Hark Sampang A revolution
@hark_sampang
Lead from the front । Not hark, Socio-political clone of hark sampang ideology । Likes and RTs ≠ endorsement
पशुपति नाथको दर्शन गरे पछि मन भित्र अझै शक्ति महशुष भयो ! जय पशुपति नाथ ! जय देश ! २०८१-६-२९

Medicine अध्ययन अध्यापन गर्दा गराउँदा लाग्ने लागत घटाउन सके स्वास्थ्य सेवा सस्तो हुने थियो ! Life is not all about profit and loss. It's indeed about being human through service.
विदेशी ऋण लिन नमान्ने, आफ्नै पौरखमा बाँच्नु र सरकार चलाउनु पर्छ भन्ने मूर्ख मेयर जस्ले सबै पार्टीका नेता कार्यकर्ता र जनप्रतिनिधिहरुलाई दु:ख दिइरहेकाछन् ! यस्तो मेयर चुनेर धराने जनताले सही गरे कि गलत ??? जनता बोल्न चाहन्छन् !

विद्या भण्डारी ज्युलाई एमालेले सदस्यता दिएन ! अब म पार्टी खोलेर दिनु परो सदस्यता ! 📷 नाथे सदस्यता हाउँरोमा फालाफाल ३ करोड सदस्य बनाउने सोच्मा छु !
किशान हुँ म ! किशान बन्नुमा गर्व गर्छु म !

देशको लागि रगत होइन पसिना बगाउनु पर्छ ! आजको आवश्यकता त्यो हो ! हामी कसैलाई शत्रु र पराय मान्दैनौँ ठान्दैनौँ !
माया धराने बेसार १००% शुद्ध छ, शुद्ध रहनेछ, शुद्ध रहिरहनेछ ! यो मेरो सपना, संकल्प र संघर्ष सहित मेरो नाम सङ्ग जोडिएको उत्पादन पनि हो ! कुनै पनि कालमा मिसावट हुनेछैन अरु जस्तो ! International Branding गरी औषधिकै रुपमा समेत प्रयोग गर्न सकियोस् भन्ने मेरो चाहना छ ! जय शुद्धता !

रसुवा बाढीपहिरोमा ज्यान गुमाउनेहरु प्रति गहिरो दु:ख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु !
सबैलाई बधाइ ! कुरा मिल्यो ! धरान १६ को तार जालीको सहित स्बैको भुक्तानी दिइने भयो !

यो बोर्ड च्यात्नेलाई जिल्ला प्रहरी कार्यालयले अझै सम्म पक्रेन कुनै कारवाही गरेन ! गृह मन्त्री पार्टीको भएकोले यो अपराध गर्नेहरुलाई कुनै कारवाही भएन ! देशको गृह मन्त्री भए पो ?

अभाव र गरिबी विरुद्ध युद्ध लड्न जाँदै गर्दा बखत ! श्रमबार २०८२-३-२१
धरानको खानेपानीको लागि छुट्याइएको ४ करोड पैसा हाम्लाई चाहिएन है सरकार बरु तिमेरुकै उपचार खर्च र विदेश भ्रमणमा खर्च गर त्यो ! म श्रमदान गरेरै खुवाउनेछु पानी ! खुवाइराखेको पनि छु ! आइन्दा माग्दिन !
आज एउटा पंक्षी पिंजडा तोडेर खुल्ला आकाशमा उडेको दिन ! कामना गर्छु अरु बन्दी पंक्षीहरु पनि यसै गरी उडून् ! जय स्वन्तन्त्रता !

पार्टीको नियत र कार्यशैली कस्तो र कति तल्लो स्तरको हुँदो रैछ भन्ने बुझ्न वडा नं ४ का अध्यक्ष ज्युका कुरा सुन्दाहुन्छ है लखन्तरेऊ...
श्रमदान किन ? स्थानीय उत्पादन किन ? यी सब थोक बुझ्न समय लाग्ने छ !
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣 कति चाहिँ हास्नु के...

खोसेको रोटिले मेरो पेट भरिन्न.... मागेको धोतिले मेरो लाज छोपिन्न !

अब हामी संगठन दर्ताको प्रक्रियामा लाग्नेछौँ ! देश बनाउन चाहने जति सबै लामबद्ध भइआउनु होला ! जय देश !
केही समय पश्चात् हामी काकडभित्तामा संगठन निर्माण गर्न आउनेछौँ ! Be ready guys.
कामना गर्छु यो कुर्सीमा बस्नेले धरान बिगार्ने, बेची खाने र बन्धक बनाउने काम नगरोस् ! धराने हो, यो कुर्सीमा संधैभरि राम्रो मान्छेलाई चुनेर पठाउनु है ! एक हस्ताक्षरले बर्बाद बनाउनेछ नत्र !
