Subedee Sushil
@SubedeeS
😎 चितवनबाट लोडसेडिङ् तालिका दिएरै शुरु गरिनु सिङ्गो देशको नाडी परीक्षण हो भन्ने चर्चा सुनियो । ठूलो प्रतिरोध नभए बिस्तारै देशभर लोडसेडिङ विस्तार गर्ने र इन्भर्टर ब्यबसाय चम्काउने योजना हो भन्ने चर्चा छ ! नहोला भन्न सकिन्छ ?
“नालायकहरू र दासहरू संसद पठाए पछी दुर्दशा” I believe this equally applies to एमाले n कांग्रेसी coz they pushed the Bill through the House.
असंबेदनशील सासदहरूले नपढि गाम्भिर्यता नबुझि पास गरेको बिधेयक राष्ट्रपतिज्युवाट फिर्ता हुनु स्वागत योग्य छ। नालायकहरू र दासहरू संसद पठाए पछि यस्तै दुर्दशा आईपर्छ। ekantipur.com/news/2025/07/2…
Public use of Private Interest ले ग्रसित हाम्रो देशमा जनताको तन्नम अवस्थालाई आत्मसात गरी न्यायालय स्वयम् ले सार्वजनिक मुद्दा (Public Interest Issues) उठान गरी बहस पैरवी पश्चात न्याय निरूपण गर्न मिल्छ कि मिल्दईन?? .. थाहा न भएर सोधेको !!
एमालेले राष्ट्रियसभामा निजामती विधेयकमा हालेको संशोधन आपत्तिजनकः शेखर कोइराला -“…कुलिंग पिरियड काण्डमा एमाले शिर्षस्थ नेता सप्रम @kpsharmaoli जीको पनि हाथ छ भन्ने कुराको प्रमाण यो पनि होइन र ?” deshsanchar.com/2025/07/20/107…
हाम्रा गुरु श्री ध्रुव चंद्र गौतम पनी हूँनू हूँदो रहेछ.. नमन !
कुनै दिन, लेखक तीन, प्रसन्न मुद्रामा।
यिन्लाई चिनिराखौं। कुलिङ पिरियड षड्यन्त्रका कठपुतलीहरु। यिन्ले आफ्नो संशोधन प्रस्ताबको अर्थ र अन्तर्य बुझेका पनि छन के? कि पार्टी कार्यालय वा सचिव मुख्य सचिव महासचिवहरुले draft गरेका प्रस्ताव दर्ता गराएका हुन?
के भएका यी साम्सद ? यीनिहरुको किन मति भ्रष्ट भएको ? यी साम्सद त राष्ट्रीय समस्या पो भए त हौ ।
एमालेका राष्ट्रीय शभाका सदस्यज्युहरु जसले पार्टिको हुकुम अनुसार राष्ट्रको तलवभत्ता ह्सुरेर उच्च तहका कर्मचारी हरुको कुलिङ्ग पिरियड हटाउँनु पर्ने ,त्तातातै जागिर खुवाएर पाल्न पर्ने कानुन वनाउंने पक्षमा प्रस्ताव नै दर्ता गराए , त्यसैले त एमाले भन्या जनहितकारी पार्टि हो भनिन्छ !✍️
सत्ता साझेदार, अझ ठुलो दलको साझेदार ले अर्को साझेदार दल संग यस्तरी “गिड गिड़ाएको” देखेर मलाई त रमाईलो लागो.. तेसई भनेको हैन रे छ, एमाले ले कांग्रेस लाई थाँगना सूताउछ!!!
बालुवाटारमा तमासा छ!
एमाले मा पोखरेल (ईश्वर) Vs पोखरेल (शंकर) भएको हो?? उहिले Dustin Hoffman र Meryl Streep खेलेको Kramer Vs Kramer भन्ने सिनेमा हेरिया थ्यो; beautiful 🎥.. हामी कहाँ को मूवी पनी तेसतई रामरो होला भन्ने आश मा छु !!
१०% ले हुने ६० करोड़ गएछ खोला माँ !!
