यूग दर्शक
@yugdarshak
घातक प्रवृत्तिको बिरोधि
एमाले विधानले चलाएको छैन। ब्यक्ति(केपी ओलीज्)ले चलाएको छ। अहिलेसम्मको घटनाक्रमले यही भन्छ।
कसैले पठाएको ड्राफ राख्नु अगाडि यो अध्ययन गर्नुस ! एमालेको विधानमा के लेखेको छ! एमालेको बारेमा लेख्नु अगाडि एमाले बारे पढनुस उ उसको विधानले चल्ने हो! हुन त तपाईको गल्ति छैन पठाउनेको गल्ति होला! तपाईको ड्युटि होला!
दिल्ली ठिक छ। नेताहरुले घरिघरि धाइराख्नु नै पर्दैन।
नेपालको राजधानी परिवर्तन गर्नु पर्ने बेला आएको जस्तो लाग्छ, तपाईं कुन ठाउँ लाई रोज्ज्नुहुन्छ?
अधिकांश एमाले र काँग्रेस'को पक्षधर मान्छेहरू अन्न खान्छन् कि गुहु? कहिलेकाहीँ पार्टीलाई बिर्सेर "म नेपाली हुँ" भन्ने सोंच आए त हुन्थ्यो नी दैव!
हामी नेपाली आफूले आफैंलाई बुझ्न सकिरहेको छैनौं जस्तो लाग्छ कहिलेकाहीँ! केही मिठो बोले राम्रो लाग्छ! केही राम्रो काम गरे मशिहा सम्झन्छौं! क्षणमै भगवान क्षणमै राक्षस बनाउँछौं! के यो ठिक हो?
म हल्लुँडको बुझाईमा ९९% नेता, देश र जनताको लागि हानिकारक छ! देश द्रोही भन्दा फरक पर्दैन।
आजको दिन सम्म आइपुग्दा पार्टीको केही राम्रो विचार भएको नेताको सपोर्ट गर्नु ठिकै हो, राम्रै हो! तर पार्टीकै गुणगानमा संधै आँखा चिम्लेर भजन गाउने मान्छे चाहि देश र समाजको लागि ट्युमर नै हो! भयंकर पनि हुन सक्छ, हराएर जान पनि सक्छ।
नेपाल-भारत सिमाना तिर केही वर्ष यता मस्जिदको संख्या अधिक बढेको देखिन्छ! यो पक्कै सामान्य होइन! जातीय-धार्मिक द्वन्द देशको लागि क्यान्सर सरह हो सबैले विचार गरौं। सरकारको त के कुरा गराई भयो र! पैसा पायो भने रातारात लिंग परिवर्तन पनि गराउँछन्।
Mohammad Nasir Uddin is a person from Bangladesh. He runs a foundation called the Alhaj Shamsul Hoque Foundation (ASH Foundation). Through this organization, they are building a mosque in Kathmandu, Nepal. 1/2
अरु देशाँ प्रगतिको लागि प्रविधिको परिक्षण गर्छन्, हाम्रो देशाँ ठ्याँस्नेहरु उँधोगतीको लागि परिक्षण गर्छन्। भो त अब 😂😂! चौरासीमा यिनीहरूलाई चौरासी हुने पक्का थाहा भएर होला,अहिले नै कमाइ राख्ने फैसला गरे जस्तो छ। गुड लक भनियो 👍️
😎 चितवनबाट लोडसेडिङ् तालिका दिएरै शुरु गरिनु सिङ्गो देशको नाडी परीक्षण हो भन्ने चर्चा सुनियो । ठूलो प्रतिरोध नभए बिस्तारै देशभर लोडसेडिङ विस्तार गर्ने र इन्भर्टर ब्यबसाय चम्काउने योजना हो भन्ने चर्चा छ ! नहोला भन्न सकिन्छ ?
हाँसेर जनता मुर्छा परिसके, भर्खर हाँसेको जानकारी पाउँदै छन्। जनता र नेताहरुको बिच्चको दलाल परिवर्तन गर्ने बेला भयो! 😜
आफ्नो कारणले पार्टीलाई क्षती हुदैछ भने एक स्टेप पछि सर्दा पनि हुन्छ। कांग्रेससँग टासिएर, गनाएर बस्नु भन्दा सत्ता छोड्दा हुन्छ। दिनप्रतिदिन हासोको पात्र हुनु भन्दा। @kpsharmaoli @shankarpokhrel8
काठमाडौ बस्ने युवा हो, आ-आफ्नो सरदर कमाई कति छ? जानकारी गराएर दुधको दुध,पानीको पानी छुट्याउन सहयोग गर्नुस् त 🤣🤣

हर्क साम्पाङ् कहिले के लेखेर पोष्ट्याउछन् कहिले कसलाई के भनिरहेको हुन्छन्। कमेन्टमा समर्थन र बिरोधमा झुत्तीरहेको हुन्छन्। राति खाना खाँदै कमेन्टहरु हेर्दै सर्किने गरि हाँस्दो हो! मनमनै भन्दो हो, थुक्क बेगारीहरु 🤣🤣
सर्वहारा वर्गको लागि लड्नेहरु आज ती सर्वहारा वर्गलाई चम्चा हनुमान बनाएको छ। धन्न चुनावताका एकदुई छाक मनसुभात ख्वाउँछन्/खान पाउँछन् 🤣🤣
व्यवस्था ढल्छ भन्छन्! तर कहिले? तिथिमिती तोक्या होइन! केपी ओली भन्दा धेरै गफाडी भए! बुर्कुसी मार्दै हो-हल्ला गर्ने राजावादीहरुलाई पखाला चल्यो कि क्या हो कुन्नि? ICU कोठाको जस्तो चुपचाप छन्।
नेपाली भनेको हलो काटेर मुंग्रो बनाउने बुद्धि हुन्छ! मन छोयो! कालोलाई कालो भन्दा चित्त दुखाएर तर्क किन गर्नु है।
कम्तीमा माथिबाट हेर्दा सबै देखिन्छ! जमिनमा उभिए हेर्दा वरिपरि मात्रै देखिन्छ भन्ने ज्ञान हुन पर्छ! जमिन पटपट फुटेको भए माथिबाट मुद्र बिसर्जन गर्दा पक्षपात नगरी सबैकोमा छिटा पर्नेछ। आकाशमा उड्ने संग डाहा गरेर क्यै हुन्न। पछारीएको दिन हेरम्ला। 😜

सौर्य एयरलाइन्स जहाज दुर्घटना जाँचबुझ आयोजको त्रुटिपूर्ण प्रतिवेदन र सेटिङ ! कानूनमा जाँचबुझ आयोगमा बस्नका लागि १५ वर्षको अनुभव । तर डा. सुदिप भट्टराई र मुकेश ढंगोलको १५ वर्षको अनुभव नै छैन । youtube.com/watch?v=NhogOq…