लेकाली-Thesolobagpacker👣
@lekali_vibes
Over thinker
हिमाल अनि हिउँ दुःख हो । समतल फाँटमा हुर्केका र शौखिन जनताहरुले हिउँले छोपिएको सेताम्मे पहाड देख्दा आहा भनेर भन्लान तर त्यसैलाई नै अन्तिम सत्य नमान्नु तिमी ।
लप पार्नुपर्ने होला त्यो सुन्नलाई फेरि ? मेरो भाग्यमा त्यो लेखेन लप भन्ने कुरो😂😂
प्रेमको बारेमा मनोवैज्ञानिक तथ्य जब तपाईं कसैसँग भावनात्मक रूपमा प्रेम गर्नुहुन्छ, तपाईंले उनको टेक्स्ट सन्देशहरू पढ्दा उनको आवाज आफ्नो दिमागमा सुन्न सक्नुहुन्छ।
लेकालीले यार्सा खन्ने ठाउँ त्यही हो भनेर भन्नै भुलेछु । जुम गरेरै भएनी दर्शन गर्ने कष्ट गर्नुहोला🙏😍😂😂😂
बिहान र साँझमा प्राय खुल्छ दाई हिमाल । दिनमा भने अलिक गाह्रै गर्छ । हुन त बादलको घुम्टोभित्र लुकेर बस्नु हिमालको विशेषता न हो । यो देखाएको हाम्रो रूवाचौर हो दाई😍
बिहान र साँझमा प्राय खुल्छ दाई हिमाल । दिनमा भने अलिक गाह्रै गर्छ । हुन त बादलको घुम्टोभित्र लुकेर बस्नु हिमालको विशेषता न हो । यो देखाएको हाम्रो रूवाचौर हो दाई😍
लजाए पनि हामिलाई देखेर थाेरै घुम्टाे खाेली मुस्कुराएकाे मुस्कान त देख्न पाइयाे दाजु ।।❤️
ढिलै भएपनि लोडसेडिङ तालिका आएछ । यो चाहिँ मेरो पहिलो अनुभव है गाईच😂😂😂
माछा त्यो पनि साउन देखाउने ? लाज लाग्दैन 😂
फ्राइ की स्टीम की झोल बनाऊ 🤤😆
प्रदीप भट्टराई पत्रकार हुन भनेर अहिलेमात्रै थाहा हुने म एक्लो त होइन नि ?😂
२२ सालमा यस्तो खडेरी परेको थियो रे ! आफू जन्मनु भन्दा अगाडीका कुरा ढाँटेकै भए पनि पत्याईयो हेर्नुस्😋😁
डिभोर्स होला भन्ने डरले राति बिउँझदा पनि बोलाउँछु म त😂
यति पनि बिजी नहुनुस् कि बोलचाल पातलिदै गए पछि सम्बन्धको पनि अन्त्य हुने दिन नआवोस्🙏