MUSKAN
@prakashbk0456
मेरो जीवन एउटा बन्द किताब हो, जुन आजसम्म कसैले खोलेको छैन, जसले खोल्यो उसले पढेन, जसले पढ्यो उसले बुझेन र जसले बुझ्न सक्यो त्यो भेटिएन✍️🫰
अहंकारको रोग रक्सी जस्तै हो, आफू बाहेक सबैलाई थाहा हुन्छ कि यो मातेको छ✍️
शुभ प्रभात☕☕☕ हजुरहरुको दिन शुभ रहोस् 🥀🥀🥀 सबैलाई हार्दिक नमन🙏🙏🙏 बादलले ढाके पनि निलो आकाश, मनमा छ भने झल्किन्छ प्रकाश। ओसिलो घासमा ताजा स्पर्श, साँझ जस्तै शान्त, बिहानको हर्ष। सपना हराएनन्, बस ढाकिए जरा, शुभप्रभात साथी! उठ, बनाऔं दिन सुनहरा। ☕☕🙏🙏🙏🥀🥀🥀🌿🌿🌿🍀
प्रदेशी सँग प्रेम गर्न जीवन बिताउन कहाँ सजिलो छ र... एकचोटि भेट्न पनि, वर्षाै वर्ष कुर्नुपर्छ । दिन गन्दै महिना कुर्दै बितेको हुन्छ जीवन तिमी र म जस्तै सानी😌💞 #शुभप्रभात☕️☕️ #शुभदिनकाे_कामना 😍🙏👌💞🇳🇵
अनुपस्थितिमा पनि स्पर्श भैदिनु छु एक्लै पात्र सङ्घर्ष भैदिनु चाहिँदैन ऐश्वर्यले भरिपुर्ण कारण सधैँ हर्ष भैदिनु❣️ शुभप्रभात 🍮❣️🌹
आरोप लगाएर टाढिनु भन्दा आफ्नो गल्ती कोट्याएर सुधार्न प्रयास गर्ने हो भने दिल टुटेको कथा कसैको सुन्न पर्दैन।
पैसा ले सबै कुरामा किन्न पहिन्छ भन्छ्न एउटा नदुख्ने मन किन्न मन छ काह पाहिन्छ हजुर भ्न्नुहोस त
मलाई बदला लिनु छैन बस आफूलाई यतिसम्म बदल्न छ कि नराम्रो गर्नेहरुलाई आफुले गरेको ब्यवहारमा पछुतो होस ।😊🕉️🙏
म संग झुटो कुरा गर्दा अलिक सोचेर बोल्नु होला। विश्वासको भुमरी बाट निस्किएको मान्छे हु!! हरेक झुट सङ परिचीत छु।🕉️😊
....🌿 तुम से मोहब्बत कर बैठे, तेरे प्रेम का सौदा कर बैठे ! इक दिल के सिवा और कुच भी न था ए दिल भी तुम्हारा कर बैठे ! ❣️🙏❣️
दुख पर्दा बुझि दिने lll आशु झर्दा पुछिदिनेlll मो पनि बिसाउने थिय होलाllllll मन को भारी lllll यक्लो हुँदा lllll के छ भनेर सोधिदिने भय llllll
अरुको थाहा छैन तर मलाई आँखा अगाडि देखिने हजारौं मानिसभन्दा पनि त्यो नदेखिने भगवानको धेरै भरोसा लाग्छ 😊🕉️
जिन्दगीको निर्णयहरु सधैं आफ्नो हातमा हुँदैन रहेछ,कहिलेकाहीं समयले जे दिन्छ त्यो मुस्कुराएर स्वीकार गर्न सक्नुपर्दछ !🕉️😊
खोइ के लेखेको छ मेरो यो भाग्य माlllll मलाई नि थाहा छैन lllll मेरो जिबन मा राम्रो भन्ने llll कहिले नि आयन lll तेसैले सुख भन्दा पlll धेरैले दुख प्यारो लाग्न llllll थालेको छ lllll
#मुक्तक 💞💞💞 मजाले झरीमा निथ्रुक्क भिज्दै, टहलिन मन छ आाउन घुम्न प्रिय जाउँ, यतैकतै बहलिन मन छ तरङ्गित मन मेरो, सुनाउछु मनका मिठा गित चराझैं भावनामा उड्दै, तिमसंगै बहकिन मन छ 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏
"घमण्डी कहिल्यै नबनौं" जति नै ठूलाठूला घर/गाडी जोडे पनि,बैंकमा जति नै ठूलो धनराशि जम्मा गरेपनि र अहिले जति नै ठूलो शक्ति आर्जन गरे पनि हामी सबैलाई गाड्ने चिहान भने अन्ततः सानै हुन्छ,तैपनि हामी सबैमा सधै लोभलालचले घर गरेकै हुन्छ ..... #ॐ_नमः_शिवाय🔱🔱🔱 #शुभ_सोमवार 🙏🎇🙏⚜️🌹
केही शब्दहरू ओठसम्म पुग्दैनन्, केही मौनताले पनि शान्ति दिँदैनन् मनमा जतिसुकै लुकाए पनि, आँखाले सत्य बोल्छ✍️