Cycle Man 🚲
@cycle__man
चोथाले छु, प्याच्च भन्दिन सक्छु। अलि नापेर संगत गर्नुहोला। आठकक्षा पास।😁
Disclaimer: म एक्समा धेरैजसो रमाईलोको लागि, र केही समाचार/जानकारीहरूको लागि(पत्रपत्रिका पढ्ने बानी खासै नभएकोले) आएको हुँ। टाइमलाईनतिर जिस्किरहेको हुन्छु। मेरो कुरा सिरियस रूपमा लिएर सबै पत्याउन थाल्नुभो भने कुनै दिन कसैले तपाईंलाई प्वाक्क दाँतमै हान्देला है। 😁😁
बिहान १२ देखी ३ भनेको राती हो कि दिउँसो? यस्तो त २४ घण्टे format मा लेखे हुने नि 🤔
हाम्रो चितवनमा लोडसेडिङ्ग कहाँ भएको हो त् ? त्यहिँ लाइन नआउने भनेर तालिका मात्र आएको हो भन्छन त हाम्रो मन्त्री ज्यु र सालो केटो 🫣😵💫 #Nepal #NoNotAgain
लौ मैले नि कुलेखानी ड्यामको फोटो पोस्टीएँ।
यत्तिको फोटोलाई नराम्रै भन्न त नमिल्ला के रे !😂
यो चाहिँ natto है, आजको खाना भटमासले भरीपूर्ण। 😊
edamame र अंडा बनाम्दै छु
यि बुढा मन्त्री कतीपटक भा का रे?
१० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्छौंः मन्त्री भण्डारी
लगातार पानी परेको १२ घण्टाजती भो होला। मौसम त के हो के हो अचेल।
यो मुजी झ्याऊ केस हो, मान्छेको मन नमिलेसी गाह्रो हुन्छ। जेजे ख़ानपर्च खा, जेजे लाउन पर्च लगा भन्दा नि, कुन भाँडोमा चिया पकाको भनेर नि झगड़ा हुने रहेछ। मुजी चिया जूनमा पकाए नि भो, भांडो नपुगे किने भो, कुरो सुनेसी फोकटको तनाव हुन्छ। मैले थाङ्ना कुरा वास्ता गर्न छाडेको छु। 😊
सासू बुहारी झगडा गरेर छोरालाई ग्वाँ ग्वाँ रुने बनाए यता हाम्रो छिमेकमा । तैट !! 😳
loquats, मेरो बारीमा रुख़ छ, टन्न फल्छ। मैले नेपालमा अन्त देखेको छैन।
Fruit name?
आधी घण्टा भो बत्ती छैन बरु काठमांडूमा नि लोडशेडिंग घोषणा गर ए। ग्यास चुलोमा भात पकाऊने चलन नभएकोले लोडसेडिंगको तालिका पाए अली जोहो गर्न हुन्थ्यो। भात पकाउन बिजुली कुरेर बस्या छु
यो लोडसेडीङ चितवनबाट काठमाडौं आईपुग्न कति दिन लाग्ला ?????
यो लोडसेडीङ चितवनबाट काठमाडौं आईपुग्न कति दिन लाग्ला ?????
म चैं फाल्दिन हरहालमा । विकल्पको खोजी गर्छु/ गर्दैछु/ गर्नेछु । यो दाजुलाई लेमन जुस बनाउने संग डिल गराइदिन पाए तत्कालको लागी समाधान हुन्थ्यो । हो थाकिन्छ । कहिलेकाहिँ वाक्क दिक्क लाग्छ । सब छाडेर हिडौं झैं हुन्छ । तर जिन्दगीमा सजिलो संसारमा कहिंपनि रैन्छ एत्ति बुझें ।
Tangerine. Btw tangerine and orange color is opposite in css. 😊
Fruit name?
अनी यत्रो पानी परीराछ, कुलेखानीमा जलाशय बढ़ेन?
अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढ्न गएको भन्दै भोलि (साउन ११) देखि लागु हुनेगरी लोडसेडिङ तालिका सार्वजनिक गरिएको हो । #onlinekhabar onlinekhabar.com/2025/07/173054…
मैले अचेल लगभग प्रतिगोटा १५ रूपेमा किनीरहेको छु। यो कृषि क्षेत्र र बजार बीचको लफड़ा के होला 🤔
याे समाचार देखेपछि "मुल्ला"लाई सम्झें,, के छ अवस्था आफूले उत्पादन गरेकाे कृषि उपजकाे??!!🤔🤔🤔 @MullaNasaruddin
मुलाई अचम्म लाग्न छोड़ेको धेरै भो 😊
काठमाडौंमा बस्ने ८० प्रतिशत युवाहरूले घरमै बसेर महिनाको २ लाख कमाउँछन् : शिक्षामन्त्री - bidharthi.com: bidharthi.com/content/4073
गोल्फ़ूटार बास्केटबल कोर्ट छेउमा कफ़ी पिउँदै छु है, नजीक भए आउनूस।