Sabina Shrestha
@prachin03
writes
को हुन् नेवार? ‘जसको भाषा र संस्कृति मिल्यो, त्यो नेवार हो। गोपालवंशी, किराँत, लिच्छवी, कर्नाटवंशी लगायत जो जति आए ती प्राय: नेवार भएर बसेका छन्। नेवार समाज कस्तो रहेछ भने यसले जो–जति पनि यहाँ आएका थिए, ती सबैलाई आफूमा समाहित गरेर आफूजस्तै बनाइदिँदो रहेछ।’setopati.com/social/297975
मेरो थर थापा श्रेष्ठ, सबैले सोध्छन्– म कसरी नेवार? A lookback on history! #ThapaShrestha #Newa setopati.com/opinion/359600
'एउटा मानिसले आफ्नो पूरा जीवन लगाए पनि नेवा: समाज पूर्ण रूपमा बुझ्न सक्दैन। त्यही भएर हामीले नेवाः समुदायबारे अनुसन्धान गरिरहेका अनुसन्धाताको कामलाई संयुक्त रूपमा प्रकाशित गरेका थियौं,' प्रा गेल्नरले भने @prachin03 @DavidGellner @KrishnaAdhi15 setopati.com/social/364767
किन लेखिनुपर्छ पुराना कथा नयाँ शैलीमा? setopati.com/art/book/362219
'जसरी कथाहरू बन्छन्, त्यसले के गलत हो र के सही हो भनेर भाष्य खडा गर्छन्। त्यसैले लोककथालाई साना केटाकेटी भुलाउने माध्यमका रूपमा मात्र बुझ्नु हुन्न।' My conversation on retelling/refabulating folk stories with @IIndreni & Prawin Adhikari setopati.com/art/book/362219
प्राचीन धाराबारे @prachin03 🌻 setopati.com/social/361019
'भुइँचालो सामूहिक अनुभव भए पनि कथा व्यक्तिगत हुन्छन्। एउटै ठाउँमा बस्ने मान्छेको कथा पनि फरक हुन्छ।' @prachin03 writes on a book by @sahinashrestha and @zakariazainal setopati.com/art/book/358124
कक्षाकोठामा उनीहरूले सोधे, 'तपाईंहरू क–कसले कालिजको मासु खानुभएको छ, हात उठाउनुस् त।' सबैजसो बालबालिकाले निर्धक्क हात उठाए। अधिकांशले कालिजको मासु खाएको बताए। बालबालिकाले ढाटेनन्। पासोमा झुण्डिएको मुनाल मृत अवस्थामा थियो। अर्को, भुइँमै ढलिरहेको। setopati.com/social/357942
Such a heartwarming conversation. @sudeepshree घर सरिरहने हरिवंश, मजाक उडाउने मदनकृष्ण| youtu.be/DqQQ8ButK3g?si… via @YouTube
७२ को भुइँचालोमा २२ घण्टा पुरिएका सोनिस अवाल भन्छन्, 'आज मेरो अर्को जन्मदिन हो।' Produced & Edited by @prachin03 youtube.com/watch?v=Spf0Xy…
Such a fascinating story and the video. By @prachin03 setopati.com/social/357113
'तिमी चकचके छौ हो?' 'कहाँ हुनु चकचके! म त सोझो छु। भोलाभाला छु।' @prachin03 writes: setopati.com/social/357113
सागरझैं गहिरा गीत बनाउने उज्ज्वल आँखाको रोशनीबाट होइन, सिर्जनाबाट चिनिन चाहन्छन् @prachin03 writes: setopati.com/social/356488
उज्ज्वलका गीत सुन्नेहरूलाई यस्तो लाग्छ, मानौं ती आफ्नै लागि लेखिएका हुन्! मलाई पनि उनका गीत सुन्दा धेरैपटक लागेको छ — यो त मेरै लागि लेखिएको हो। म धेरैपटक उनको गीतका गहिराइमा हराएको छु। - My story on @Ujjwalsaagar setopati.com/social/356488
भुटान, भारत, अमेरिका, सार्क सचिवालय र राष्ट्रसंघीय नियोगहरूलाई 'कूटनीतिक नोट' पठाउनुपर्छ नेपालले My story on #BhutaneseRefugees Setopati Conversation with @gopalksiwakoti setopati.com/politics/356399
अब हराइँदैन काठमाडौंका गल्लीहरूमा Produced and edited by @prachin03
Exciting work. Story by @prachin03 setopati.com/kinmel/busines…
काठमाडौंको हावामा प्रदूषणको मात्रा– हिजो १२ खिल्ली चुरोट ताने बराबर, आज ७ @aksharkaka writes: setopati.com/social/355276
मूर्तिकला संकलक उलरिक भोन स्क्रोडरले मसँग भनेका थिए, 'नेपालले विदेशी संग्रहालयहरूमा रहेका आफ्ना मूर्ति र कलाकृति फर्काउन हतार गर्नुपर्दैन।' setopati.com/social/355154