Manish Jha (सचिवालय)
@ManishJhaOffice
Official account of Manish Jha Secretariat. Manish Jha is a member of Parliament and spokesperson of Rastriya Swatantra Party.
आज बिहान जनकपुरमा मधेस प्रदेशको मुख्यमन्त्री माननीय श्री सतिस सिंह ज्यू सँग भेटघाट भयो। मधेसमा खडेरी, किसानको लागि आवश्यक मल सहितका चुनौतीका बारे छलफल गर्यौ। मैले, एक सङ्घीय सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गर्ने सहयोग बारे कुरा राखेको छु। जय देश, जय मधेस।


नेपालको प्रख्यात "High altitude photographer" @Gorakhbista ले साथीहरूसँग मिलेर बत्तीसपुतलीमा @himalayanjava_ को gallery खोलेको छ। मैले भने: "गोरख २० बर्ष पहिले हामी भेट्दा हामीसँग कफी खाने हैसियत थिएन, आज तिम्रो कफी सपमा सँगै छौ।" ब्यबसाय सफल होस, सबैको सहयोग मिलोस। जय होस।
राष्ट्रिय स्वतन्त्र पार्टीले आज, २०८२ कार्तिक १७ गते हुन लागेको रूपन्देही-३, प्रतिनिधि सभा सदस्य उपनिर्वाचन २०८२ को उम्मेदवार छनोटका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले तय गरेको उम्मेदवार छनोटको टाइमलाइन सार्वजनिक गरेको छ।


कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष उज्जवल रन्जित ज्यू आज पोखरामा एक कार्यक्रम बीच सासंद शिशिर खनाल ज्यूको उपस्थितिमा पार्टी प्रवेश गर्नु भएको छ। उज्ज्वल जी ले देशको लागि अब रास्वपामा रहेर काम गर्ने प्रतिवद्धता जनाउनु भयो। कार्यक्रममा सांसद शिव नेपाली पनि उपस्थित हुनुहुन्थ्यो।

नमस्कार पत्रकार साथीहरू, समसामयिक राजनीतिक घटनाक्रम, सदन बहिष्कार, हस्ताक्षर अभियान, रुपन्देही~३ उपनिर्वाचनमा उम्मेदवार चयन कार्यविधि लगायत विषयमा छलफलको उद्देश्य सहित भोलि २०८२ श्रावण १ गते बिहीबार अपराह्न ३:३० बजे राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा…
मनिष झाको प्रश्न- हाम्राे हस्ताक्षर अभियानदेखि सरकारलाई किन टाउकाे दुखाई
हस्ताक्षर सङ्कलनको अभियान हो, हतियार सङ्कलन गरेको हैन। स्वेच्छाले चन्दा दिनु हुँदै छ, बिचौलियासँग घुस मागेको हैन।
बाढी–पहिरो संकटबीच रास्वपाको अपिल: राहत, उद्धार र समन्वयमा जुट्न कार्यकर्तालाई निर्देशन deshsanchar.com/2025/07/14/106…
मनसुनका बेला विपद् व्यवस्थापनमा सक्रिय रहन रास्वपाको आह्वान pardafas.com/2025/07/14/134… #pardafas #nnbdaily
वि.सं. २०८२ असार ३० ने.सं. ११४५ दिल्लागा चतुर्थी विज्ञप्ति मनसुन भित्रिने क्रमसँगै देशका विभिन्न भागमा बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपद्का घटना बढ्ने र यसबाट ठूलो जनधनको क्षति हुन सक्ने विगतका अनुभवले देखाउँछन् । मौसम विज्ञान विभागले समेत यस वर्षको मनसुनमा औसतभन्दा बढी…

अझै पनि यस्तो समाचार आउनु भनेको नै सामाजिक र मानसिक दरिद्रताको सुचक हो। onlinekhabar.com/2025/07/172148…
के हुदैछ? के हुनुपर्थ्यो? कसरी आवस्यकता अनुसार गर्न सकिन्छ? राजनीतिज्ञले धेरै अध्ययन गर्ने, धेरै भ्रमण गर्ने, सकेसम्म कम बोल्ने र धेरै सुन्ने लगायतको चर्चा गर्यौ। संघीय नमुना युवा संसद २०८२ रमाइलो अनुभव रह्यो। जय होस।




दिवाकर साह एक अभियन्ता पत्रकार हुन। आफ्नो लागि भन्दा पनि परिवर्तन र सुशासनको लागि पत्रकारिता गर्ने लडाकु हुन। दिवाकरको सक्रियताले गर्दा लामो समय देखि बाडिचुडी खान पल्केकाहरूलाई टाउको दुखेको छ। दिवाकर साहको सुरक्षाको लागि जिम्मेवार सुरक्षा निकायको ध्यानाकर्षण होस।

भिजिट भिसा मार्फत मानव तस्करी जस्तो सङ्गठित अपराधको विरुद्ध संसदीय वा न्यायिक छानबिन समिति माग राखेर सदनमा गरिरहेको विरोध जारी छ। सरकार हरेक दिन गिर्दो अवस्थामा छ। गठबन्धन नेतृत्व, मन्त्रिपरिषद्को नालायकीपन अब गठबन्धनको नेतृत्वमा रहेको संसदीय समितिमा पनि देखिन थालेको छ।
प्रत्यक्ष पीडित र जीवित प्रमाण आफै आए, डराउँदै सबै कथा सुनाए। "अदालतले गलत निर्णय गर्यो" भनेर पनि भने। के अब अदालतले रौतहट बिस्फोटका घाइते गौरीशंकर बिरूद्ध अवहेलना मुद्दा लगाउला?
रौतहट बिस्फोटका घाइते गौरीशंकर भन्छन् : न्यायाधीशहरुले सही फैसला गर्नुभएन youtube.com/watch?v=nLHUWD…
"जनता हुनुहुन्छ तब त जनप्रतिनिधि हुन्छन" तसर्थ हाम्रो सम्पर्क नटुटोस्। व्यस्तताले गर्दा फोन नउठ्न सक्छ। सदन, राजनीति, राज्य, कानुन र सङ्गठन सम्बन्धी केही भन्नु छ भने 9854073888 नम्बरको WhatsApp र Viber मा पठाउन सक्नुहुनेछ। धन्यवाद!
वि.सं. २०८२ असार १९ ने.सं. ११४५ दिल्लाथ्व अष्टमी "विज्ञप्ति" राष्ट्रिय स्वतन्त्र पार्टीको मिति २०८२ असार १९ गते (ने.सं. ११४५ दिल्लाथ्व अष्टमी) बसेको पार्टी सचिवालय बैठकले देहायका निर्णयहरु गरेको सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।
