Binod Pokharel
@BinodClimate
Citizen for better climate
Current #Cloud over #Kathmandu in unique shape 💙

What a heartbreaking image 💔 Nepal struggles with drought - Madhesh Province termed a disaster crisis zone, climate crisis is alarming!!! 📸: NPL
बर्खामा पर्ने आकाशे पानी भू-जलभण्डारको पनि स्रोत हो भन्ने साधारण वैज्ञानिक ज्ञान नै मधेशमा पानी व्यवस्थापनको आधारभूत मापदण्ड हुनु पर्ने हो। चुरेभावर क्षेत्र खासमा भूजलभरण क्षेत्र हुन, तिनलाई त्यही प्रयोजनको लागि संरक्षण गर्ने नीति पनि छ। तर ब्यबहार यस्तो.. ratopati.com/story/502934/g…
दशकौं देखि हुँदै आएको अवैज्ञानिक भूउपयोग, नदी स्रोत दोहन र भूजलको उपभोगले उच्च जोखिममा पुर्याएको मधेशलाई ३ महिनाको लागि संकटग्रस्त घोषणा गर्दा के राहत होला? क) सरकारी बजेट खेतिपाति र पानी आपूर्ति बढाउन उपयोगी हुन्छ। ख) असह्य गर्मी र सुख्खाले आक्रान्त किसानको आक्रोस शान्त पार्छ।
दशकौं देखि हुँदै आएको अवैज्ञानिक भूउपयोग, नदी स्रोत दोहन र भूजलको उपभोगले उच्च जोखिममा पुर्याएको मधेशलाई ३ महिनाको लागि संकटग्रस्त घोषणा गर्दा के राहत होला? क) सरकारी बजेट खेतिपाति र पानी आपूर्ति बढाउन उपयोगी हुन्छ। ख) असह्य गर्मी र सुख्खाले आक्रान्त किसानको आक्रोस शान्त पार्छ।
यो बर्षको मनसूनले नेपालको अधिकाम्स ठाउँलाइ सुख्हा बनायो। तराईमा त खडेरीनै परेको छ सायद एस्तो मनसूनी बर्षा बिगत ३० बर्ष एता देखिएको थिएन। अझै पनि साउने झरी देख्न पाइने अवस्था छैन। यसको सबैभन्दा डरलाग्दो अबस्था त भदौ/असोजमा भिषण बर्षाको सम्भावना बढेको छ। Cloud-rain in 12-hr👇


हाल कोशी, बागमती , गण्डकी , लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ। पछिल्लो १ धण्टामा परेको पानीको विवरण अनुसार तनहुँको बिमलनगरमा ५१.२ मी.मी र तापलेजुङमा ४१.६ मी.मी वर्षा भएको छ। @NDRRMA_Nepal @NEOCOfficial
#Daily_Weather_Summary_24th_July_2025 The highest daily precipitation (20.4mm) is recorded at Godavari (Lalitpur) today. The highest temperature (38.4°C) is recorded at Tarahara (Sunsari) and the lowest (9.0°C) at Humde (Manang). For more, visit dhm.gov.np/climate-
७ साउन (दिउँसो ३:५०) गएको एक घण्टामा सबैभन्दा बढी पानी मकवानपुर गढीमा (२९.२ मिलिमिटर) परेको छ।काठमाण्डौं, सिन्धुपाल्चोक, लमजुङ, कास्की लगायत बागमती र गण्डकी प्रदेशका विभिन्न जिल्लामा पानी परिरहेको छ।कोशी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पनि एक-दुई ठाउँमा पनि हल्का पानी परिरहेको छ।
The effects of climate change will reach every corner of this civilisation—whether you’re paying attention or not. "Only 3 years left – study warns the world is running out of time to avoid the worst impacts" theconversation.com/only-3-years-l…
A staggering 88% of the American West is experiencing abnormally dry or worse drought conditions. The only major cities dodging drought right now? San Francisco, San Jose, Sacramento, and Denver.
Ireland has just experienced the highest rainfall events ever recorded, resulting in widespread flooding. A 1°C temp rise = ~7% more moisture in the atmosphere. At ~1.5°C global warming, that sponge is saturated, expect huge droughts & record floods onwards in this new climate.
The heat index reached a staggering 140°F (60°C) in Dubai today. Lethal heat and humidity.
#WeatherUpdate Light rain this afternoon in few places Good rain in northern parts of #Kathmandu with no rain in central and southern parts. Rain is forecast for eastern half of #Nepal for tonight and tomorrow afternoon including eastern Tarai👇 Clouds and rain in last 6-hr👇


४ साउन २०८२ गएको २४ घण्टामा सबैभन्दा बढी पानी कास्कीको लुम्लेमा (२१५.८ मिलिमिटर) परेको छ। अहिले पनि मधेश बाहेक सबै प्रदेशका विभिन्न जिल्लामा पानी परिरहेको हुनाले आवश्यक सतर्कता अपनाउनु होला।
#WeatherUpdate Heavy rainfall occurred in Koshi and Gandaki during last 24-hr and is still raining in Gandaki👇. Although big cloud passed through Kathmandu, only light rain occurred. Tarai received lowest rainfall and forecast does not show much rain in coming days.

तराईको खडेरीले गम्भीर सन्देश दिएको छ — भूगर्भीय पानीको उपयोगमा स्पष्ट नीति, औद्योगिक नियमन, र रिचार्ज प्रणालीको विकास अब अपरिहार्य छ। यो विषय राष्ट्रिय स्रोत व्यवस्थापनको एजेन्डामा पर्नैपर्छ। नीति र कार्यान्वयनमा गम्भीरता जरुरी छ। #WaterCrisis #Nepal #TeraiDryingUp
पुर्बी नेपाल बाट भारी बर्षा सुरु भयो र अझै भोलि बिहान सम्म चुरे र पहाडी छेत्रमा अति भारि बर्षा हुने सम्भावना छ। भोलि बिहान र दिउसो काठमाडौँ लगायत बागमती र गण्डकीमा भारी बर्षा हुने र भोलि राति पश्चिम नेपालमा अति भारी बर्षाको सभावना देखिन्छ। Cloud and rain in 6-hr and forecast👇


Cloud has already started with light rain and forecast still holds for heavy rain tonight in eastern Nepal Current cloud and forecast for tonight 👇
The DHM's forecast of a possible heavy rain in the east on the 18th didn't hold. Looks like the 19th will also go dry.
Hopefully this cloud will bring some wind. Does not seem it is moving towards Kathmandu but it may bring some rain too. Better chance from tomorrow.
Where is the hawa? Baking in my room. Not only hot but the wind has stopped to blow.
मनसूनी प्रणाली भारत तर्फ रहेकोले नेपालमा शनिबार दिउसो सम्म केहि ठाउँमा मात्र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। शनिबार राति देखि पुर्बी नेपाल बाट भारि बर्षा सुरु हुने र सोमबार सम्म नेपाल भरि भारि बर्षाको पुर्बनुमान रहेकोले सचेत रहनु होला। Clouds and rain forecast👇

यो हप्ता नेपालमा भारि वर्षा केहि ठाउँमा भए पनि मौसमी विपद पर्ने देखिदैन तर आर्को हप्ता भने धेरै ठाउँमा भिषण बर्षाको सम्भावना देखिन्छ आइतबार देखि मंगलबार सम्म। ३ वोटा Models ले वर्षा हुने ठाउँ/तथ्यांक भने फरक देखाएकोले 👇कुन ठाउँ जोखिममा हुने थाहा पुन केहि दिन कुर्नु पर्ला


