देवी ब्राह्मणी
@sharma_g10
प्रेम नाप्ने कुनै तराजु हुँदैन, ख्याल ले बताउँछ कस्को प्रेम कति छ।
प्रेमको बारेमा मनोवैज्ञानिक तथ्य जब तपाईं कसैसँग भावनात्मक रूपमा प्रेम गर्नुहुन्छ, तपाईंले उनको टेक्स्ट सन्देशहरू पढ्दा उनको आवाज आफ्नो दिमागमा सुन्न सक्नुहुन्छ।
प्रेम भनेको भगवानको भक्ति जस्तै हो जसको हृदय मिलेको हुन्छ, तिनीहरू कहिल्यै अधुरो हुँदैनन्। #शुभ_प्रभात
चौतारी राम्रो बरैले नलाउनु माया करैले, जान्छौं कि कतै छोडेर आतिन्छ मन डरैले।
अहो आज त गुट फ्राइ डे उहाँ @sharma_g10 जि लाई फलो गरेर आफ्नो भलो गरौ💚🍀🍁🌸
अहो आज त गुट फ्राइ डे उहाँ बेलायती बाबू @sharma14828 जि लाई फलो गरेर आफ्नो भलो गरौ😉🤭
अहो आज त गुट फ्राइ डे उहाँहरूलाई लाई फलो गरेर आफ्नो भलो गरौ @MitraGyat @themoon128 @MitraAgyat @FADED_S0UL @Dilraanee @babari_nana @khanal_nayan2 @lurimaya600 @rp_pariwartan85 @sony_sharma2 @KatuwalSudisma @augustille @jyoti7104 @roshannaral @sony_sharma2 @sharma_g10 💚🍀🌸
यदि प्रेममा आँसु छैन भने, प्रेमको चाहाना पनि छैन । र यदि आँसुमा प्रेम छैन भने, पर्खाइ सजाय जस्तो लाग्छ। #शुभ_प्रभात
आंखों में प्यार, होंठो पे मुस्कान ऐ ट्वीट पढ़ने वाले तेरा क्या नाम ❓ 😂
बिना कारण मोबाइल स्क्रोल गर्ने आदत बाट कसरी छुटकारा पाइन्छ ? सुझाव दिनुस त टुइटेहर्ले😂
करिब सात बर्ष जति यो टोन मेरो मोबाइलको रिङ टोन बनेको थियो । त्यस पछि मोबाइल भाइब्रेसनमा हुन्छ।
the whole song is a masterpiece, but this part hits different 🤍
अहो आज त गुट फ्राइ डे उहाँ बेलायती बाबू @sharma14828 जि लाई फलो गरेर आफ्नो भलो गरौ😉🤭
यो मन कति वजनदार भएको , भारि माथि भारि कसेर दौडिरहेक छन् ..……….. दिलको मैदानमा
छैन, हामी बीच कुनै अनबन छैन बस अब पहिलेको जस्तो मन छैन म आफुले आफैलाई सुल्झाउँदै छु, छैन सम्बन्धमा कुनै उल्झन छैन !! #शुभ_प्रभात
तिम्रो खोजको सुरुवात जो सुकै होस्, यदि प्रेम छ भने तिमी म सम्म मात्र पुग्नेछौ! #शुभ_प्रभात
कहिलेकाहीँ कुनै शब्द हुदैन पीडा व्यक्त गर्नको लागि ,यस्तो लाग्छ कसैले बुझोस्, अङ्गालो हालोस् र ख्याल राखोस। #शुभ_प्रभात