Praju Panta(प्रजु) 🇳🇵
@praju_panta
अप्प दीपो भव ❤️ Journalist @ukeraanews Student of Economics & History! (tweet व्यक्तिगत विचार )
already reporting 9 weeks ago about china working style! कामै नसकिई' पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पाँच अर्ब रुपैयाँ ठेकेदारलाई दिलाउन चिनियाँ दूतावासै सक्रिय, अख्तियार धाउँदै महानिर्देशक अधिकारी ukeraa.com/news/detail/14…
तराईमा पानी संकट ( विपद)सरकारका लागि उत्सव, नेताहरूका लागि पर्यटन र कर्मचारीहरूका लागि लाभांश हो ।
कृषी प्रधान भन्ने देशमा विगत दुइ दशक जति पुरै शक्ति र स्राेत कृषी मास्न खर्च गरिएकाे छ। सिंचाइ सुविधा बढाउने भन्दा अनुत्पादक भ्यूटावर, स्वागतद्वार, डाँडा काेतार्ने, पर्या पर्यटनकाे नाममा सिमेन्टका थुप्राे ठड्याउनेमा खर्च गरिएकाे छ। सुख्खाले सताएपछि डिप बाेरिङ खन्ने जाने ?
चितवन जागे हुन्छ । घेर्नुस । लड्नुस । तर हार नमान्नुस । नसहनुस । यसरी चै हुँदै हुन्न । यो गर्मीमा लोडशेडिङ्ग ? अब चितवनबाट यही कुरा बिस्तारै काठमान्डौ आईपुग्नेछ । र सारा देशैभर फैलनेछ । साह्रै हित गरे यी देवले । यिनको हित गर्ने उपाय खोजियोस ।
आखिर, प्रकृतिले यसपाली हाम्रा पदाधिकारीहरुलाई पनि अवसर दिईहाल्यो- सुखाग्रस्त क्षेत्रको हवाई निरीक्षण, स्थलगत अनुगमन, आपतकालीन खर्च-वर्च र खरिद आदि कामका लागि !!
पिएचडी अर्थशास्त्रमा गरे नि एमए अर्थ सम्बन्धि विषयको हैन भने अयोग्य? लु जा 😂 हुन त एमएको प्रमाण पत्र पेश गर्दा एसएलसीको खै भनेर माग्ने राज्य संयन्त्र भएको देश हो। जे पनि हुनसक्छ। 🤐
तपाईलाई यो समाचार लाग्छ भने भ्रममा हुनुहुन्छ। यो कमजोर नागरिकलाई पेल्ने राज्यको अनुहार हो। कलिला सन्तान गुमाएका अभिभावकको चित्कार हो, एन्फाका पदाधिकारीको 'अपराध' को प्रमाण हो। त्यसैले उकेराले यसलाई समाचारको रुपमा मात्र हेरेको छैन। तपाईं पनि साथ दिनुस्। ukeraa.com/news/detail/16…
समाचार पढ्न किन पैसा तिर्ने? भन्ने मनमा प्रश्न भए यो पढौँ। 'जति वेला जनताले समाचारका लागि पैसा तिर्छन्, त्यति वेला मात्र कथा वा विषयवस्तुलाई उनीहरूको हितरक्षाको पक्षमा ल्याउन सम्भव हुन्छ। हाम्रो आदर्श वाक्य हो- ‘समाचारलाई स्वतन्त्र राख्न पैसा तिर्नुहोस्।’ himalkhabar.com/144569/manisha…
बताए, उल्लेख गरे, दाबी गरे समाचारका लागि हैन, २०२५ सालदेखीको फाइलको धुलो टक्टकाउँदै, नबुझिने अक्षर आँखा पोलाउँदै लेखिने यत्तिको समाचार वर्षको रु ३६५ शुल्क लायक पनि छैन त ? ukeraa.com/news/detail/16…
बुटवलमा रहेको वरदान आइभीएफ सेन्टर प्रालि, वात्सल्य बुटवल क्लिनिक प्रालि र प्रनाभी आईभीएफ सेन्टर अवैध रूपमा सञ्चालन हुँदै आएको खुलेपछि स्थानीय प्रशासनले एक एक लाख रुपैयाँ जरिवानासहित प्रालिको कार्यालयमा ताल्चा लगाएको छ। ukeraa.com/news/detail/16…
पूर्व राष्ट्रपति किन पार्टीमा फर्किन मिल्दैन भन्ने तर्क बुझियो। पार्टी अध्यक्ष दुईपल्ट भन्दा बढी उठ्न नपाउने भन्ने प्रावधान हटाउने तर्क बुझिएन। तर्कशास्त्र के भन्छ?
