सन्तोष देवकोटा ।(cyber security analyst)
@sagunbaba
सादा जिवन उच्च बिचार । आफु एकछाक खाएर अरुलाई २ छाक खुवाउने हरदम प्रयास।
घन्टीको रालो चॅुडिने खतरा छ।
My Analysis रविको ओजमा उभिएको रास्वपाको धरोहर के टिक्ला त ? रास्वपाले गम्भीर समीक्षा गर्ने बेला आएकाे नेताहरूले नै बताउन थालेका छन् । परम्परागत शक्तिहरूलाई जुन प्रश्न गरेर रास्वपा उदाएको थियो, तिनै प्रश्नहरूको पासोमा पर्ने खतरा सिर्जना भएकाे नेताहरूकाे तर्क छ ।
अनी …. केही भन्नुपर्छ? सरकारी भात घिचेर एसी /फ्यान मुनी लम्पसार परेर बस्ने चाही ४० डिर्गीको घाममा रे, भनेसी भैरहवाका जनता चैं फ्रीजमा रहेछन??
४० डिग्रीको घाम र फलामको पर्खालभित्र अडिग रवि लामिछाने!!! भैरहवाको ४० डिग्रीको प्रचण्ड गर्मी। दिउँसो करिब ४ बजेतिर म उहाँलाई भेट्न जेलभित्र पुगेँ। सुरुमा लाग्यो – “रवि शायद भित्र कुनै शीतल कोठामा बसिरहनु भएको होला।” तर मेरो नजर गेटबाट करिब ५०० मिटर टाढा अवस्थित पुरानो, धुलाम्य,…
बरु यिनिहरु दुर्गम गाउॅमा गएर घन्टी बजाए भने गाउॅका खेतबारीमा आउने बॅादर भाग्थे की!!! सम्झाईदेओ न कसैले।।
रुपन्देहीका चोक चौतारोमा घण्टी बजाउँदै रास्वपा उपसभापति डा.स्वर्णिम वाग्ले
च्वॅाचेको भोगीलाई देश कसरी चल्छ के थाहा?
धरानबाट प्रधानमन्त्री केपी ओलीलाई ठाडै भने- ऋण लिएर देश नचलाउ !
राजनितिको प्रमुख फाईदा र उद्देश्य राजनितिक पदको उच्च ओहदामा पुग्नु हो। पटक पटक उच्च ओहदामा पुग्ने चाह लालच र अरुको उक्साहट मात्र हो। एउटै व्यक्ति रहिरहने हो भने लाखौंको कार्यकर्ता र जुनियर नेताहरुको पालो कहिले…??
ब्लक नं ४ मा बस्दा बस्दा दिक्क भएछन कि , रकम सक्किएर हो..!!🫣

साग बेच्नेसँग पचास/सय रुपैयाँ सहयोग उठाउँदै छ ‘धनाढ्यहरूको पार्टी’ रास्वपा shilapatra.com/detail/164712 बजारको नयॅा भुईचालो ।
बजारमा आउने सबै प्रोडक्ट सहि हुन सक्दैन। र गलत बिचमा पनि सहि प्रोडक्ट छिपेको हुन्छ।
सोबीता गौतमको नेल्शन मन्डेला रेन्त!!
यिनी जोसुकै हुन्!तर यिनको कुरा साह्रै घतलाग्दो छ।यिनले #रबी_लामिछानेलाई भनेका हुन्।धेरैले भन्न नसकेका वा सबैले फिल गरिरहेका कुरा बोलेका हुन्।हुन पनि हो यस्ता चरित्रका नेता युरोप अमेरिकामा भए ठिक हुन्थ्यो।तर हाम्रो देशमा यस्ता स्वास्नी बटुल्दै हिड्ने मान्छेलाई त #चरित्रहीन भन्छन्।
बिद्या भण्डारी होईन, उषा किरण भण्डारी आउनु पर्छ। तब राजनितिमा पुस्तान्तरणको अर्थ रहनेछ। बिद्या भण्डारी पुनः राजनितिमा आउनु भनेको उषा किरण भण्डारीहरु जस्ता हजारौं युबाहरु कदापी राजनितिमा आउने चेष्टा गर्नेछैनन। चोतना हुनुपर्छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन नदिने नेकपा एमालेको निर्णयप्रति आफू अचम्मित नरहेको भण्डारीकी छोरी उषा किरणले बताएकी छन् । #onlinekhabar Read_more- onlinekhabar.com/2025/07/172853…
सोबिता गौतम रबीको पछि लाग्न छोडेर ईन्दिरालाई कोचिंग गर्यो भने के बिग्रन्छ?
लेखिदिएको नेपाली अक्षरसम्म प्रष्टसँग पढ्न नसक्ने देश चलाउने नीति बनाउने कुर्सीमा छन्। देशको सार्वभौम संसदको यो भन्दा घोर अपमान अरु के हुनसक्छ?
घन्टीहरुले गगन थापा हस्ताक्षर गर्न चितवनमा भनेर लेखिसकेका त छैनन नी !!
चितवनमा महामन्त्री @thapagk .
अध्यक्ष को बन्ने भन्नेकुरा पार्टि महाधिबेसनले टॅुगो लगाउने हो । बरु तत समयको लागी पार्टिलाई एकढिक्का बनाउन लाग्न छोडेर पुर्ब राष्ट्रपतिलाई उचालेर पार्टिको आन्तरिक राजनितिक जग खलवलाउन खोज्नेहरु कदापी पार्टिको सिपाही हुन सक्दैनन।
वास्तबिक झोलाको नमुना सिधाकुरा, लगानी पत्र र सोबिता गौतमले दिएका छन। यि तिनैं जनालाई बार्हिक वधाई।
एमालेले गरेको यो निर्णय देशको राजनितिमा दुरगामी प्रभाव पर्नेछ।सबै एमालेलाई बधाई। अब आगामी महाधिवेशनबाट अध्यक्ष ओलीले समेत मार्ग प्रशस्त गर्दिनुपर्छ। तब मात्र पार्टि सबल हुनेछ।

एउटा ठगको लागी सिंगो पार्टि लागेको सायद दुनियॅामा कहिं छैनहोला, जनता के लोभले हस्ताक्षर गर्न जान्छन? अदालतले ठग भनिसक्यो त, सकिक्गो नी! अब पार्टि सुदृढ गर्न लागे हुन्न? ठगलाई सेलिब्रेटी बनाएर अझै रकम समेत उठाउॅदैछन, पुरा पार्टि नैं ठग कहलिने भो । चम्चीले गर्नु गरी।।
सोबिता गौतमले कुनदिन ज्ञानेन्द्र शाह र पारस शाहलाई पनि रबीलाई राजनितिक प्रतिशोध भयो भनेर हस्ताक्षर गर्न ल्याउन बेर छैन।।