Native Academy (रैथाने)
@NativeAcademy22
Academic institution to preserve and promote Native skill, arts, knowledge, culture and heritage in Nepal. Academic collaboration with Akamai University, USA
'कोलोनाइज्ड माइन्डसेट' र 'दमित मनोविज्ञान' यो लेख भित्र। @d_rasali @mailalama @tikaramyatri @KumarYatru @MahabirPun @NativeAcademy22 @RONBupdates @Karna29741321 @ekantipur_com #nepali #Nepal #ceasefire ekantipur.com/opinion/2025/0…
समावेशिताको यो खाडल भर्न केही वर्ष संवैधानिक तथा राजनीतिक पदमा लक्षित समुदायबाट मात्रै नियुक्ति गर्ने व्यवस्था g कसो होला!@PM_nepal_ @mailalama @belakoboli @hello_sarkar @brb1954 @drckraut @grpokharel @mofaganepal @tikaramyatri @KumarYatru @d_rasali #nepal prasashan.com/2024/01/19/515…
२०० ६ साल आजैका दिन केही ब्राह्मणहरुले दुराडाँडाबाट ब्राह्मणवाद,जातीय भेदभाव,हलीप्रथाको अन्त्यका लागि ‘हलो क्रान्ति’को सुरुवात गरेका रहेछन्।तर लोकतंत्रमा भने यो नयाँ स्वरुपमा झन झाङ्गिएको देखिन्छ।तथापि ‘हलो क्रान्ति’का तत्कालिन पण्डितहरुलाई सम्वेदना। @d_rasali @adhikaricm1 #Nepal
Milestone decision of ICJ on #cimate change. We are exploring native skilll and knowledge on mitigating it. @UN @UNEP @mailalama @tikaramyatri @KumarYatru @RamhariKhatiwa @SumanaShrestha @drckraut @thapagk #Nepal #ClimateAction #environmentaljustice @MinistryofEnvi2 #GoGreen
संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालत अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे)ले बुधबार एक ऐतिहासिक फैसला दिँदै देशहरूले जलवायु परिवर्तनबाट पृथ्वीलाई संरक्षण गर्ने उपायहरू पालना नगरेको फैसला गरेको छ । baahrakhari.com/detail/458387
हरितविकास प्रवर्धनका क्रममा आफ्नै जन्मस्थानमा सुन्तलाका विरुवा लगाउदै। @NativeAcademy22 @mailalama @RONBupdates @UNEP @tikaramyatri @KumarYatru @EU_ENV @Ribdikotmun @Palpa @sagarb1996 @d_rasali @Karna29741321 #Nepal #climateaction #environment #greengrowth #GOGREEN #greenjob @ilo
दु:खद खबर! हाम्रो अनुसन्धान र गृहकार्य पुगेन होला ! Next time! @NativeAcademy22 @bk_man2 @Lumbinidtrust @nepaltourismb @UNESCO
सिद्धार्थ गौतमले २९ वर्ष बिताएको शाक्य गणराज्य यस कारण परेन विश्व सम्पदा सूचीमा setopati.com/social/363985
मौद्रिक नीति त आयो तर स्थानीय उत्पादन बढाउने र आम नागरिकलाई कर्जाको पहुचमा पुर्याउने भन्दा पनि घरजग्गा,शेयर कारोवार र बैदेशिक रोजगारी जस्ता प्रतिउत्पादक क्षेत्रलाई जोड दिएको देखियो। @NepalRastraBank @mofnepal @mailalama @PM_nepal_ @brb1954 @grpokharel @MahabirPun #economy #nepal
मौद्रिक नीतिमा हजारको नोट निकाल्न बन्द,विधुतीय कारोवार निशुल्क,लघुवित्तको ऋण २०लाखसम्म,लघुवित्तकोष स्थापना गरी एकलविन्दु व्याज,लघुवित्त संस्थालाई Right share र Bond जारी,लवि संस्थालाई अन्य वर्गमा स्तोरन्नती,५ वर्षदेखि कारोवार गरेका समुहसदस्यलाई हकप्रद शेयर दिने कुरा हुनु जरुरी छ।
