m
mAuN🍀😍
@nn_nmaun1
earth
Joined May 2020
376Following
7KFollowers
m
m
m
m
m
mAuN🍀😍@nn_nmaun1 · 20 h
रातको शून्यतामा आवाज छैन। तर मनभित्र हजारौं कुरा गुन्जिरहेका हुन्छन्। ☺️😌🍀💐
7
11
77
3
1.0K
m
mAuN🍀😍@nn_nmaun1 · Jul 27
कसैलाई गलत साबित गराएर आफू खुशी कहिले नहूनू जब भाग्यले थपड हानछ अनुहारमा होईन आत्मामा लाग्छ l ☘️🍀😌🙂
4
16
80
0
2.0K
m
mAuN🍀😍 Retweeted
y
m
mAuN🍀😍@nn_nmaun1 · Jul 26
म संग अलि होशियार भएर झुट बोल्नु, किनकि प्राय म तेहि कुराहरू सोध्ने गर्छु जुन कुरा मलाई पहिले बाट नै थाहा भएको हुन्छ☺️☺️🍀☘️
4
8
69
1
2.0K
m
m
mAuN🍀😍@nn_nmaun1 · Jul 25
म प्रेम हद भन्दा बेहद गर्छु, तर त्यहाँ सम्म जहाँ सम्म मेरो माया र उपस्थितिको कदर हुन्छ । यदी कदर हरायो भने, म मौन भएर टाढा हुन रुचाउँछु । #goodnight☘️
7
13
71
1
2.0K
m
mAuN🍀😍@nn_nmaun1 · Jul 25
देखेको तर धेरै नबोलेको मान्छे कसरि नजिक हुदा रैछ्न अच्चम छ , मलाई त यस्तो कहिलै भएन 🤨🥹🧐
6
5
56
0
1.0K
m
m
mAuN🍀😍@nn_nmaun1 · Jul 25
केही थान याद अझै बाकी छन यो दिलभित्र न बिर्सन न हटाउन न पखाल्न सक्छु💐☘️
9
10
81
1
2.0K
m
m
m
mAuN🍀😍@nn_nmaun1 · Jul 24
सत्य साबित गर्न सजिलो कहाँ छ र, धुपले पनि जल्नु पर्छ सुगन्धित छु भनेर साबित गर्न 🙂☘️🍀🥰
1
9
66
1
2.0K
m