हर्क साम्पाङकै कारण ६ अर्बको खानेपानी आयोजनाको काम अघि बढेन : मन्त्री यादव annapurnapost.com/story/482531/
यी कमलिस्ट भन्ने हरू ले माँछे जुटाउन चाहि जान्दछन हौ; नत्र त बामदेव बड्डा मा कु ने जी को पाटी प्रवेश कौन सा ठुलो उत्सव हो?.. तर हेरनूस त त्या पर रर रर ताली पडकाउने को भीड़! तोईट ..
यो अर्को हो कतई चुनाऊ न जितने सुड्डों तर ह्वा लाई परधान मुंत्री चाहिने.. मा कु ने ले दिउला भानेर त भीत्रया का होलान नी !!
तिमीहरुले एकता गरिराख्नु पर्दैन, अन्त्यमा चोर जति जम्मै एउटै जेलमा हुने हो। कागजी प्रक्रिया पूरा गरिरहनै पर्दैन अहिले।😆
यस्तो मा अदालत को आदेश को बर्खिलाप गरेको भनि आयुक्त जी हरूलाई २-४ दिन भे पनि मामा घर पठाऊन मिल्दइन??
सर्वोच्च अदालतले वैदेशिक रोजगारमा रहेका नागरिकलाई मतदानको अधिकार प्रदान गर्ने यसअघिको आदेश कार्यान्वयन गर्न निर्वाचन आयोगलाई ताकेता गरेको छ । निर्वाचन आयोग भने पार्टीको हकहितमा मात्र काम गर्ने भएकोले होला यो कार्यान्वयन गर्नतिर अगाडि बढेकै छैन।
ऊहिले पढ़दा, लास भेगस लाइ Organized crime City पढ़ीया थ्यो; अहिले त आफ़नो देश नई Country of Institutional Bribery भई सके छ.. बिकास हो!!
जन प्रतिनिधि ले नेपाल सरकार को कर्मचारी लाइ सभा तभा माँ सम्बोधन अर्नू पर्छ भनी कहाँ लेख्या छ? अनी ऊनी (कर्म चारी) माननीय हूँन र? वाहीज्यात!!!
बालेन शाहलाइ खुलेरै साथ् दिदै रविको पार्टीबाट वडाध्यक्ष जितेकी रोजिना श्रेष्ठले प्रशासकीय अधिकृतको नामै नलिएर बालेनलाइ मात्र सम्बोधन गरेकी छिन।अहिले उक्त भिडियो सामाजिक संजालभरि भाइरल भएको छ।
मन्त्री गुप्ता र अधिकारी अडियाे काण्डपश्चात लाग्छ– भ्रष्टाचार एमालेको संस्थागत आम चरित्र हुँदै गएकाे छ। प्रधानमन्त्री ओली स्वयं यो संभावनाबाट बाहिर छैनन्।कसलाई थाहा थियो, कुनै बेला ओलीभन्दा शक्तिशाली माधवकुमार नेपालमाथि यतिखेर आएर मुद्दा लाग्ने छ ? nepalviews.com/2025/07/17/407…
एक पछि अर्को घुस डिल प्रकरण सार्वजनिक हुँदा सुशासनको जग हल्लिएको छ ।। शक्तिशाली सरकार भ्रष्टचारमा लिप्त छ भन्ने कुरालाई मन्त्रीहरुका घुस प्रकरणहरुले झन् पुष्टी गरेको छ ।।।
हैन अराजकताको पाराकाष्ठा नै हुनथाल्यो त देशमा, घुस भ्रष्टाचार, कमिसनखोरी, भुमाफिया, तस्करी, गुण्डागर्दी, सँगठित र नीतिगत भ्रष्टाचार , सरकारी जमिन हड्प्ने भन्दा अरु समाचार त सुनिनै छोडे। न सरकार को अनुभुती छ, न कसैलाइ कानुनको डर छ, खुल्लमखुल्ला लुटतन्त्र चलेको छ।😡😡