𝕿𝖊𝖏 𝕻𝖗𝖆𝖘𝖆𝖉 𝕷𝖆𝖒𝖎𝖈𝖍𝖍𝖆𝖓𝖊
@TejSharma1971
ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभा Charter President - Optimist Club of Butwal @ Optimist International Nepal
आफैँ विवादित बन्ने सर्वोच्चको फैसला nayapatrikadaily.com/news-details/1…?
माननीय सांसदज्यूहरूलाई भूमि सम्बन्धी विधेयकको प्रतिवेदनमा कार्यरत रहँदा विनम्र अनुरोध! यो विधेयकको प्रभाव दशकौंसम्म रहनेछ, त्यसैले निर्णयहरू निर्वाचन चक्रको सीमित सोचमा होइन, दीर्घकालीन न्याय, समावेशिता र सामाजिक स्थायित्वको दृष्टिकोणमा आधारित हुनुपर्छ भन्ने मेरो तर्क।…
प्रधानमन्त्रीलाई सुमनाले भनिन् : हेलिकप्टरबाट हेर्न जाँदैमा मधेशमा पानी आउँदैन #onlinekhabar onlinekhabar.com/2025/07/173143…
यो मान्छे जिउदै छन भने भिडियो देखाई दिनु होला, एक वर्ष देखि आफ्नै सरकार छ, जिवि राई किन पक्राउ नगरेको भनेर सोध्दिनुस ल। चुनावको बेला सारी बाड्दै हिड्ने फटाहाको खासै के कुरा गर्नु र।
एक वर्षमा सरकारले रवि लामिछानेलाई खेद्नु र आफ्नो गठबन्धन बचाइराख्नुबाहेक योचाहिँ गज्जब काम गर्यो है भनेर देखाउनलायक केही छैन nayapatrikadaily.com/news-details/1…
स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले रास्वपा मुख्यालय घण्टीघर पुगेर रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् । ३० वर्षदेखि शासन गरेका ठूला दलहरूले नेपाललाई गरिब बनाएको, विदेशी ऋण बोकाएको र जहाँसुकै भ्रष्टाचार रहेको आरोप लगाए ।nepalpress.com/2025/07/27/621…
रास्वपा उपसभापति माननीय डा. स्वर्णिम वाग्ले रुपन्देहीमा । @SwarnimWagle @manishjhanepal @sobita465 @Himalayabiraj
राष्ट्रिय स्वतन्त्र पार्टीले आज, २०८२ कार्तिक १७ गते हुन लागेको रूपन्देही-३, प्रतिनिधि सभा सदस्य उपनिर्वाचन २०८२ को उम्मेदवार छनोटका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले तय गरेको उम्मेदवार छनोटको टाइमलाइन सार्वजनिक गरेको छ।
#विशेष_रिपोर्ट एमाले सांसदसमेत रहेका प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनको समूहले प्रभु सहकारीमा रहेको बचतकर्ताको एक अर्ब रुपैयाँ आफ्ना विभिन्न कम्पनीमा लगेर अपचलन गरेको छ। @LamichhaneKeshu लिंक: ukaalo.com/news/28095/
नेपालको प्रख्यात "High altitude photographer" @Gorakhbista ले साथीहरूसँग मिलेर बत्तीसपुतलीमा @himalayanjava_ को gallery खोलेको छ। मैले भने: "गोरख २० बर्ष पहिले हामी भेट्दा हामीसँग कफी खाने हैसियत थिएन, आज तिम्रो कफी सपमा सँगै छौ।" ब्यबसाय सफल होस, सबैको सहयोग मिलोस। जय होस।
भूमिसम्बन्धी संशोधन विधेयक : कानुनको खोलमा लुकेको नीतिगत खेल ! @sobita465 @SwarnimWagle @Himalayabiraj @manishjhanepal onlinekhabar.com/2025/07/172920…
रास्वपाबाट निर्वाचित १६ की वडाध्यक्ष रोजिना श्रेष्ठले प्रशासकीय अधिकृत गुरागाईंलाई सम्बोधन गरिनन्। वडाध्यक्ष श्रेष्ठ मेयर बालेन समर्थित मानिन्छिन्। जनप्रतिनिधि र कर्मचारी मिलेर प्रशासकीय अधिकृतलाई जबर्जस्ती कार्यालय प्रवेश गराइँदा श्रेष्ठ अनुपस्थित थिइन्। nepalpress.com/2025/07/16/617…
उपेन्द्रको कटाक्ष : ‘बा’ को राज रहुन्जेल सगोत्रीलाई जे गर्न पनि छुट छ onlinekhabar.com/2025/07/172455…
गृहमन्त्री रमेश लेखकको एकवर्षे कार्यकाल विवादै–विवादमा बितेको छ । गृहमन्त्री भएलगत्तै प्रहरी अनुसन्धानमा हस्तक्षेप गरेका लेखक पछिल्लो समय भिजिट भिसा प्रकरणले नैतिक संकटमा छन् । nayapatrikadaily.com/news-details/1…?
सभापति रबि लामिछानेविरुद्ध भएको राजनीतिक प्रतिशोधविरुद्ध जारी हस्ताक्षर अभियानमा सहभागी भएपछि जनमत पार्टीका अध्यक्ष सीके राउतको धारणा-
मनिष झाको प्रश्न- हाम्राे हस्ताक्षर अभियानदेखि सरकारलाई किन टाउकाे दुखाई
सहकारीको पैसा अपचलनमा रविको संलग्नता देखिएन् भनेको समितीले मुद्धा लगाएर प्रतिसोध साध्यो भन्दै जंगिइन् सोभिता
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै त्यसविरुद्ध पार्टीले थालेको हस्ताक्षर अभियानमा जनमत पार्टीका अध्यक्ष सिके राउतले हस्ताक्षर गरेका छन्। सोमबार रास्वपाको केन्द्रीय कार्यालयमा पुगेर उनले हस्ताक्षर गरेका हुन्। nayapatrikadaily.com/news-details/1…?
"रबि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर"अभियानमा समर्थन जनाउन जनमत पार्टी अध्यक्ष माननीय सिके रावत रास्वपा केन्द्रिय कार्यालय बालाजुमा ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री, संघीय मामिलामन्त्री र भूमिसुधार मन्त्रीलाई तुरुन्तै कारबाही गर्न माग गरेको छ। रास्वपाका सांसद अशोककुमार चौधरीले सरकारले सुशासनको प्रत्याभूति दिन नसकेको आरोप लगाउँदै मन्त्रीहरूलाई कारबाही गर्नुपर्ने बताए।onlinekhabar.com/2025/07/172236…
मैले त भन्दै आएकै हुँ । राज्य दमनमा उहिले नै उत्रिएको हो । सत्ताधारीले राज्यका हरेक अंगको दुरुपयोग गर्दै प्रतिपक्षलाई निष्क्रिय पार्न खोज्दैछ । हामी आम नागरिकपनि प्रतिपक्षी नै हौं अब , बोल्न र लेख्न नछाडौं !
झापाको दमकमा रास्वपाको हस्ताक्षर अभियानमा प्रहरी हस्तक्षेप माइक प्रहरीले भाँचिदियो, प्रधानमन्त्री ओली झापामा रहुन्जेल अभियान रोक्न दबाब