Sudin Pokharel
@SudinPokharel
Into Nepali (RAP) Music since 2000. TV Producer / Presenter , Cricket / Football Analyst/ Commentator. Presenter / Producer of Sports Show SCOREBOARD.
Thank you EVERYONE- it was a memorable trip this year.. Will catch you soon. भेटिने सबैलाई धन्यबाद - नभेटिने सबैलाई छिट्टै भेटनेछु । 1, भेटघाट ✅ 2. Recordings ✅ Mission Accomplised.
अनि मैतिदेविमै प्रकट हुनुभयो हाम्रो आफ्नै @tikaramyatri ।

मैतिदेवि मन्दिरमा अचानक प्रकट हुनुभयो @ManaviPaudel ।

एकजना बिराटनगरिया भाई भेट्न आयो , यो दिएर गयो । #छुट्टिमकैभुट्टि

झालमुढि - चाऊचाऊ नहालेको “ द टेस्ट अफ ब्राठनगर “ #छुट्टिमकैभुट्टि
चिया मात्र त कति कति । भुण्टे गिलासमा - अनि सब गुटकेबाज । च्या अघि एक भोला - च्या पछि एक भोला र हरेक ३ महिनामा भतिजोको डेन्टलमा दॅात सफा । बिराटनगरिया पारा बे । #छुट्टिमकैभुट्टि #बिराटनगर
Raunak Shrivastav - composed / mature innings - impressed with हाम्रो भाई । well played RAUNAK - #nepalvsbhutan
म - के जुगाड हो दाजु यो । दाजु - बिराटनगरिया मछ्छडले कछुवा छापलाई पचाईदियो रे - आजकल अण्डाको क्रेट बालेर भगाऊन थालेको रे । #मछ्छड #बिराटनगर

जय बिराटनगर जय ३ वटा घाम - चिल टाईपले हान्देको बे । नोट - सम्हालिएर पियौं ।

MIC testing - Mic Testing - 124 - 124 - 3 कता गयो बे । माईकिरि MIC पाएपछि “ कुछ भि “। 😎😎😎😎😎
Panchayat Season 4 सकियो - रमाईलो लाग्यो - फुलेरा को चुनावको चहलपहल - मन्जु देवि vs बिट्टुकि मम्मि - साम दाम दण्ड भेद - फ्रि मा आलु समोसा सब खिलाए ऊम्मेदवारहरुले र सधै झै जसको गोजि भारि ऊहि बिजयि चुनाव चाहे फुलेराको होस या बिराटनगर वडा नं १० - कथा ऊस्तै #PanchayatS4