बिरोजी🚵♀️🪕
@Birojicm
लडाइँ झगडा समस्याको समाधान होइन बिगतका कुरालाई लिएर बर्तमानमा कसैको चरित्र हत्या गर्ने हक र अधिकार कसैलाई पनि छैन।यदि त्यसो गर्ने हो भने मैदानमा आउनुहोस्।#रोज
फर्किएर हेर्दा एक नाजुक मुस्कान खुशीको पर्खाइमा छ..॥ दुखको यात्रामा तरवारको बाटो विछ्याएर गन्तव्यको खोजीमा निस्किएको बर्षौं भयो शीतल,शान्त मनलाई बारम्वार संर्घषका छालहरुले बालुवाको घरझैँ भत्काइ दिन्छ बिथोलिदिन्छ,अनिन्द्राका आँखाहरु चिरिएका सपनाका दागहरु…॥ #विनोदविनोदी

खाना नै सवथोक हो एउटा स्वास्थ्य शरीरका लागि..आउनुहोस् आदरणीय @binuebhi दिदिका साथ डाक्टर अणुनालाई जीलाई सुनुम र केहि सिकुम..॥ खाना नै स्वास्थ्य हो #podcast With Binu pokhrel, ft.Dr Aruna Upreti #h... youtu.be/IDTbTDO0zy8?si… via @YouTube
कविता : अपनत्व फूलहरुको बगैँचामा रङ्ग खोज्दै गर्दा अलमलाएको भमरा जस्तै गन्तव्य खोज्दै रफ्तारमा दौडिएको नदीको तरंग जस्तै खोज्दै हिड्ने क्रममा म आफैलाई बिर्सिएर भौतारीएको छु , आत्मीयताको खोजीमा , प्रेमको खोजीमा .... चोकचोक ,गल्लीगल्लीमा , छ्हारीमुनि यत्रतत्र हजारौँ प्रेम जोडी…
भाषा आफूले बुझ्दैन भनेर भाषा गल्त छ भन्नु पनि त गल्त होइन र…? #विनोदविनोदी
यो दिनभरिको थकान तिम्रो अङ्गालोमा मेट्न पाए… कविताको केहि हरफहरु प्रेमील मुस्कानमा पोख्न पाए… अरु केहि.. कोहि चाहिदैनन् होला बुढेसकालको साहारा तिमी बाहेक…॥ #विनोदविनोदी
मुक्तक यि नजरले हर प्रहर, तिमीलाई पर्खिएको छ | तिम्रै सुर्ताले आँखामा, अश्रुपात दर्किएको छ | रात कटाए छटपटीमा, दिन कटाए सम्झनामा, यो मेरो मनमा, बस तिम्रै चाहा अल्झिएको छ | Saroj Rwl म्याग्दी
नकाव फूलको बोकेर दिल कसरी पत्थर हुन सक्छ…? आफूलाई जीवनको गणित मान्नेले किन प्रेमको हिसाव मिलाउन जान्दैन्..? #विनोदविनोदी
शब्दहरुको खोजीमा तिमी किन बारबार भेटिन्छौँ कि यो प्रेम हो..? तिमी प्रतिको..? #विनोदविनोदी
ढोरपाटन पवित्र थियो अब ऐमालको महाधिवेशनले अपवित्र हुने भयो॥ #विनोदविनोदी
—-हस्ताक्षर.. तिम्रो नामको लिखित दस्ताबेज मेरो दिलको आँगनमा लथालिङ्ग छ बाहिर छातीमा केहि थान कमलका अक्षरहरु एक थुङ्गा श्रृद्धाञ्जलि फूल सँगै अन्धकारमा छाँयाको हस्ताक्षर… #विनोदविनोदी
मैले हिँडीरहेको सपना तिमीले पढ्न नसकेको हो निर्मोही माया …॥ #विनोदविनोदी
हरेक दिनको सुरुवात ध्यान,गीत सङ्गीत नृत्य स्वच्छ,प्रेम र मुस्कान अनुभव अफलाकाङ्क्षी यथार्थ श्रद्धा प्रसून बाट #बिनोदविनोदी #बिरोजी #शब्द_आँगन ॐ

बिरोजी भगवान् भन्नु हुन्छ:~तिमी हतारमा निस्कन्छौँ भने तिम्रो बाटो सधैँ अवरुद्ध हुन्छ!त्यसैले समयमै घरबाट निस्किनु उपयुक्त हो॥ #विनोदविनोदी
ए @grok दाजु बाबाले सोध्लान कुन नेपाली चलचित्र मा राखिएको गीत हो.?
आजभोलि युवाले देश छाडेको बहस हुन्छ..! प्रेमी प्रमिकाको बहस हुन्छ..! हत्या वलत्कार धोका पीर पिडाको बहस हुन्छ..! गीत सङ्गीत साहित्यको बहस हुन्छ..! चौतारीमा चिया पसलमा राजनितिको गफ पुरानो भएर होला..? #विनोदविनोदी
हरेक दिनको सुरुवात ध्यान,गीत सङ्गीत नृत्य स्वच्छ,प्रेम र मुस्कान अनुभव अफलाकाङ्क्षी यथार्थ श्रद्धा प्रसून बाट #बिनोदविनोदी #बिरोजी #शब्द_आँगन ॐ

मेरी प्रीय प्रेमिका, तिमीलाई सम्झेर यो पत्र लेख्दैछु। तिम्रो मुस्कानले मेरो दिन उज्यालो बनाउँछ, तिम्रो आवाजले हृदयमा संगीत बजाउँछ। दूरीले छुट्टिए पनि, मेरो प्रेम सधैं तिम्रै छ। चाँडै भेट्ने आशामा, तिमीलाई अँगालो हाल्ने सपना देख्छु। सदैव तिम्रो, [तिम्रो नाम] ❤️ लेखक @grok दादु