दिपक जोशी
@DeepakJoc91
I help connect businesses—SMEs, large enterprises, and individuals—with suppliers from the global market. 🇨🇳🇮🇳🇹🇼🇰🇷 🇻🇳🇹🇷--No_DM🙏
👉 थ्रेड:-🧵 जसले नीति निर्माताहरूलाई मद्दत गर्न सक्छ: 👇 चीनको उत्पादन (Manufacturing) क्षेत्रमा भएको अद्भुत उन्नति एकै दिनमा भएको होइन। सन् १९६० को दशकको सुरुवात तिरै चीन सरकारले एउटा दीर्घकालीन रणनीति अपनायो – आफ्ना दक्ष विद्यार्थीहरूलाई जापान, अमेरिका, जर्मनी जस्ता+१👇
छानबिन शुरू भएको पाँच वर्षभित्र अनुसन्धान टुंग्याउनुपर्ने कानूनी प्रावधान भए पनि पूर्वमन्त्री गोकुल बास्कोटा मुछिएको बहुचर्चित ७० करोड अडियो प्रकरणमा अख्तियारले केही निर्णय नगरी हदम्याद कटाइदियो । #onlinekhabar @krishnaktm को रिपोर्ट- onlinekhabar.com/2025/07/173114…
"बिरामीलाई लिएर डोल्पाबाट पोखरासम्म हेलिमा जाँदा ८ लाख ३० हजार तिरेको । धेरै खर्च भयो ।" #hernekatha #newepisode #dolpa
यो कुनै साधारण भिडियो होइन,यो नेपालका लागि सुरक्षा चुनौतीको चेतावनी हो। सरकार, सुरक्षा निकायहरू! तपाईँहरूको ध्यान कहाँ छ? यस्तो गम्भीर विषयमा तुरुन्त अनुसन्धान र कडा निगरानी आवश्यक छ। यो धर्मको होइन, नेपालको अस्तित्व र शान्तिको सवाल हो।
सरकार ! यो के हो ? के यो सरकारको जानकारीमा छ ? यदी यो सत्य हो भने देश कसरी चलिरहेको छ ?
Wise leaders speak when their words carry weight; others speak just to fill silence. Oli’s constant chatter before cameras,is not leadership-it’s an admission that words are easier than deeds!
राजनीतिमा को कतिबेला जेल पर्छ भन्न सकिँदैनः प्रधानमन्त्री ओली
भिजिट भिसा बारे गृह मन्त्री रमेश लेखककै नेतृत्वमा संसदीय छानबिन समिति गठन गर्नु, त्यही बेला अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी पर्नु; 👉 एउटै स्वार्थी खेल होइन र? 👉 जनता झुक्याउने नयाँ नाटक? स्वच्छता देखाउने नाटक गरेर,भित्रभित्रै सत्ताको खेल खेल्दै हिँड्ने❓
मन्त्रीहरूका स्वकीयको तलबमा मात्र हरेक महिना ६३ लाख! 🤯 ८ मन्त्रीले नियमबाहिर राखेका स्वकीयको सूची हेर्नुस् ; 👉 जनताले करको पैसा रगत–पसिनाबाट उठाउँछौं, 👉 अनि यिनीहरू रजगजमा उडाउँछन् , 👉 सेवा होइन,सत्ताको मज्जा लिँदैछन्! जनताको नाममा शासन,स्वकीयको नाममा लुट!! 😡 #लुटतन्त्र

लौ साथिहरू, आजको दिन(आइतबार) सरसफाइ, कपडा इस्त्री, युट्युब र X ले ठिक्क पारिसक्यो! 🤣 अब आउनुहोस्, केही खाजा खाऔँ ❤️🤗

संसदीय समिति बोलाउँदा मन्त्रीनै अनुपस्थित ? संसद् भवनको प्रगति लेखेर पठाउन नसक्ने मन्त्री र मन्त्रालयलाई किन राख्ने ? यस्ता गैरजवाफदेही मन्त्रीहरूलाई बचाएर राख्ने सरकारको पनि समान गल्ती छ।समिति होइन, यस्ता मन्त्रीहरू खारेज गर!ekantipur.com/news/2025/07/2…
ऋणमा डुबेकी पार्वतीले एनसेलको बम्पर उपहारमा १ करोड जितिन् ✅ उनको संघर्षले दिएको सन्देश प्रेरणादायी छ तर यस्तै समाचारपछि ठग फोनहरू बढ्न सक्छन्!! ⚠️ 👉 कुनै कम्पनीले पुरस्कार दिनुपूर्व OTP माग्दैन ! खुसीको खबर हो, तर सतर्क रहनुपर्छ।।ekantipur.com/news/2025/07/2…
मन्त्रीका स्वकीयहरू १० वटा गाडीमा घुम्दैछन्, जनता भने लोडसेडिङको अन्धकारमा ! 🚗💡 हामी त सोच्छौँ– *यी गाडीमा बिजुलीको बिल पनि प्राधिकरणले नै तिर्दो हो कि*?😉 #रजगजकोसंसार #जनताकोपैसामा nayapatrikadaily.com/news-details/1…
प्रधानमन्त्रीका - ३४ स्वकीय सचिव उपप्रधानमन्त्रीका - ११ स्वकीय सचिव मन्त्रीका - ९ स्वकीय सचिव जसकारण महिनामै हुन्छ राज्यको - ६३ लाख दोहन देशमाथि लाइभ - अत्याचार र शोषण
सनातन हिन्दू धर्म संस्कृति मेरो पहिचान, गौरव र अस्तित्व हो। यदि कसैले मेरो अस्तित्वउपर आक्रमण गर्छ भने प्रतिकार गर्छु ! हामी कसैको धर्म संस्कृति प्रति आक्रमण गर्न जाँदैनौं। तपाईं के गर्नु हुन्छ.. !? जय सनातन हिन्दू संस्कृति 🕉️🚩🧡🇳🇵🙏
यत्रा कर्मचारी मा कति जना घरका ले जागिर पाए? 😁 प्रकासमानहरुलाइ १० जना किन चाहिको 😁
सत्तामा साझेदारी, ठेक्कामा भागबन्डा - पासपोर्टकोे आठ अर्बको टेन्डर टुक्र्याएर प्याकेज १ एमाले र प्याकेज २ कांग्रेसलाई - ‘प्रिन्टर’को संख्यामा पनि छलछाम, पासपोर्टको अभाव हुने जोखिम nayapatrikadaily.com/news-details/1…