Sameer Mani (A) Dixit, PhD🇳🇵
@smadixit
Infectious Diseases | AMR | Vaccine | Cycling Scientist | @advance Global Alumni '21 | @AustraliaAwards Fellow '24 | Producer/Presenter @TFS_nepal | @arsenal
कोभिशिल्ड खोप सुरक्षित छ । यो खोपले कोरोना भाइरसको कडा संक्रमणबाट बचाउंछ । @mohpnep बाट जनहितमा जारी सन्देश । आफ्नो पालो आएपछि सबैले खोप लगाऔं । म पनि पालो आउनासाथै जरुर लगाउनेछु ।
के तपाईंको परिवार वा छिमेकमा हात नभएको व्यक्ति हुनुहुन्छ? हुनुहुन्छ भने हामीलाई सम्पर्क गराइदिनु होला । हामी 3D printed चलाउन मिल्ने हात नि:शुल्क प्रदान गर्नेछौ । detail का लागि अफिस समयमा सम्पर्क गर्नु होला । फोन 01-4562766 e -Nebal Nepal कृपया RT गरेर सहयोग गरिदिनु होला ।
This is where you need to be. Viktor Gyökeres is a Gunner ✊ Narrated by Kojey Radical 🎙️
मदन पुरस्कार-२०८१ का लागि छनौट भएका पुस्तकहरूको श्रेष्ठ सूचीः उरमाल- छुदेन काविमो, छालबाटो- रमेश भुसाल, दर्ज्यु संलाप- कुमारी लामा, पञ्चतत्त्वको पालाम- मनप्रसाद सुब्बा, बहुरुपी- श्रेयज सुवेदी, भिक्षु, व्यापार र विद्रोह- सुधीर शर्मा, हिउँको गीत- तीर्थ गुरुङ।
Completed my first ever @korachallenge. Extremely grueling not just because of the topographical challenges but also because of the unseasonably hot weather (over 31C heat at times)! Yet it was amazing. #korachallenge



देशको अवस्था र नेताहरुमा नैतिकताको खडेरी । प्रमले भनेपछि मात्रै दवाबमा आएर राजीनामा दिने, तर छानबिन सहज बनाउन व्यक्तिले स्वतः सो नदिने । यसको मतलब, प्रमले हात लिनुपर्ने नेताको राजीनामा त कहिल्यै नआउने भयो हैन त ?
प्रधानमन्त्रीको निर्देशनपछि सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा #nepalpress nepalpress.com/2025/07/15/616…
म घुस खान्न र खान दिन्न ! (तर सर्तहरु लागू हुनेछन्ः जस्तै रू ७८ लाख रकम संग जोडिएका आफ्नै क्याबिनेटका मन्त्री, जग्गा प्रकरणमा अनियमितता, र अन्य) -प्रम ओली
What a wonderful match and what a close win by #England. Test match is not dead! #ENGvIND #AndersonTendulkarTrophy
मैले त भन्दै आएकै हुँ । राज्य दमनमा उहिले नै उत्रिएको हो । सत्ताधारीले राज्यका हरेक अंगको दुरुपयोग गर्दै प्रतिपक्षलाई निष्क्रिय पार्न खोज्दैछ । हामी आम नागरिकपनि प्रतिपक्षी नै हौं अब , बोल्न र लेख्न नछाडौं !
झापाको दमकमा रास्वपाको हस्ताक्षर अभियानमा प्रहरी हस्तक्षेप माइक प्रहरीले भाँचिदियो, प्रधानमन्त्री ओली झापामा रहुन्जेल अभियान रोक्न दबाब
हेर्नुस्, सैयौं अपराध दिनौं हुन्छन् यो देशमा । सत्तापक्षसंग जोडिएका यस्ता समाचार कालान्तरमा लुकाइन्छन्, र प्रतिपक्षका आवाजहरु कुन्ठिट गराइन्छन् । तर यस्तै समाचार प्रतिपक्षसंग जोडिएको हुन्छ भने सत्तापक्षले जोडतोडका साथ राज्यसंग उपलब्ध हरेक अंग, अनि कानुनका हरेक धारा प्रयोग गर्दै…
प्रधानमन्त्री ओली समेत सहभागी हुन लागेको राष्ट्रसंघीय कार्यक्रममा सहभागी गराउने भन्दै एनजीओको प्रतिनिधि बनाएर मानवतस्करीमा संलग्न गिरोहले नेपाली युवालाई स्पेन लगेको भेटिएको छ । #onlinekhabar BY- @gauravpkh onlinekhabar.com/2025/07/172111…
A policy brief by the Global Antibiotic Resistance Partnership Nepal calls for inclusion of livestock sector, adherence to treatment guidelines, prioritisation of high-risk populations, and improved surveillance systems to fight antimicrobial resistance. nepalitimes.com/news/drugs-vs-…
Vaccines can help mitigate AMR!
To combat antimicrobial resistance (AMR) in Nepal, there is need for evidence generation, vaccine development, regulatory support, global collaboration, and public awareness to ensure equitable access and effective prevention. nepalitimes.com/news/drugs-vs-…
संबंधित दलका कार्यकर्ता र न्यायाधीशको अनुसार त यो घटना भएकै छैन । "आलम निर्दोष छन् "! कि कसो ?!
आलम छुटेपछि बम विस्फोटका जिउँदो प्रमाण गौरीशंकरलाई छटपटी - शरीरमा खतैखत बोकेर घटनाको फेहरिस्त बताउन भारतबाट आइपुगे काठमाडौं nayapatrikadaily.com/news-details/1…
नयाँ जोकोहीको (संभावित) सफलता संग पुरानाहरु डराउनुले मात्र एउटै कुरा पुष्टि गर्दछ : absolute insecurity with self.
कस्ले भन्छ शिर्ष दलहरुमा नेतृत्व पुस्तान्तरण भएको छैन ? लु हेर्नु, एमालेले कस्तो राम्रो उदाहरण देखाउंदैछ त !
एमाले राजनीतिमा फर्कने विद्या भण्डारीको घोषणा #BBCNepali #BidyaDeviBhandari #UML bbc.in/44ncnfB
Vital chemotherapy drugs used around the world have failed quality tests, leaving cancer patients in more than 100 countries, including Nepal, at risk of ineffective treatments and potentially fatal side effects. A new global investigation @TBIJ. nepalitimes.com/here-now/bewar…
जब नेतृत्वधारीहरु पुर्णरुपमा असफल हुन्छन् तब उनीहरूले गर्ने भनेकै जोसंग पनि निहुँ खोज्दै हिंड्ने र आम नागरिकलाई दुख दिने हो । आफू विरोधी जोकोही र जेकेही विरुद्ध राज्यको संयन्त्रको दुरुपयोग गर्ने , नागरिकको जीवनस्तर थप कष्टकर बनाउने तर आफू चाहिँ शक्ति मै बसिरहने । त्यसैले यो…
But hey! We have a brand new Over/Bi/Side/High/Glorious/ Majestic... Pass in the capital just inaugurated with ribbons, to imprint into our minds for the next few decades. Who cares about the rest of the country! 😉
The bridge being constructed over the Tama Koshi River, connecting Manthali-6 and 7 of Ramechhap, has collapsed. Pic: Prachanda Dhungel