sudarshan khatiwada
@lotus2007a1
Lotus for all.
न्यायाधीश बनेका सङ्ग न्यायको खोज होइन फैसलाको रहर र असुलिको दृढता छ, शान्ति र सुरक्षाको जिम्मा पाएकोको ध्यान असुरक्षा अशान्ति अपराधिकता द्रुत होस ताकी असुल्न सकियोस भन्ने!प्रशासनकालाई फाईल सदर र घोटाला घुस असुल्ने र यी सबैलाई संरक्षण गर्ने अपराधिक जत्थाको शासनमा हाल दरो कब्जा छ।
हिन्दु धर्मावलम्बीहरुको उच्च आस्थाको तिर्थस्थल र बिदेशिको सम्म अति रुचाईएको पर्यटकिय भोगोल हो।जब पर्यो राती तब बुढी ताती भने झै बिपत आई लागे पछि उद्दार रे! उद्दार भनेको अब लासको खोजी बाहेक के?अचानक हुन सक्ने यस्ता घट्नाको लागि एउटा बोटको ब्यवस्थापन गरिनु पर्थियो कि पर्दैन थियो?
गोसाइँकुण्डमा स्नान गर्ने क्रममा मोरङका दुई युवा बेपत्ता setopati.com/social/365213
संविधान मै राजनितीज्ञ हुन न्युनतम शैक्षिक र चारित्रीक प्रमाणको अनिवार्यता हुन्थियो भने देशको ऐन कानून बनाउने थलो संसद र राज्य सन्चालनमा अङ्गुठा छाप,अनैतिक,आपराधी पुग्न सक्दैन्न थिए।मात्र किताब घोकेर रास्ट्रसेवक बनेका घुस र भ्रस्टाचार बाहेक नसोचेकाले मन्त्रीलाई घुमाउन सक्दैन थिए।।
नेताको आवरणका हत्यारा लुटेरा भ्रष्ट ठगलाई थुन्ने प्रयास गरेको हो जुन आज पनि आवस्यक छ।देशको दुर्भाग्य कि देश लुटेको पैसाले दिमाग शुन्य अपराधिक जत्थाले अराजकता मचाए र अपराधिले आफू जोगिन आफैले तत्कालीन समयमा आतंककारी भनेको माओवादी सङ्ग मीत लगाए!!!
बिनाश काले बिपरित बुद्धि!
रास्वपा सांसदहरूको आकस्मिक रूपन्देही यात्रा, राजनीतिक हलचलको संकेत ? || Rabi Lamichhane
के तपाईंको परिवार वा छिमेकमा हात नभएको व्यक्ति हुनुहुन्छ? हुनुहुन्छ भने हामीलाई सम्पर्क गराइदिनु होला । हामी 3D printed चलाउन मिल्ने हात नि:शुल्क प्रदान गर्नेछौ । detail का लागि अफिस समयमा सम्पर्क गर्नु होला । फोन 01-4562766 e -Nebal Nepal कृपया RT गरेर सहयोग गरिदिनु होला ।
प्रचण्ड महान र लोकप्रिय नेता रहिछ्न तेस्रो देश गएर मात्र देखाउ न त हेरौ!! आफ्नै देश भित्र ढुङ्ग र जुत्ता खाने पनि नेता रे!!!
प्रचण्डको जनता को रहिछ्न जसले राजालाई सिध्याईदिन्छ्न भनेको ?प्रचण्डलाई चुनौती कि अपराधिक झुंड जसलाई रास्ट्र लुटेको धनले अघि पछि लगाएको छ र नेपाल प्रहरी हिजो आफ्नै सहपाठी मराउने हत्याराको स्वर्गभोगको सुरक्षा कति दिन दिएर अझै जोगाउलान त!एक किलोमिटर एक्लै सडकमा हिडेर देखाउ न हेरौ।।।
सहकारी , निजि बैंक खारेज गरिनु पर्छ। बैंक नेपालीको लागि खोलिएको होइन्न।रास्ट्र लुटेरा नेता प्रशाशक प्रहरी र न्यायाधीशले देश लुटेको जनता चुसेको कालो धन सेतो बनाउन र भारत बाट खाली खुट्टा रित्तो लोटा लिएर भिकारिको हैसियतले पशुपति नाथको दर्शन गर्न आएका लुटेराहरुको बैभव बनाई दिन हो।
ओलि र बिध्याको सम्बन्ध कुन स्तरको त्यो त म जान्दिन तर यो घट्ना र सम्बादले सधैं घोची रहन्छ।त्यो हो देशको"प्रमुखलाई प्रमले पदको सपथ लिंदा बिचमा रोकेर त्यो अहिले पर्दैन भनी आदेश दिने र खितिती हास्ने रास्ट्रप्रमुख बिध्य भन्डारी र सपथ लिने ओलि होइन्न?यहाँ को सहि अनि को किन गलत बुझिएन!
नैतिकता नेपाली शब्दकोष बाट राज्यसत्ताका अपराधिहरु मात्रको लागि हराएको छ कि!!!
अख्तियारका प्रमुख आयुक्त राईविरुद्ध अख्तियारमै उजुरी baahrakhari.com/detail/458547
आफुले धर्म प्रसाद ढकाललाई मरेर जेल बसेको बदला लिएको रहिछ । छि छि यस्तो पनि देशको प्रधानमन्त्री हुन्छ ? यो मान्छे मेरो देशको प्रधानमन्त्री हुन सक्दैन मैले मान्दिन ।
अहिले अधिनायकवाद भन्नेहरूलाई हामीले भोगेको जेलनेल र कालकोठरी के थाहा ? #nepalpress nepalpress.com/2025/07/27/621…
कर्णालीका अर्थमन्त्रीमाथि आर्थिक हिनामिनाको आरोप ratopati.com/story/503241/k…
तथ्य र सत्यको ग्ला रेटेर हराउन नमिल्ने मुद्दामा हरायो।यो चुतिया गिरिमा आफूलाई नेता भन्ने काठमाडौ जिल्लाको एमाले दलको काँठे खुन्खार नेतो र उपत्यकामा चर्चित दलाल ओकिल भनी गनाएको ठगको बिचौलिया गिरि भो र सुङ्गुर ओकिल र फैसला ठोक्ने सबै पुर्वका घुस्याहा न्यायाधीश।
जुन देशको प्रम ८ कक्षा, अर्थमन्त्री ५ र बिगतमा परराष्ट्र मन्त्री ५ कक्षे हुँदा नि भैरहेको देशमा अचानक गभर्नरको पढाई स्नातकोत्तर हुन पर्ने किन? जुन देशको प्रन्या, न्यायधिश सचिव र मुख्य सचिव हुन स्नातकको शैक्षिक प्रमाणपत्र भए पछि पुग्छ भने ज्यादती किन?
अब आया यिहुँठ पहाड के निचे!!!
राजनीतिमा को कतिबेला जेल पर्छ भन्न सकिदैन : प्रधानमन्त्री ओली - SamayaHub samayahub.com/?p=16218
मन्त्रीको छोराछोरीले सरदर दुई लाख मात्रै कमाई गर्छन् भन्दा समाजमा बेइज्जत गरेको जस्तो हुन्छ! 😂😂
अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी दर्ता ujyaaloonline.com/story/118241/2…
अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी हाम्रो नेपाँलाँ 👇️ onlinekhabar.com/2025/07/173079…