Sudeep Shrestha
@sudeepshree
Journalist
भुटानको ४०० वर्षको कथा: Prologue and 12 Chapters Read my series on #BhutaneseRefugees Link: setopati.com/cover-story/bh…

Pranaya Karki knows that both success and failure are temporary, and the joy lies in trying and keeping going! And a young journalist @aaryaastha_ has captured his story so beautifully. ... setopati.com/nepali-brand/3…
अति आत्मविश्वास ओलीको सबभन्दा ठूलो कमजोरी हो। पार्टीमा अरू कसैको क्षमतामाथि उनलाई विश्वासै छैन। ओलीको यो 'आत्मविश्वास' ले अरू नेताको आत्मविश्वास खस्काएको छ। @ameetdhakal writes: setopati.com/opinion/364558
अति आत्मविश्वास ओलीको सबभन्दा ठूलो कमजोरी हो। मानिस यति आत्मविश्वासी पनि हुन हुँदैन कि, मलाई सबै कुरा थाहा छ र मलाई मात्र थाहा छ भन्ने भ्रम उत्पन्न होस्। ओलीको यो 'आत्मविश्वास' ले अरू नेताहरूको आत्मविश्वास खस्काएको छ। By @ameetdhakal setopati.com/opinion/364558
प्रधानमन्त्री जी, अडिओ सार्वजनिक भएको यतिका घन्टासम्म तपाईंले यस विषयमा देखाउनुभएको उदासीनताले 'म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ' भन्ने तपाईंको भनाइलाई नै गिज्याइरहेको छ। + @PM_nepal_ setopati.com/opinion/364001
प्रधानमन्त्रीजी, गुप्ता प्रकरणमा आवश्यक कदम चाल्न तपाईं चुक्नुभयो र नेपाली जनतालाई विश्वस्त गर्न सक्नुभएन भने तपाईंको विश्वसनीयता थप क्षय हुनेछ। लोकतन्त्र थप कमजोर हुनेछ। setopati.com/opinion/364001
THE CONVERSATION! पार्टीका अध्यक्षसमेत रहेका पौड्यालको जीवन आफैमा ऐतिहासिक दस्तावेज हो। उनी सन् १९८९ नोभेम्बर ३ को मध्यरात आफ्नो घर, आफ्नो देश छाडेर निर्वासित भएका थिए। @sudeepshree setopati.com/politics/364690
Setopati Conversation : Episode 51 भुटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौड्यालको जीवन आफैमा ऐतिहासिक दस्तावेज हो। उनी सन् १९८९ नोभेम्बर ३ को मध्यरात आफ्नो देश छाडेर निर्वासित भएका थिए। त्यसयता हालसम्म नेपालमा शरणार्थी जीवन बिताइरहेका छन्। setopati.com/politics/364690
त्यति बेलासम्म दुई जना प्रहरी उनको अगाडि र दुई जना पछाडि तैनाथ थिए। तर उनले पानी पिउँदै गर्दा ती चारै जना एकै ठाउँ उभिएर कुराकानी गर्न थाले। By @sudeepshree setopati.com/politics/364690
#The_Conversation तोदे खोलामा फाल हालेर भाग्दै गर्दा बलराम पौड्यालले घर फर्किन नपाएसम्म सिरानी नलाई सुत्ने प्रण गरेका थिए। दसैं, तिहारजस्ता पर्व नमनाउने प्रतिज्ञा पनि गरेका थिए। BY: @sudeepshree setopati.com/politics/364690
हाम्रो पहिलो पुस्तक, यहाँहरूको प्रिय पुस्तक `पल्पसा क्याफे´को उमेर भयो २० वर्ष, हर्ष नै हर्ष । @narayanwagle
विगतमा आठवटा कम्पनीको असफलतापछि उनले सुरू गरेको 'जुवास' आज एक लोकप्रिय र स्थापित ब्रान्ड बन्न सफल छ। @aaryaastha_ writes #NepaliBrand setopati.com/nepali-brand/3…
SETOPATI SERIES : बन्दै गरेका राजमार्ग EPISODE 5 : २० वर्षपछि फर्किएको कृष्णभीरको त्रास @aksharkaka writes: setopati.com/kinmel/medical…
कपमा राखिएको तातो चिया सुरूप सुरूप पिउँदै गर्दा त्यही कपलाई चरप चरप चपाउन मिल्ने भइदिए कस्तो होला? तपाईंहरूले कहिले यसबारे सोच्नुभएको छ? @aaryaastha_ writes: setopati.com/kinmel/busines…
SETOPATI SERIES : बन्दै गरेका राजमार्ग EPISODE 4 : ३५ जनाको ज्यान लिएको झ्याप्ले खोलाको पहिरो यसरी हुँदैछ रोकथाम @aksharkaka writes: setopati.com/kinmel/medical…
SETOPATI SERIES : बन्दै गरेका राजमार्ग EPISODE 3 : नेपालकै पहिलो चार लेनको पुल @aksharkaka writes: setopati.com/kinmel/medical…
SETOPATI SEIRES : बन्दै गरेका राजमार्ग EPISODE 2 : यही हो दाउन्नेमा सास्ती भोग्नुपर्ने अन्तिम बर्खा @aksharkaka writes: setopati.com/kinmel/medical…
SETOPATI SERIES : बन्दै गरेका राजमार्ग EPISODE 1 : दुई घन्टामै मुग्लिन–पोखरा सरर @aksharkaka writes: setopati.com/kinmel/medical…
यो जग्गा हडप्न बिचौलियाहरूले दुई वर्षदेखि गरिरहेका थिए चलखेल @yuvarajstory writes: setopati.com/politics/364136