Mani Dahal
@Maninagarik
सर्लाहीको जन्म। कामको खोजी। घुम्ने रुची। क्रिकेटको फ्यान।
प्रत्येकसँग कथा छन्। महासगरमा म चम्चा लिएर खडा छु। रसुवा राम्चेबाट राहत लिन नुवाकोट शान्तिबजार झरेका दिदीभाइ।

APPLY! @vyasamedia I urge my friends on X to share it 🙏🏼
बिजुली मिस्त्री रामविनयको सिम्रौनगढको सामुदायिक स्कुलबाट एसईई गरेको छोराले काठमाडौं महानगरपालिकाले दिलाउने छात्रवृत्तिको कोटा जितेर काव्या स्कुलमा सित्तैमा प्लस टू पढ्न पाउने भएछन् । अरू पालिकाहरूले छात्रवृत्ति दिलाउन पहलै नगरेका कि हाम्लाई थाहा नभा?
चितवनमा विजुली आउने समय तालिका मात्रै निकालेको हो। लोडसेडिङ गरेको होइन। 🤣🤣
जितिसकेको खेल कसरी हार्ने भनेर दक्षिण अफ्रिकासँग सिक्नु पर्छ। त्यो पनि फाइनलमा। #NZvsSA
वीर अस्पताल एक "अस्पताल" भन्दा पनि एउटा अति कमजोर अर्थतन्त्र , राजनैतिक अस्थिरता र भ्रष्टाचार व्यापक भएको मुलुकको सॅघीय सरकारी कार्यालय हो ..यति बुझेर यहॅा आउनुभयो भने तपॅाइलाई धेरै दिक्क लाग्दैन ! 🙏🙏
चुनावमा केशव स्थापितले भन्थेः मैले मेयर जितेँ भने मसानघाट पनि हेर्दैमा मरुँमरुँ लाग्ने बनाउँछु । अचेल पत्रकार पनि केशव स्थापितजस्तै भए । आत्महत्याको समाचार फूलबुट्टा भरेर लेख्छन्, मानौँ कि आत्महत्या गर्नु राम्रो काम हो । दुर्घटनाको फोटो फिचर हाल्छन्, मानौँ त्यो कुनै महोत्सव हो ।
🗣️ नेपाली पत्रकारका लागि डिजिटल सुरक्षा तालिम २०२५ का लागि आवेदन खुल्यो । ८ साता लामो यो तालिम कक्षाकोठा (एक साता) र अनलाइनमार्फत हुनेछ। #DigitalSecurity थप जानकारी: journalism.academy/digitalsecurit… आवेदन दिने म्याद: साउन १६ गते #MediaTraining w/ @InterlinkAca @CMRNepal
कुलिङ पिरियडको बिरोध गर्दै प्रतिनिधीसभामा एमाले यति धेरै करायो कि, सांसदहरूको स्वर भष्मे डनको जस्तै भास्सिने अवस्थामा पुगेको थियो । तर राष्ट्रिय सभामा त्यही एमालेका सांसदहरूले कुलिङ पिरियड राख्न संशोधन हालेछन् । यत्तिको थेत्तरो पारा त ‘प्रतिगमन आधा सच्चिएको’ बेला पनि थिएन है !
गत वर्ष चैतमा तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शन कसरी आगजनीमा परिणत भयो र पत्रकार सुरेश रजकको ज्यान गयो ? @mediakurakani ले तीन महिना लगाएर गरेको दृश्य अनुसन्धान 👇 #VisualInvestigations #SureshRajak #JournalistSafety #Journalism youtu.be/8-BLZB5r0ag?si…
'जोगी हुनका लागि राजनीति गरेको होइन' भन्ने सिद्धान्तबाट चलेपछि मन्त्रीले घुस नखाएर घाँस खान्छ त।
ला ! अर्को A4 पेपर पनि चाहिने भयो त। यसपटक सरकार घुसमा 'सुन्ने' सहनशीलता नीति कति दिनसम्म टिक्ला ? गुप्ताजीको समयमा ४-५ दिन त टिकेको थियो । अहिले पनि अडियो नै आएको हो क्या रे।
मार्सी चामल जस्तै फोमस हुने भो पोखराको लिची र माझीकुनाको माछा ।
सहयोग गर्न मुठ्ठी नखोल्ने, CSR को रकमसमेत आफैंलाई फाइदा हुने ठाउँमा लगाउने, दानी देखाउन खोज्ने तर आफ्नो खल्तीबाट रुप्पे खर्च नगर्ने अर्ब/खर्बपतिहरूले चैं मीनबहादुर गुरुङ देख्दा लाज मानेपनि हुन्छ। मीनबहादुरको उदारता चाँहि तारिफयोग्य नै छ,-उनका कतिपय कार्य विवादित हुँदै आएपनि !
भ्रष्टाचारमा सरकारको `सुन्ने´ सहनशीलता सकिएछ। मन्त्री राजकुमार गुप्ताले दिए राजिनामा।
'सुन्रे सहनशीलता'
सरकारले भ्रष्टाचारमा 'सुन्ने' सहनशीलताको नीति लिएको छ। त्यसैले कारवाही नगरिकनै मन्त्रीले घुस मागेको अडियो सुनेर बसेको छ।
भिजिट भिसामा त बिदेश जाने होला नी।
घुस लिएको प्रमाणित भए नागरिकता त्यागेर देश छाड्छु: मन्त्री गुप्ता nagariknews.nagariknetwork.com/politics/if-yo…
सरकारले भ्रष्टाचारमा 'सुन्ने' सहनशीलताको नीति लिएको छ। त्यसैले कारवाही नगरिकनै मन्त्रीले घुस मागेको अडियो सुनेर बसेको छ।
यातायात कार्यालय, स्वयम्भूका कर्मचारी 'सर्भर चलेन' भनेर बाहिर आएर गफिएर बसेका छन् । सेवाग्राही हेरेको हेर्यै ! कुरा गरे, 'निराशा फैल्याएको' आरोप लाग्छ । सूचना प्रविधि सेवा निर्यात नै गर्नसक्ने हैसियतमा मुलुक पुगिसक्यो, 'नचल्ने सर्भर' लाई चल्ने बनाउन पनि त सकिएला ।🤔
शून्य ( राम्रो शब्द zeroism in buddism) तर एटा zero tolerance to corruption हुनु परने मा zero tolerance not to listen (सुन्ने)to corruption अलिक ठपे भाई