Amrit Gurung
@amritnepathya
Nepathya
आइ त हाल्यौ गइ त जाउला अघि पछि आलो पालो ... प्रिय अरुण दाई, तिमी घर्तीबाट अस्ताएको साँझ यो दृष्यसँगै हामीले साथै बिताएका तीतीमीठा बातहरु सम्झँदै गमें। सम्झना दाइ… 🙏🏼


असारै पन्ध्रको धेरै धेरै शुभ कामना । आफ्ना खेत - गराहरुको उर्वरकताको सदुपयोग गरौं । शुभ होस् … जय जय होस् 🙏🏼

ग्रीनसबोरोको सम्झना … यो सँगै हाम्रो यो पालीको अम्रिका यात्रा यति नै। जोग मिले फेरी भेंट होला नै … यो यात्राका सातै सहरका कार्यक्रममा सहभागी सबैलाई माया र सम्झना 🙏🏼
Highlight Video of the concert in Greensboro, North Carolina - last leg of our US Tour 2025. Wembley London Next - 9th August, Saturday Video - Monsoon Shrestha
We have arrived in Greensboro ! Hope to see u all at the Piedmont Hall tomorrow - 14th June, Saturday Details at nepathya.com.np Video - Monsoon Shrestha
ग्रीन्सबोरो पुगियो … यो पालाको अम्रिका यात्राको अन्तिम गन्तब्य 🙏🏼

Highlight Video of the Boston Concert ! Greensboro next - 14th June, Saturday @ Piedmont Hall Video - Monsoon Shrestha
सिकागोको यो सम्झनासँगै … अब लाग्यौ बस्टन तिर … नेपाली सङ्गीत प्रतिको मायाको लागि धन्यवाद 🙏🏼

Chicago vibes @nepathya_band 7th June 2025 #nepathyalive
साउण्ड चेकको लागि भिक थिएटर पुगियो… बाहिरको LED बोर्डमा किस्सिमको साइन रैछ :)

Wembley here we come again… #NepathyaLive #Nepathya nepathya.com.np/events/nepathy…
Thank u for being an amazing audience. Thank u Los Angeles ! Next Pittsburgh - 31st May, Saturday
LA मा जोगले जुराएको भेट, नेपाल बारे कुराकानी र पुस्तक साटासाट @KulCGautam @Birgunj @nepalayabooks

मनंगहिला र एलिगेनी नदीको दोभानबाट शुरु हुने ओहाइयो नदीको किनारमा रहेको पिट्सबर्ग सहरबाट नमस्ते र सम्झना 🙏🏼
