-off-pe… #epardafas #nnbdaily
बैंकर र व्यवसायी छुट्याउने भए तीन वर्ष कुलिङ पिरियड राखौं : सांसद गौतम | Sobita Gautam
बैंकर र व्यवसायी छुट्याउने हो भने तीन वर्षको कुलिङ पिरियड अनिवार्य राखौं : सांसद सोविता गौतम
बैंकर र व्यवसायीलाई छुट्टिन ३ वर्षको कुलिङ पिरियड दिनुपर्छः सोविता गौतम
रास्वपाको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएपछि मनीषा कोइरालाले भनिन्– रवि लामिछानेमाथि राज्यबाट अन्याय भएको छ nayapatrikadaily.com/news-details/1…
पूर्वन्यायाधीश बलराम केसीले गरे रवि लामिछानेमाथिको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर sidhakura.com/detail/15251
स्पेनको दूतावासले भिसा रद्द गरेको र एयरलाइन्सलाई अलर्ट मेसेज पठाएको सूचना हामीसँग छः सोविता गौतम
सोविता जीले बोल्दै नबोलेको कुरालाई लिएर बबन्डर मच्चाइयोः स्वर्णिम वाग्ले
राजनीति बिग्रियो ? बल जनताको कोर्टमा छ - ✍️ @sobita465 onlinekhabar.com/2025/07/171422…
प्राय उच्चपदस्थ कर्मचारीहरू आफूलाई निखार्ने तिखार्ने, आराम गर्ने, ब्रेक लिने वा आगामी यात्राको तयारी गर्ने मान्यता आवश्यक नै ठान्दैनन्। वर्तमान जिम्मेवारीलाई नै यादगार, ऐतिहासिक र प्रभावकारी बनाउनुसट्टा यसपछिको अवसरको चिन्ता गरेर घरदैलोमा समय बिताउँछन् My outlook @Online_khabar
कुलिङ पिरियडमा सत्ताधारीको कैफियत onlinekhabar.com/2025/07/171402…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले आफ्नो दल एकढिक्का नै रहेको दाबी गरेकी छिन् । #onlinekhabar onlinekhabar.com/2025/06/171200…
रास्वपा सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो । nayapatrikadaily.com/news-details/1…
शुक्रबार भने रास्वपाका सांसदहरु कालो पोशाकमा संसद् गए र बैठक बहिस्कार गएर बाहिरिए । #onlinekhabar onlinekhabar.com/2025/06/170677…
हामी नेपाली नागरिकलाई बेचेर दासत्वमा धकेल्ने संरक्षित सञ्जाल भत्काउने संघर्षमा छौं। बेचिएका नेपालीहरूको आँशुले नपोलेको सरकार न गम्भीर देखिन्छ, न त जवाफदेही नै। उल्टो, सरकारले हाम्रो प्रतिरोधलाई संसदको प्रश्नबाट भाग्ने ढाल बनाइराखेको छ। जनप्रतिनिधि विरोधमा उठेपछि, समाधानविना सदन…


संसद चल्यो! कुर्सीमा १५ जना सत्तासीन सांसद, भुईँमा १७ जना आन्दोलनरत सांसद। सत्ता कुर्सीबाट भागेको छ, जिम्मेवारी भुईँमा अडिएर लडिरहेको छ। हाम्रो आन्दोलन जारी छ ।


रास्वपाको 'निलो विरोध' कहिलेसम्म ? Full Video: youtu.be/ymeFq8tJswA?si… #Sarokar #BikashThapaliya #KantipurTVHD @sobita465
‘गृहमन्त्रालयलाई ९ पटक भन्दा पनि नमानेपछि अख्तियारले विमानस्थलमा छापा हान्यो’ सरोकार आज राति ९ बजे, कान्तिपुर टेलिभिजनमा । #sarokar #KantipurTVHD #bikashthapaliya @voiceofbikash @sobita465