@i me बिम्ब
@Swoopneel2
हामीसँग तीन महत्त्वपूर्ण चिज छन् शरीर ,समय र सोच। ##म्यूजिक, ट्राभल, नोवेल प्रेमी🎶🚗📚❤️❤️
You are one million feelings in one single feeling...... 🤞✍️

दुनियाँ स्वार्थी नै भएपनि सबैको अगाडी खुल्न सिकाउँछ फराकिलो बन्न सिकाउँछ!! #शुभ_बिहानी!!
त्यो बिरानो सानो गाऊँ,जहाँ छ बालापन मेरो यो हृदयमा बसेर, जो हरपल बोलाउछ मलाई @K_C_akash 🌹❤️🌺
जिन्दगिमा 4 stages हुन्छन 1-जन्म 2-बाल्यकाल 3-यो के भैराछ 4-मृत्यु हामी 3 stages मा छौ😹😂
"मानिसहरू वास्तविकताभन्दा आफ्नो धारणामा बाँच्छन् र अन्त्यमा पछुताउछन् ।" #शुभ_दिन🌺🌻🌹 #कोईरालो🌿
तागतको नशा सबैभन्दा खराब नशा हो जसले आखा खुला हुदा पनि देख्न सक्दैन ।
मायाँमा #Sex गर्नु गलत होइन! तर #sex को लागि मायाँ गरे झैँ गर्नु गलत हो !! #Ryapika
सभी सनातनी भाई बहनो को राम राम।🙏🏻 #जय_श्री_राम🚩 #जय_सूर्य_देव🚩 #शुभ_प्रभात_वंदन 🙏🏻
सन्सारको सबै भन्दा ठूलो जित त त्यो हो, आफू हारेको बेला नि हौसला दिने मान्छे पाउनु ❤️🩹#शुभदिन
बर्बाद गर्ने तिमी थियौ र पो बर्बाद भए भनेर मन् बुझाएको छु,नत्र हतपत हार मान्ने मान्छे हैन म। #शुभदिन
सबै थोक खाईयो पिईयो यो माया भन्ने के रैछ? माया नभई धोका पाईयो माया भन्ने के रैछ? माया दिलबाट निस्कने भावना अरे मोबाईलमै शुरु र अन्त्य हुने माया भन्ने के रैछ? रातभरी नीद लागेन प्रेयसीको यादमा पागलपन जस्तो लाग्यो माया भन्ने के रैछ?
सत्य हमेशा स्थिर रहता है वह कभी डगमगाता नहीं...🙏 #ॐ_सूर्याय_नमः 🙏🏻🚩 #जय_श्री_कृष्ण 🙏🏻🚩 #सुप्रभात ❣️
कसैलाई थाहा छैन कसले कहिले रोयो ? किनकि यहाँ आँशुहरू रातको पर्दाभित्र सँधै मौन बग्छन्। कुनैपनि चिच्याहट ध्वनि होइन, यहाँको चुपचाप नै असली करुण संगीत हो' यो समाज चुपचाप रुनेहरूको भीड हो, जहाँ हरेक अनुहारमा हासोको मुखौटा चिप्लाइएको छ।🙏
कसैलाई गलत साबित गराएर आफु खुशि कहिल्यै नहुनु किनकि जब भाग्य ले थप्पड हान्छ नि चोट अनुहारमा होइन आत्मा मा लाग्छ||
म प्रेम हद भन्दा बेहद गर्छु, तर त्यहाँ सम्म जहाँ सम्म मेरो माया र उपस्थितिको कदर हुन्छ । यदी कदर हरायो भने, म मौन भएर टाढा हुन रुचाउँछु । #goodnight☘️
बोले पनि गलत नबोले पनि गलत बेला बेला जिन्दगी तमाशा लाग्छ...!!
हुक्काको धुवा गोलो हैन बैनी, रोटि गोलो बनाउन सिक पोइ को घरमा काम लाग्छ 🥴😎
सुगन्धित छू भनेर प्रमाणित गर्न धूप जस्तै जल्नू पर्छ रे म अरूको लागि जल्न सक्दिन मेरो लागि म कोहिनुर हु! #शुभरात्री🙏
बिर्सी जानेलाई बिर्सन काहाँ सकिन्छ र मैले त केवल बिर्सेको जस्तो गरेको मात्र हो✍️
.....🌿 जो मेरो सुखमा आउछन ती मेरा आफ्ना हुन ! जो मेरो दु:खमा आउछन म उनका आफ्नो हुँ। ❣️🙏❣️
संन्ध्याकालिन को समयमा आ-आफ्नो बाँस स्थान मा साँझ को बत्ति बाल्ने समय भएको हुँदा संन्ध्याकालिन नमस्कार 🙏