सुरेश तामाङ Sur Esh Tamang, PhD
@mailalama
Social & climate justice, indigenous affairs & human rights, disaster & public health🌏️ सचेत मनुवा, सफा मन, सिधा कुरा तर अन्याय नसहने प्राणी !
The shackles of Sanatan secularism! @CKlal_Archive OPINION | The political discourse of Nepal has always downplayed the Dalit question. kathmandupost.com/columns/2025/0… via @kathmandupost
एउटी गर्भवती महिलालाई अस्पताल पुग्नसम्म यति धेरै सास्ती भोग्नुपर्ने अवस्था छ भने, अर्कोतर्फ नेपालले चमत्कारी विकास गरेको दाबी गर्नेहरू सामाजिक सञ्जालमा प्रशस्तै देखिन्छन्।
In the present water crisis, we must be careful when we are finding solution. The government agencies, public representatives and other stakeholders must consult water experts or else we will be trading temporary solutions for permanent damages. #Lookforlongtermsolutions
नेपालीहरू ठगिने भिजिट भिसा। "The visit visa [for cultural exchange & legitimate travel] has been hijacked by corrupt public servants & crony capitalists. Their greed thrives on our poverty & our lack of knowledge, turning a tool of opportunity into a channel of exploitation."
भिजिट भिसाको डरलाग्दो यथार्थ, यूएईमा कसरी ठगिन्छन् नेपाली ? ratopati.com/story/503256/t…
World Hepatitis Day. Hepatitis is an inflammation of the liver. This is usually the result of a viral infection or liver damage caused by drinking alcohol. Hepatitis A E are typically caused by consuming food or water contaminated with the stool of an infected individual👇🏼👇🏼
के तपाईंको परिवार वा छिमेकमा हात नभएको व्यक्ति हुनुहुन्छ? हुनुहुन्छ भने हामीलाई सम्पर्क गराइदिनु होला । हामी 3D printed चलाउन मिल्ने हात नि:शुल्क प्रदान गर्नेछौ । detail का लागि अफिस समयमा सम्पर्क गर्नु होला । फोन 01-4562766 e -Nebal Nepal कृपया RT गरेर सहयोग गरिदिनु होला ।
नेपालको नीति : पौने ५ करोड खर्चेर आयोजना भएको सगरमाथा संवाद कार्यक्रमको २५ बुँदे नीति कार्यान्वयन गर्न १८ लाख बजेट ukeraa.com/news/detail/16…
अहिले देखिएको यो खडेरीले खाद्य सुरक्षामा मात्र नभएर देशकै कुल गार्हस्थ्य उत्पादनमा प्रभाव पर्ने देखिएको छ । जलवायु परिवर्तनका प्रभाव आउँदा दिनमा पनि देखिन सक्ने भएकाले जलवायु अनुकूलित खेती पद्धतिको विकासमा लाग्न विज्ञहरूले जोड दिएका छन् ।
अहिले देखिएको यो खडेरीले खाद्य सुरक्षामा मात्र नभएर देशकै कुल गार्हस्थ्य उत्पादनमा प्रभाव पर्ने देखिएको छ । जलवायु परिवर्तनका प्रभाव आउँदा दिनमा पनि देखिन सक्ने भएकाले जलवायु अनुकूलित खेती पद्धतिको विकासमा लाग्न विज्ञहरूले जोड दिएका छन् । #KantipurNews #KantipurTVHD #Kantipur
OMG! what a mockery and misuse of taxpayer's monies! एक् मन्त्रीका १० -१२ स्वकिय किन? १-२ जना ओके छ ! तर यो जन्ती । यो लुट हो ।
स्वकिय नराख्ने हो भने भक्तिगाथा गाउने कार्यकुत्ताको के काम
#Horrific In Sambhal, Uttar Pradesh, two Dalit youths who had gone to watch the Kanwar Yatra were tied to a pole and brutally beaten by a Hindu mob. #DalitLivesMatter