Sabin Mishra
@SabinMishra
Communication Professional.
बैङ्कर श्री @laxmanKarki1 छुटाउन नहुने विचार ! ठगी रोक्न ‘खुद्रा’ नोट ekantipur.com/opinion/2025/0…
टुभालु, भानुआतु, बुरुण्डी पनि थप्नुपर्छ 😂🤣🤣
रुवाण्डासँग व्यापार, पर्यटन, लगानीमा साझेदारीको सम्भावनाः अध्यक्ष ढकाल gdpnepal.com/archives/62515
As nine teams across Asia and East Asia-Pacific compete for three Men's #T20WorldCup spots, women's teams in East Asia-Pacific map out their path to England 2026 👊 More 👇 icc-cricket.com/news/all-eyes-…
रमाइलो बिजनेस!! तपाईंको खातामा पैसा छ, तर नगद चाहियो ? परीक्षा नियन्त्रण कार्यालय बल्खु बाहिर जानुस्, प्रति हजार बराबर थप २५ रूपैयाँ तिर्नुस्!
त्यो "बाहेक" होला 😂😂😂
संसद भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ हो भन्थे । नेपालको संसद त त्यो भन्दा पनि गएगुज्रेको भयो।
तपाईंको पनि एउटा सचिवालय पेज बनाउनुस् न अनि थाहा हुन्छ 😂😂
मलाई अचम्म लाग्ने एउटा विषय: आफ्नै मनको कुरा भन्न फलानो सचिवालय, तिलानो अफिसियल पेज भनेर किन राख्न पर्यो?
Congratulations young man on another century ! Loved your batting ! You are really incredible !

Wonderdul finish ! Congratulations team Nepal for good revenge against the Netherlands !
Its historic ! Congratilations team SA!
𝐂𝐇𝐀𝐌𝐏𝐈𝐎𝐍𝐒 🏆🇿🇦 South Africa take home the 𝐌𝐚𝐜𝐞 👏 #WTC25 #SAvAUS
A great opportunity to push Nepali cricket to the new height. Wish you all the success!! icc-cricket.com/news/historic-…
Nepal secure a thrilling victory in a close encounter against Netherlands in #CWCL2 👊 #NEDvNEP 📝: icc-cricket.com/tournaments/ic…