Manish Jha
@manishjhanepal
Member of Parliament, Nepal 🇳🇵Spokesperson #RSP @party_swatantra | Member-Public Account Committee | Founder/Director of @FACTSNepal _ _ _ _ _ _ _ _ _ _ _ _
"Dimention of Nepali Diaspora" Migration began with the beginning of human civilization. In reality, migration is like a continuous search. With the beginning of the twentieth century & especially with the acceleration of globalization, by @Jibalamichhane diplomatnepal.com/opinion/dimens…
यो सम्पादकीयको आशय र तर्कमा सहमत छु, र मेरो समर्थन।
Our editorial: Text and Video. setopati.com/opinion/355071
नेपालको प्रख्यात "High altitude photographer" @Gorakhbista ले साथीहरूसँग मिलेर बत्तीसपुतलीमा @himalayanjava_ को gallery खोलेको छ। मैले भने: "गोरख २० बर्ष पहिले हामी भेट्दा हामीसँग कफी खाने हैसियत थिएन, आज तिम्रो कफी सपमा सँगै छौ।" ब्यबसाय सफल होस, सबैको सहयोग मिलोस। जय होस।



प्राय उच्चपदस्थ कर्मचारीहरू आफूलाई निखार्ने तिखार्ने, आराम गर्ने, ब्रेक लिने वा आगामी यात्राको तयारी गर्ने मान्यता आवश्यक नै ठान्दैनन्। वर्तमान जिम्मेवारीलाई नै यादगार, ऐतिहासिक र प्रभावकारी बनाउनुसट्टा यसपछिको अवसरको चिन्ता गरेर घरदैलोमा समय बिताउँछन् My outlook @Online_khabar
कुलिङ पिरियडमा सत्ताधारीको कैफियत onlinekhabar.com/2025/07/171402…
भिजिट भिषामा विदेश जानुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई अनुरोध छ : विदेश जानुअघि वा पछि तपाईंलाई कसले, कुन माध्यमबाट, कुन खातामा कति घूस तिर्न बाध्य बनायो? यदि तपाईंसँग प्रमाण छ भने, कृपया हामीलाई +977 9854073888 मा WhatsApp वा Viber मा पठाइदिनुहोस्। अन्याय सहेर बस्ने होइन,…
मिल्छ सबैले हेर्नुस्। राजनीतिज्ञ र पत्रकारले त छुटाउदै नछुटाउनुस। १) कहिलेकाही अपुष्ट समाचार छापिन्छ। २) जानेर/नजानेर बिचौलियाको जालझेलमा सत्ता, सदन र संचार गृह छन। ३) नेपाली संचार जगतले कमाउन खोजे, लगानी पुगेको छैन। बाँकी हेर्नुस, थप्नुस। धन्यवाद @tikaramyatri @GaunleShiva
youtu.be/1ABLi-nsh0Q?si…आफुलाई सत्ता र शक्ति भन्दा अलग देखाउन सक्दा मात्र पत्रकारिताको भविष्य रहन्छ @GaunleShiva
सरकारको आर्थिक वर्षको योजना बनिसक्यो। बजेटको खाका कोरिसक्यो। जतिकै बहस गरेपनि सत्तापक्षले परिवर्तनको तर्क स्वीकार्दैन। यो बहसमा लाग्ने खर्च भत्ता सबै गरिब देशको तन्नम अर्थतन्त्रको व्यर्थको नोक्सानी मात्र हो, तसर्थ एक सांसदको रुपमा मैले आज सदनमा माफी मागे।
संवादका ३ अनुहार हुन्छन्– स्पष्ट, अस्पष्ट र छरपस्ट। यसको आफ्नै फाइदा, बेफाइदा हुने छन। स्पष्ट संवाद बीउ हो— जहाँ विश्वास रोपिन्छ। अस्पष्ट, कुहिएको माटो हो, जहाँ शङ्का मात्र उम्रन्छ। छरपस्ट हुरी हो, जसले भावनाका फूलहरू उखेल्छ र ... nice one @krantishikha onlinekhabar.com/2025/04/167056…
सरकारको रवैया प्रति गम्भीर सरोकार छ। समस्या जटिल हुनु भन्दा पहिले नै संभाल्नुस। गम्भीर र जिम्मेवार हुनुस।
प्रतिनिधि सभाको हिउँदे अधिवेशन (२०८१ माघ १८ देखि चैत्र १९ सम्म, २७ वटा बैठक) दौरान मेरो उपस्थिति, सहभागिता र भूमिका बारे रिपोर्ट कार्ड।


हो हो, मैले पनि देखे। यो अधिवेशनको अन्तिम बैठकमा बोल्न आएको हो रे।
आज बिहान ४ बजे काठमाडौंको आकासमा अनौठो आकृति देखिएको छ, केहीले त्यो युएफओ भने पनि मौसमविदहरूले धुँवाधुलोको पोकामा उज्यालो पर्दा त्यस्तो देखिएको बताएको समाचार संस्था लुफ लिर्पा (loof lirpa)ले जनाएको छ। हेर्नुहोस् तस्बिर
एउटै डर छ, अरुका अनुहारमा नायकको खोजी गर्दागर्दै हामी अब आफूभित्रको सामर्थ्यलाई चिन्नै बिर्सने हौं कि? हामी आफैं आफ्नो जीवनको नायक थियौं, जसले गर्ने वा नगर्ने एउटा निर्णयले समाजमा धेरै फरक पर्छ भन्ने सत्य बिर्सन नमिल्ने पो थियो कि? गज्जब @basantabasnet 🙏 onlinekhabar.com/2025/03/165186…
करिब आठ वर्षअघि (२०७३ भदौ २९ गते) पहिलो पटक विद्युत् प्राधिकरणको व्यवस्थापकीय नेतृत्व सम्हालेका कुलमान घिसिङको कार्यअवधिमा नेपाल विद्युत प्राधिकरणले प्राप्त गरेको महत्वपूर्ण उपलब्धिहरु।
यो सरकारलाई चाप्लुसी गर्ने लठैत मात्र मन पर्छ। तर्क सहित प्रश्न गरे भने कि त नकारात्मक भन्छन्, कि त स्टन्ट भनिदिन्छन। अनि भन्छ "त बोल त्यति मात्र, जे म सुन्न चाहन्छु।" @brazeshk दाइको शब्द र तपाईँहरूको आवाज।
If someone loves you because you are theirs, it is about you being their property. If someone loves you for who you are, you are fortunate. #SadhguruQuotes
जनकपुर साहित्य महोत्सवको छैठौं संस्करणको केही महत्वपूर्ण सत्र मध्येको एक। डा राजेन्द्र विमलको शब्द, ललीत कामथको स्वर र जनकपुरको युवा समूहको प्रदर्शन। youtu.be/JiQ1OuC_8uQ?si…