Chetana Guragain
@ChetanaGuragain
Journalist @ http://Setopati.com
अति आत्मविश्वास ओलीको सबभन्दा ठूलो कमजोरी हो। पार्टीमा अरू कसैको क्षमतामाथि उनलाई विश्वासै छैन। ओलीको यो 'आत्मविश्वास' ले अरू नेताको आत्मविश्वास खस्काएको छ। @ameetdhakal writes: setopati.com/opinion/364558
अति आत्मविश्वास ओलीको सबभन्दा ठूलो कमजोरी हो। मानिस यति आत्मविश्वासी पनि हुन हुँदैन कि, मलाई सबै कुरा थाहा छ र मलाई मात्र थाहा छ भन्ने भ्रम उत्पन्न होस्। ओलीको यो 'आत्मविश्वास' ले अरू नेताहरूको आत्मविश्वास खस्काएको छ। By @ameetdhakal setopati.com/opinion/364558
मैले अलि ढिलो गरी पढेंछु । यो फिचर नेपालको यस्तो एउटा क्रान्तिकारी गाउँको हो, जसले जनताका अधिकार स्थापित गर्न बारम्बार लड्यो, लडिरह्यो । धेरैजनालाई गुमायो पनि । तुलाजीले मिठो गरी लेख्नु भएको छ, समय निकालेर पढ्न सिफारिश छ । @tulashah setopati.com/opinion/361904
धेरै मानिसलाई सामाजिक सञ्जालमा अरूलाई जति गाली गरे पनि हुन्छ, जे जस्ता अपशब्द प्रयोग गरे पनि हुन्छ भन्ने लाग्छ। अर्कोलाई 'लास्टै दिएँ', ठीक पारेँ भन्ने लाग्छ। खासमा उसले आफ्नै चरित्र उदांगो पारिरहेको हुन्छ। आफैलाई हानि गरिरहेको हुन्छ। By @ameetdhakal setopati.com/opinion/362956
My piece: कुनै पनि समाजमा शिष्टाचार, सभ्य–असभ्य, मान–अपमानका मानकहरू मूलतः मानिसहरूले एकापसमा गर्ने व्यवहारबाट तय हुँदै, परिस्कृत हुँदै जान्छन्। त्यसमा राज्य प्रवेश गरेर कस्तो बोली–बचन वा व्यवहार ठीक,कस्तो बेठीक भनेर तय गर्ने कुरा न सम्भव हुन्छ, न सही। setopati.com/opinion/362956
मिडियाले, सत्तासिनहरुले वा अदालतले आत्मसंयम गुमाउदै जाने हो भने लोकतन्त्र र समाज कमजोर हुँदै जान्छ। We all need self-restraint! हाम्रो सम्पादकीय: setopati.com/opinion/361379
त्यति बेलासम्म दुई जना प्रहरी उनको अगाडि र दुई जना पछाडि तैनाथ थिए। तर उनले पानी पिउँदै गर्दा ती चारै जना एकै ठाउँ उभिएर कुराकानी गर्न थाले। By @sudeepshree setopati.com/politics/364690
राजनीतिज्ञ र राजनेताबीचको भेद सायद यही हो — राजनेतालाई सत्ता कहिले छाड्ने भन्ने थाहा हुन्छ! नेल्सन मण्डेलाको यादगार भनाई -- अर्को पुस्तालाई आफ्नो जिम्मेवारी हस्तान्तरण गर्ने सही समय कहिले हो भनेर थाहा पाउनु हाम्रो आन्दोलनको महान् परम्परा हो। setopati.com/politics/364672
SETOPATI SERIES : बन्दै गरेका राजमार्ग EPISODE 5 : २० वर्षपछि फर्किएको कृष्णभीरको त्रास @aksharkaka writes: setopati.com/kinmel/medical…
Setopati Conversation Marks Its 50th Episode. Thank you to all our guests, viewers, and supporters who made this journey meaningful. If you’ve missed any episodes, now’s the perfect time to catch up. Stay with us for the next 50 — and beyond. youtu.be/8JKVz33SyqQ?si…
Setopati Conversation Marks Its 50th Episode. If you’ve missed any episodes, now’s the perfect time to catch up. Here, you can find all the episodes. youtube.com/playlist?list=…
यो केवल किनमेल गर्ने ठाउँ होइन — आधुनिक काठमाडौंको जीवनशैली हो। र, त्योभन्दा बढी पाटन सहरको प्राचीनता र आधुनिकताको संगम हो। My story on the making of LABIM Mall. setopati.com/kinmel/busines…
'मेरी छोरीलाई कहिलेकाहीँ बाहिरको पिज्जा खुवाउन लगेँ भने बाबाको रेस्टुरेन्टकै मिठो भन्छिन्। म यही कुरा अरूको मुखबाट पनि सुन्न चाहन्छु।' @aaryaastha_ writes: setopati.com/kinmel/busines…
दिउँसो बादल लागेर मौसम गजधम्म हुन्छ, कहिलेकाहीँ बादल फाटेर घाम चरक्क चर्किन्छ; अनि जसै रात छिप्पिँदै जान्छ, झमझम पानी दर्किन थाल्छ। किन यस्तो हुन्छ हँ? @aksharkaka writes: setopati.com/social/363736
Entreprenuership. Dream. Courage. Story by @sudeepshre @BhaskarDhungana💪 setopati.com/kinmel/busines…
'यसले हामीलाई ठूलो तनाव दियो, प्रेसरको औषधि खाने बनायो। यो १६० करोड लगानी डुबेको भए हामी युवाहरू एकैचोटि सडकमा आउँथ्यौं।' BY: @sudeepshree setopati.com/kinmel/busines…
मान्छेबाट लखेटिएका यी कुकुर मान्छेलाई नै जीवनको पाठ पढाउँदै छन्- हर परिस्थितिमा रमाउन सिकाउँदै छन्। @aaryaastha_ writes: setopati.com/social/363338
म आफू सानैदेखि कुकुरसँगै हुर्केकीले उनीहरूको खुसी र दु:ख आँखामा पढ्न सक्छु भन्ने लाग्छ। By @aaryaastha_ setopati.com/social/363338
Setopati is doing a series on the old momo shops in Kathmandu valley. ३० वर्षदेखि काठमाडौंको जिब्रोमा झुन्डिएको गुच्चा म:म - setopati.com/kinmel/busines… गल्लीमा खुलेको मःम पसल बन्यो हिट ब्रान्ड, शाखा ९ वटा - setopati.com/nepali-brand/3… setopati.com/kinmel/busines…