Prakash Chandra Pariyar
@PrakashCPariyar
@BibekshilSajha Vice President. Social Justice Campaigner. Human Rights Activist. Former Journalist at Kantipur Daily & Kantipur TV.
The UK plans to lower the voting age to allow 16- and 17-year-olds to participate in the next general election, as part of a package of electoral reforms that also include clamping down on political donations from foreign donors: Bloomberg
नेपालको 'बृद्धतन्त्र' लाई वेलायती सन्देस: बेलायतले १६ बर्षबाटै मताधिकार सुनिश्चित गरेर युवा शक्तिको भरपुर उपयोग गर्देछ। नेपालले त युवालाई लखेट्ने प्रतिष्पर्धामा सदा 'लाहाछाप' हानेकै छ, रेमिट्यान्स रिपब्लिका चलाकै छ। जति चुप त्यती लुट।
चरम दण्डहीनताको निकृष्ट ७ वर्ष: निश्चल, निर्मल, निर्दोष निर्मलाको बलात्कार पछि हत्या भएको निर्लज्ज, निर्मम र न्याय निमोठिएको दिन।आज न्यायनै नपाई ७वर्ष पूरा भएको छ। निर्मला पन्त, अंगिरा पासी, द्वितीया रसाईलीहरुको बलात्कार भइरहने र हत्याराहरुले उन्मुक्ति पाइरहने देशमा उफ न्याय !

विशेष रिपोर्ट: एउटा ठूलो सहकारी स्क्याम - प्रभु ग्रुपका अध्यक्ष,एमाले सांसद देवीप्रकाश भट्टचनको समूहले प्रभु सहकारीमा रहेको बचतकर्ताको एक अर्ब रुपैयाँ आफ्ना विभिन्न कम्पनीमा लगेर अपचलन गरेको छ, कसरी? @LamichhaneKeshu @ukaalonews लिंक: ukaalo.com/news/28095/
राजनीतिज्ञ र राजनेताबीचको भेद सायद यही हो — राजनेतालाई सत्ता कहिले छाड्ने भन्ने थाहा हुन्छ! नेल्सन मण्डेलाको यादगार भनाई -- अर्को पुस्तालाई आफ्नो जिम्मेवारी हस्तान्तरण गर्ने सही समय कहिले हो भनेर थाहा पाउनु हाम्रो आन्दोलनको महान् परम्परा हो। setopati.com/politics/364672
राजनीतिक हस्तक्षेप बढेको भन्दै मानव अधिकार परिषद्मा पीडितहरूको छुट्टै प्रतिवेदन onlinekhabar.com/2025/07/172477…
नेपालको 'बृद्धतन्त्र' लाई वेलायती सन्देस: बेलायतले १६ बर्षबाटै मताधिकार सुनिश्चित गरेर युवा शक्तिको भरपुर उपयोग गर्देछ। नेपालले त युवालाई लखेट्ने प्रतिष्पर्धामा सदा 'लाहाछाप' हानेकै छ, रेमिट्यान्स रिपब्लिका चलाकै छ। जति चुप त्यती लुट।
सुशासनमा छलाङ मार्दै राष्ट्रिय अवार्डीहरु: जोगीले जोगीनु पर्दैन राजनीतिमा हो जोगिनु पर्ने।

उफ! भ्रष्टाचारले डुङ्डुङ्ती गनाएकाहरुसंग मन्त्रीपरिषद बैठक: यदी भगवानले यिनलाई नाङ्गो वनाईदिने भए सिंहरदरबारमा यिनका रुप कस्ता हुन्थ्यो होला? यिनीहरु यस्ता देखिन्थे कि पशुपतिका नाङ्गाबाबाको छेउमा बस्न समेत यिनीहरु नालायक देखिन्थे। #Speakup #Endcorruption #Ethicalpolitics
विवेकशील साझा पार्टीले घुस लिएको आरोप लागेका दुई मन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । #onlinekhabar onlinekhabar.com/2025/07/172251…
विवेकशील साझा पार्टीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई तुरुन्त बर्खास्त गर्न माग गरेको छ। #nepalinews #NagarikNews nagariknews.nagariknetwork.com/politics/nearl…
आफ्ना २ मन्त्रीहरु राजकुमार गुप्ता र वलराम अधिकारी भ्रष्टाचारमा चुर्लुम्म डुबेर डुङडुङ्गती गन्हाँउदा पनि बर्खास्त नगर्ने प्रधानमन्त्री केपी शर्मा ओलीवाट सुशासनको नेतृत्व हुन्छ भन्ने विश्वास गर्नु पनि पूर्वजन्मकै फल जस्तो भईसक्यो: भ्रष्टाचारी मन्त्री तुरुन्त बर्खास्त गर!

प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा लैजाने भन्दै १५ लाख असुलेर स्पेन लगिए युवा @gauravpkh reports onlinekhabar.com/2025/07/172111…
'सती प्रथा’ एक निकृष्ट कुप्रथा : श्रीमान्को मृत्यु हुँदा एउटै चितामा श्रीमती पनि जल्नुपर्ने नृशंस‘सती प्रथा’नेपालबाट उन्मूलन भएको आज १०४वर्ष पूरा भएको छ। २५ असार १९७७ सालमा चन्द्रशमशेरले सती प्रथा अन्त्यको घोषणा गरेका थिए। सतीप्रथाझैँ अन्त्य गरौँ निकृष्ट छुवाछुत प्रथा: तयार हो?
