Abhijeet Adhikari
@abhi_esque
Advocate | International Relations and Diplomacy Student | Passionate about Political Process | Cinephile
कुरा यस्तो पो आयो त। भनेपछि साउथ चाइना सिमा युद्द होला जस्तो छ।
Xi Jinping said: “There is no force on Earth that can stop China from reclaiming Taiwan.”
War criminal Hillary Clinton now acts shocked about the genocide in Gaza which she has backed from the start. commondreams.org/news/hillary-c…
अख्तियार प्रमुख राईमाथि महाअभियोग लगाउन सत्ताधारी दल कांग्रेस सांसदको माग, प्रमुख नेता मौन ukeraa.com/news/detail/16…
Genocide in Palestine must stop now! Nepal Government must condemn this horrific act.
पत्रमा गाजामा ६० हजारभन्दा बढीको मृत्यु, भोकमरी, अस्पताल र विद्यालयमाथिको आक्रमणजस्ता गम्भीर मानवीय अपराधको विरोधमा नेपाल सरकारले स्पष्ट अडान लिनुपर्ने माग ekantipur.com/news/2025/07/2…
अलि अगाडी एकजना प्रदेश सांसदले संचार देखि संजालसम्म प्रदेशले अधिकार पाएन भनेर राम्रो आवाज उठाएका थिए। अहिले बागमती प्रदेशमा भएको संसदीय दलको नेता परिवर्तन खेलमा फेरी केन्द्रिय सभापतिले गरेको निर्णयको समर्थन गरेर माथिको निर्णय मुख्य मन्त्रीले नमान्ने भनेछन्? हुन त जे सुकै होस् 😋
प्यालेस्टाइनलाई देशको मान्यता दिने फ्रान्सका राष्ट्रपति म्याक्रोंको घोषणा setopati.com/social/365013
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट ठ्याक्कै १.९ किलोमिटर दुरीमा रहेको कम्पनी रजिस्ट्रारको कार्यालयमा भ्रष्टाचार र सेवाग्राहीलाई दु:ख दिने मामलामा जे गरिरहेको छ, त्यसले प्रधानमन्त्रीको यो साप्ताहिक रटानलाई गिज्याइरहेको छ । BY : @JanardanBaral onlinekhabar.com/2025/07/172941…
अख्तियार प्रमुख राईविरुद्ध विशेष अदालतले भ्रष्टाचार सम्बन्धी उठायो गम्भीर प्रश्न baahrakhari.com/detail/458283
A child carries a heavy bag of flour to feed his hungry family amid the ongoing starvation in Gaza.
प्रसंग ठ्याक्कै उस्तै त नहोला, तर कर्मचारीलाई कुलिङ् पिरियड नै राख्न नखोज्ने एमालेले पूर्व राष्ट्रपति भने पूर्ण रूपमा निषेध गरेको देखिन्छ, कुलिङ् पिरियडको त कुरै छाडौं 😋
नेकपा एमालेका शिव चाम्लिङले माझ किराँतकी छोरीलाई पार्टी प्रवेशमा प्रतिबन्ध लगाउनुभएछ ।
The real issue isn’t selling the degree, it’s forgetting why we earned it :) 👏👏
The truth is most of us have been selling our degrees, mostly using them for jobs that don’t always match our passion. The real issue isn’t selling the degree, it’s forgetting why we earned it :)
The whole world is watching something as horrible as holocaust.
Israel is starving and denying food to 2 million Gazans.
BREAKING: China urges international Criminal Court (ICC) to prosecute Israeli PM Netanyahu with maximum penulties.
😂😂
१ घण्टा ४४ मिनेटको अन्तर्वार्ता हेरेँ। प्रधानमन्त्री केपी शर्मा ओलीज्यू साँच्चिकै कुशल होस्ट हुनुहुँदो रहेछ, अन्तर्वार्ता त विजयकुमारले दिनु भएको जस्तो लाग्यो 😂😂
निराशाको व्यापारी र आशाको पुजारी दुवै उस्तै हुन। आफ्नो स्वार्थ भजाउने बिना सित्तिको narratives
I watched this video multiple times, feel very sorry for Shushil Budhathoki “he regularly visiting Company Register office to close his company and pay back all his dues”. Who is responsible for this??
संवैधानिक इजलासको फैसलाले संवैधानिक सर्वाेच्चताको मान्यता धरासायीः पूर्वन्यायाधीश फोरम nayapatrikadaily.com/news-details/1…