नेकपा एमालेका सांसदहरुले राष्ट्र्यिसभामा संघीय निजामती विधेयकमा हालेको संशोधन आपत्तिजनक छ । गठबन्धनका दलवीच भएको सहमति र समितिमा भएको सर्वसम्मती विपरित यसरी आफ्ना सांसदहरुलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्र मात्र नभई उसले देश, जनता, लोकतन्त्र र गठवन्धनलाई दिएको धोका हो…
बदमासी कसैको अधिकार र स्वतन्त्रता हुन सक्दैन। नागरिकप्रति उत्तरदायी नहुनेलाई यत्तिकै छोड्न मिल्दैन। खासमा, मेरो कुरा कसैले सुन्छ भने त, राष्ट्र ब्यांकमाथि गहिरै छानबिन चाहिन्छ । आफैंले व्यापक कर्जा दुरुपयोग भइरहेको छ भनेर प्रतिवेदनमा लेख्ने तर कसैलाई कारबाही नगर्ने पनि मिल्छ !?
प्रहरीले अनुसन्धानमा राष्ट्र ब्यांकका कर्मचारी तानेको ठिक छ । सुपरिवेक्षणमा गएकाले नै जथाभावीलाई छोपछाप पारेर क्लिन चिट दिएपछि - त्यस्तो बेइमानीलाई त छोड्नु हुँदैन । नागरिकको पैसामा खेलवाड गर्ने छूट कसैलाई छैन, केन्द्रीय ब्यांकलाई पनि हुनु हुँदैन ।
पत्रकार महासङ्घ यूकेको अधिवेशनको नाममा दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका ukeraa.com/news/detail/16…
गुप्तालाई घुस काण्डमा राजिनामा दिन जति दबाब सिर्जना गरिएको थियो अधिकारीलाई किन भएन ? अपराध त जसले गरेनी उहीँ हैन हाम्रो सोचाइमा गडबड मात्रै हैन धेरै नश्लिय छ। यहाँ भन्दा कति पुष्टि हुनु?
पोखराको १३५ रोपनीको लिची बगैँचाबारे जति प्रमाण फेला पर्यो त्यसले जग्गा धनीलाई छलेर हकदावी नभएकाले जग्गा हडप्न चलखेल गरिरहेको प्रष्ट देखियो। तर जग्गाधनी छायाँमा। उकेरामा पहिलो पटक उनै जग्गाधनी आएका छन्। ukeraa.com/news/detail/16…
खापुङले उकेरासँग भने, ‘उनीहरूले १० दिनसम्म सुई लगाउने अनि लठ्याएर अप्रेसन गरेर डिम्ब निकालिने रहेछ,’ उनले भने, ‘केही पैसा दिने अनि डिम्ब निकाल्ने र सो डिम्ब सन्तान नभएका दम्पतिलाई बेचिने रहेछ।’ ukeraa.com/news/detail/16…
मिडियाको उच्च स्रोत अनुसार हिजै झापाबाट प्रधानमन्त्री फर्किएसी घुस डिल गर्ने मन्त्री बर्खास्ती गर्ने कुरा थ्यो क्यारे! तर अहिलेसम्म बर्खास्ती भएनन् !😛