𝕻𝖗𝖆𝖐𝖆𝖘𝖍 𝕮𝖍𝖆𝖒𝖑𝖎𝖓𝖌 𝕽𝖆𝖎
@P_C_Rai
Educator (BCC, BBS, SMTC, CMTC)
आज सम्मान र तारिफ पायो भन्दैमा फुरुक्क नहुनुहोस । भोलि तपाईलाई तिनैले अपशब्द र अपहेलना गर्न सक्छ - नपत्याए #बा लाई हेरौ त 😂
कसको काम होला ? Google Maps मा धरहराको नाम फेरेर Seto Tower बनाइएको । 😮
सरकारी अस्पताल जानुहोस ज्यान घर आउदैन । निजी अस्पताल जानुहोस आउदा घर हुदैन ।
राष्ट्रपति भइसकेको व्यक्ति पुन राजनीतिमा आउनु राम्रो होइन। एमालेको केन्द्रीय कमिटीले गरेको निर्णय स्वागत योग्य छ।
किताबों ने रास्ते दिखाए, ठोकरों ने चलना सिखाया, अफ़सोस नहीं इन ज़ख़्मों का, इन्होंने ही इंसान बनाया ।
हैन शिवजी पनि छक्क पर्छन होला है एउटै केटिले हरेक बर्ष फरक फरक केटाको लागी ब्रत बसेको देख्दा... 🤣😂🤣
बेसारमा मेयरको फोटो राख्दा बिरोध गर्ने धरानेले लाउरेको घोपा क्यामलाई बिपि बनाउदा के हेर्यो...???
विद्यालयदेखि अस्पतालसम्म सबैले निजी क्षेत्रलाई विश्वास गर्छन्, तर ज्वाइँ सरकारी चाहन्छन् ।
नुहाउदा २/४ वाट कपाल (hair) झर्नु र सत्य बोल्दा २/४ जना साथी बटारिनु भनेको त स्वाभाविक नै हो ।
कुन ठाउँको हो कुन्नी...? गर्नु त गर्यो तर काम नलाग्ने गरी गर्यो । बनाएको एक घण्टा नबित्दै यस्तो देखियो । जे हुन्छ - नेपालमै हुन्छ ।
सरल, सिधा र नरम मान्छेलाई हो चतुर मान्छेले सताउने, लखेट्ने र प्रयोग गर्ने...!
साथीलाई मिठो बनाएर मासु खुवाउनु पर्यो भनेर दालचिनी ल्याउनु भनेको यो पो ल्याएर मरेछ त हैट । 😂😂

श्रावण लागे सङ्गै हरियो चुरा र मेहेन्दी त जसले नी किनी दिन्छ । सक्छन भने मंगलसुत्र किनेर ल्याइदेउ त हामी पनि हो है भन्छौ ? 😂
स्थानीय सरकारद्वारा १५ लाख खर्च गरेर बनाएको मुगु जिल्ला छायानाथ रारा न.पा. मा पर्ने ससुराली डाँडा जाने गेट ।

अहिले झापाको मौसम शीतल र सुखद बनेको छ। लगातार परेको वर्षाले गर्मीबाट राहत मिलेको छ। किसानहरूका लागि पनि यो वर्षा अत्यन्तै लाभदायक बन्न पुगेको छ, जमिन चिसो र खेतीपातीको लागि अनुकूल भएको छ।
भई गइयो पुरानो । २०५० साल तिर कक्षा ६ मा पढ्दै गर्दा खिचेको तस्बिर । पशुपति अंग्रेजी माध्यमिक विद्यालय