यो चित्रले देशको अर्थतंत्रमा रेमिट्यान्सको ठुलो योगदान देखाउछ। तर देशको राष्ट्रिय पुजी श्रमशक्ति पनि बाहिरिएको प्रवृत्ती पनि देखाएकोछ। यो श्रमशक्तिलाई देश भित्रै उत्पादनमा लगाउने कहिले होला, सरकार ! @PM_nepal_ @grpokharel @thapagk @mailalama @SumanaShrestha @MahabirPun #Nepal
आलेख: चेपुवामा समावेशीकरण। @MahabirPun @mailalama @d_rasali @ReetaPearl @tikaramyatri @KumarYatru @grpokharel @SumanaShrestha @thapagk @brb1954 @drckraut @PM_nepal_ @mofaganepal #nepali #Nepal #socialjustice #discrimination #Equity #HumanRights lokaantar.com/story/292772/
मौद्रिक नीतिमा रैथाने सीप कला ज्ञान र संस्कृतिमा आधारित व्यवसायलाई सहुलियतपूर्ण सरल ऋणको व्यवस्था पनि। @NepalRastraBank @MofaNepal @mofnepal @brb1954 @mailalama @Vijaykumarko @tikaramyatri #MonetaryPolicy2025 #monetarypolicy #indigenousrights #SocialJustice #Economic #nepali
मौद्रिक नीतिमा हजारको नोट निकाल्न बन्द,विधुतीय कारोवार निशुल्क,लघुवित्तको ऋण २०लाखसम्म,लघुवित्तकोष स्थापना गरी एकलविन्दु व्याज,लघुवित्त संस्थालाई Right share र Bond जारी,लवि संस्थालाई अन्य वर्गमा स्तोरन्नती,५ वर्षदेखि कारोवार गरेका समुहसदस्यलाई हकप्रद शेयर दिने कुरा हुनु जरुरी छ।
रैथाने विश्वविध्यालयको अभियान बारे, सुनौ है!@bk_man2 @mailalama @KumarYatru @tikaramyatri @brb1954 @drckraut @SumanaShrestha @anita_anurag @britishlibrary @UNESCO @USEmbassyNepal @ilo #nepal #nepali #SocialJustice #Education #SB19 @https://youtu.be/PVOhebmiyxs?si=nLZ1mwo-ffiN5wJ6
हाल पारित संघीय निजामती सेवा विधेयक सिमान्तकृतहरुको हकमा Taylor ले भने जस्तो Predatory Inclusion को ज्वलन्त उदाहरण हो। Colonized Mindset को उपज। @mailalama @NativeAcademy22 @Karna29741321 @tikaramyatri @RONBupdates @grpokharel @brb1954 @drckraut @ambedkariteIND @kumaryatru #Nepal
केही महिनादेखि हामिले समसामयिक विषयमा Heritage Learning Dialogue चलाउदै आएका छौ। तद्नुरुप आउदो आइतवार बेलुकि ७ बजे Dr B. R. Ambedkar and His Legacy on Social Justice विषयमा छलफल चलाउदै छौ। वक्ताहरु र कार्यक्रमको लिङ्क संवन्धि जानकारी Banner मा छ।सहभागिताका लागि अनुरोध। #Nepal
#GoGreen #VisitNepal for #Greencelebration #ClimateAction #Environmentday2025 #Nepal #Kathmandu
The little miracle of Nepal🇳🇵: 70% of all new cars are electric. I have heard people say that electric cars are only for the rich. This was always stupid. Now Nepal has proved otherwise. No rocket science - every nation can follow Nepal🇳🇵!
नेपालमा किन आवश्यक छ रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय ?@sanatanchautari @mithila_culture @jagbudhamagar @mkoirala @brb1954 @d_rasali @UNESCOKathmandu @unicef_nepal @UNDPNepal @icimod @IUCN @NPI_global #Nepal @SudanKirati @USAIDNepal #Kathmandu lokaantar.com/story/238592/2…
Voiceless Voices,4th issue. @NativeAcademy22 @mailalama @d_rasali @KumarYatru @tikaramyatri @BinodKChaudhary @grpokharel @drckraut @brb1954 @UNESCO @UN_Nepal @ambedkariteIND @Prksh_Ambedkar @DPChaudhary_5 #Nepal #Dalit #SocialJustice @hrw @hello_sarkar academia.edu/129861901/V_V_…