Bipin Sapkota
@bipinsapkota213
.......................................... अवश्य सबैको कल्याण हुनेछ 🙏
सगरमाथाको काखमा बुद्भको देशमा बलभद्रको बहादुरीमा भानुभक्तको छन्दछन्दमा नारायणगोपालको मीठो स्वरमा हुर्किएको नेपाली हुँ म
‼️🌞꧁ #ॐ_सूर्य_देवताभ्यः_नमः ꧂🌞‼️ पृथ्वी के दृश्यमान देवता भगवान सूर्य देव के दिव्य अलौकिक दर्शन रूपम गोविंदा ❣️ ❣️भगवान सूर्य देव आपके जीवन में सदैव उजाला बनाये रखें❣️ 🙏🌄‼️#ॐ_सूर्य_देवाय_नमः‼️🌄🙏 ♨️✴️#ॐ_भास्कराय_नमः✴️♨️ 🌞🌲🌼#शुभ_रविवार_वंदन 🌼🌲🌞
जय सियाराम 🌹🙏 सम्पूर्ण रामचरितमानस 🌹🙏आप सभी को मेरा स्नेह भरा प्रात: वंदन, प्रणाम, अभिनंदन🌹🙏 प्रेम और आनंद के साथ बोलिये.. श्री राम जय राम जय जय राम.. जय सियाराम जय जय सियाराम॥ 🌹🙏 राम राम जी 🌹🙏
सुप्रभात वंदन मित्रों 🙏🙏 🌹🙏ॐ सूर्याय नमः 🌹🙏 🙏🌹ॐ आकृष्णेन रजसा वर्तमानो निवेशयन्नमृतं मर्त्यण्च । हिरण्य़येन सविता रथेन देवो याति भुवनानि पश्यन।।🌹🙏 🌹🌹ॐ भास्कराय नमः 🌹🙏 🙏🌹ॐ भानवे नमः 🙏🌹
ॐ घृणिं सूर्य्य: आदित्य: ॐ ह्रीं ह्रीं सूर्याय सहस्रकिरणराय मनोवांछित फलम् देहि देहि स्वाहा।। ॐ ऐहि सूर्य सहस्त्रांशों तेजो राशे जगत्पते, अनुकंपयेमां भक्त्या, गृहाणार्घय दिवाकर:। ॐ ह्रीं घृणिः सूर्य आदित्यः क्लीं ॐ । ॐ ह्रीं ह्रीं सूर्याय नमः ।ॐ सूर्याय नम: ।ॐ घृणि सूर्याय नम: ।
भोलि Loadshedding: नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्र, चितवनले भोलि ६ घण्टा Loadshedding हुने भन्दै सूचना निकालेको छ। 😮

सुप्रभात वंदन मित्रों 🙏🙏 🌹🙏ॐ शं शनैश्चराय नमः🌹🙏 🙏🌹ऊँ नीलांजनसमाभासं रविपुत्रं यमाग्रजम। छायामार्तण्डसम्भूतं तं नमामि शनैश्चरम्।।🌹🙏 🌹🙏ॐ हनुमते नमः 🌹🙏 🙏🌹जय बजरंगबली 🙏🌹
🌹🙏 शुभ शनिबार जय शनिदेव नम:🌹🙏 #ॐ_शं_शनैश्चराय_नमः #ॐ शनिदेवाय नम: 🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️ शनि भगवान ले हामी सबैलाई रक्षा गरुन 🌹🙏 शुभ प्रभात 🌹🙏
संन्ध्याकालिन को समयमा आ-आफ्नो बाँस स्थान मा साँझ को बत्ति बाल्ने समय भएको हुँदा संन्ध्याकालिन नमस्कार 🙏
आकास बाट पानी परेको भन्दा धेरै र लामो त हाम्रो घरको भैंसी ले मुत्ने रैछ
यो बर्षको मनसूनले नेपालको अधिकाम्स ठाउँलाइ सुख्हा बनायो। तराईमा त खडेरीनै परेको छ सायद एस्तो मनसूनी बर्षा बिगत ३० बर्ष एता देखिएको थिएन। अझै पनि साउने झरी देख्न पाइने अवस्था छैन। यसको सबैभन्दा डरलाग्दो अबस्था त भदौ/असोजमा भिषण बर्षाको सम्भावना बढेको छ। Cloud-rain in 12-hr👇
प्रचण्डज्यु अस्तितिर त खुब मधेस मधेस भन्दै खाली खुट्टा हिडेका थियौं त अहिले त खै जन्तालाई पिर मर्का पर्दा त गायब छौ त
यदि मनको झरना सधैं शुद्ध छ भने जिवनकाे समुद्र कहिल्यै पनि खराब हुँदैन त्यसैले आफ्नो मन सधैं शुद्ध राख्नुहाेस्
म जिउँदै छु आफ्नो भाग्यको भाग कर्मको मेरो भागहरू सबै विलिन छन्!! #शुभ_बिहानी!!
हाम्रो जिन्दगी दुई खुट्टा जस्तो हुनुपर्छ। जुन खुट्टा अगाडि हुन्छ, उसले कहिल्यै घमण्ड गर्दैन र जुन खुट्टा पछाडि हुन्छ, उ निराश पनि हुदैन दुवैलाई थाहा छ, समय फेरिनेछ भनेर। #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️
"त्यै बोटले मात्रै फल दिन्छ जस्ले चैत्र-बैसाखको हुरी सहेर बसन्तमा पालुवा हाल्छ।" #शुभ_प्रभात 🌻☕️ #शुभ_दिन 🙏🌹👍️
आज शुक्रबार माता लक्ष्मीले सबैको कल्याण गरुन् जय श्री लक्ष्मी नारायण
