🙏 के ! शव श्रेष्ठ™️🇳🇵
@aks__av
ॐ ॐॐ नमो शिवाय 🙏
पहिला बालुवाटार मा छापा हान
स्पेन प्रकरण : महाराजगञ्जस्थित एक ट्राभल्समा सीआईबीको छापा #onlinekhabar onlinekhabar.com/2025/07/173218…
गाँडतन्त्रका सुन्दर पक्ष
सरकारले जघन्य अपराधका दोषीलाई आममाफी दिने कानुन ल्याउने तयारी गरेको छ। यसले विधिको शासन र अन्तर्राष्ट्रिय फौजदारी न्यायको सिद्धान्तलाई चुनौती दिने आशंका गरिएको छ। ekantipur.com/news/2025/07/2…
सिलिङ्ग फैन एकदम स्लो घुमेर हैरान थिए, ChatGpt लाई सोध्या, खुरुक्क Capacitor फेर तुफान घुम्छ भनो, Daraz मा गए, मंगाए, फेरे 😁🤗 हैट तुफान नै घुम्यो 👍️

हाहा हा घोषणा पे घोषणा ,दे दनादन
PM KP Sharma Oli has announced to build a modern football stadium of more than 50,000 capacity in Jagati, Bhaktapur. 😮
हाहा हा ... चिप्लेटी खेलेर
अमेरिकामा विमानमा आगो लागेपछि चिप्लेटी खेलेर यात्रुहरू निस्किए #BBCNepali #Plane #Fire
गुर्दा होला र ?
अख्तियारकै पूर्वप्रमुख भन्छन् : राईले राजीनामा नदिए संसद्ले महाभियोग लगाउन सक्नुपर्यो baahrakhari.com/detail/458618
हाहा हा मिर्ची लागेसी के लाग्छ र
रामेछापको खाँडादेवी-९ मा गाडीमा बालेन शाहको फोटो टाँसिए वडाले बाटो नबनाउने चेतावनी दिएको छ। वडाध्यक्षको निर्देशनअनुसार चालकलाई फोन गरी फोटो हटाउन भनिएको रेकर्डसमेत सार्वजनिक भएको "सिन्धुली मंसिर चार" ले जनाएको छ। अधिकांश गाडीमा बालेनको फोटो देखिन थालेपछि यस्तो निर्देशन आएको हो।…
स्सआला गाँडतन्त्रका नाईके हो, लास्टाँ मर्ने बेला तिमिहरुले ६ फिटको जमिन पाउदैनौ यो याद राख 😡
पूर्वराजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणालाई दाइजोका रूपमा दिएको छाउनीस्थित घरजग्गा नेपाल ट्रस्टका नाममा ल्याउने प्रक्रिया अघि बढेको छ। nagariknews.nagariknetwork.com/social-affairs…
😁
Evening Wasim .. See you at the Oval .. 3-1 looking good 😜
finished with Double Tons 🤗
Game to finish today ? #ENGvIND
हाहा हा
Harry brook looking for a shakehand after @imjadeja 100 😂😂😂 #INDvsEND
अनि म्याच ड्र 🤗
वासिङ्ग्टन सुन्दर अनि रबिन्द्र जडेजाले आज Sena देश लाई वाक्क ब्याक्क पार्दैछ #4thTest #ENGvsIND
वासिङ्ग्टन सुन्दर अनि रबिन्द्र जडेजाले आज Sena देश लाई वाक्क ब्याक्क पार्दैछ #4thTest #ENGvsIND