Gopal Hamal
@GopalHamal7
नगर प्रमुख धनगढी उपमहानगरपालिका
कक्षा ११ मा छात्रवृत्तिमा अध्ययनका लागि सिफारिस गरिएका विद्यार्थीहरुले सिफारिस पत्र बुझिलिने सम्बन्धी सूचना

#हाम्रो_धनगढी_सफा_धनगढी #हाम्रो_धनगढी_हरियाली_धनगढी धनगढी -१३ छ लेन सडकको उत्तरी सिमाना प्रवेश द्वार नजिकै धनगढी आई रहेका सार्वजनिक सवारी साधनहरूलाइ रोकी धनगढी उपमहानगरपालिका क्षेत्र भित्र जथाभावी सडकमा फोहर नफालिदिनहुन यात्रा गर्ने यात्रुहरु लाई आग्रह गराउदै गरेको दृश्य.

धनगढी उप-महा नगरपालिकाद्वारा संचालित विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवा २०८२ जेठ १३ गते मंगलवारका दिन वडा नं. १० को आधारभूत स्वास्थ्य केन्द्र घुयाँघाटमा संचालन भएको थियो । आज नयाँ तथा पुरानो सेवा लिएका जम्मा सेवाग्राहीको संख्या १२७ जना रहेको छ ।

#हाम्रो_धनगढी_सफा_धनगढी #हाम्रो_धनगढी_हामी_बनाउछाैं धनगढी उप-महानगरपालिकाको सरसफाइ शाखाका कर्मचारी द्वारा धनगढी वरपर सार्वजनिक स्थानमा माईकिङ गरि सम्पूर्णलाई जथाभावी फाेहर नफालिदिनु अनुरोधका साथ सूचना गर्दै गरेको दृश्य ।
सम्पूर्णलाई शेयर गरिदिन हुन अनुरोध गर्दछु । धनगढी उप-महा नगरपालिकाद्वारा संचालित विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवा २०८२ जेष्ठ महिनाको कार्य तालिका

धनगढी उपमहानगरपालिकाको योजना शाखामा तथ्याङ्क अधिकृत पदमा कार्यरत रहनुभएकाश्री सुरेन्द्र प्रसाद पन्त ज्यू नेपालगञ्ज उप-महानगरपालिका, बाँकेमा सरुवा भई जान लाग्नु भएको हुँदा उहाँको अगामी कार्यकाल शुभकामना व्यक्त गर्दै धनगढी उप- महानगरपालिकाको तर्फबाट बिदाई गरिदै गरेका दृश्यहरू ।

नव बर्ष २०८२ सालको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

२०८१ सालको चैत्रे दशैको अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

सम्पूर्णलाई शेयर गरिदिन हुन हार्दिक अनुरोध गर्दछु । #धनगढी_उपमहानगरपालिकाद्वारा_सञ्चालित #सीप_तथा_रोजगार_मेला -२०८१ मा