सोझो चोर™🇳🇵
@sojho_chor
चोर हुँ, फल्नुस। आफ्नो ट्विट १ को २ बनाउनुहोस। मलाइ फलेसि अरु कसैलाई फल्नु पर्दैन।नफले नफल्नुस । 😂😝। ट्विटर चै पुरै रमाइलोको लागि ।। #raina #mcfc #madrid #cr7
𝐂𝐇𝐀𝐌𝐏𝐈𝐎𝐍𝐒 🏆 A moment that will be remembered by every Young Rhino!🇳🇵 #ACCMensU16EastZoneCup2025 #ACC
Shocking: ललितपुर महानगरपालिकाको एउटा घरको छतमा आगलागी भएको ठानेर छिमेकीले दमकल बोलाए । केही समयमा नै दमकल बोलाइएको स्थानमा पुग्छ र दमकल घट्ना स्थलमा पुगेपछी उक्त घरमा आगलागी नभएको र छतमा सेकुवा पोलेर रमाइलो गरिरहेको खबर बाहिरीन्छ । हाल यो भिडियो सामाजिक संजालमा चर्चामा छ । 😳
आमा को "मुख" हेर्ने दिन बर्षमा १ पटक आए पनि आमा को "सुख" हेर्न दिन बर्सैभरी आइरहोस । संसार का सबै अामाहरुलाई मुख हेर्ने दिनको शुभकामना :)
दुर्गा प्रसाईले मौका पायो भने… आँफैलाइ राजा बनाएर, शाहि परिवारको सट्टा प्रशाई परिवारलाइ नारायनहिटि भित्राउँछ।😂
देश टाट पल्टोस नपल्टोस बाल भयन, आफु शेयर बजारमा टाट हैन बुकुटाट नै पल्टिसकियो !!😀😀
शेयर बजारमा सफलता को सुत्र यो रछ,आफु उल्टो परियो।।😑 शेयर घटेको बेला डर लाइ जीतेर किन्न सक्नु पर्छ । शेयर बढेको बेला लोभलाई जीतेर बेच्न सक्नु पर्छ।।
शेयर बजारमा technical र fundamental हेर्नै पर्दैन। मैले बेचे बढ्छ किने घट्छ।😝
कुनै दुःख मान्ने कुरा छैन, नेपालको गेम आज बंगलादेशको अगाडि निकै फितलो थियो ।😀 #SAFFWomens2024
बल दिएको हो की हैन ? - हो । खेल शुरू गर्न ईशारा गरेको हो की हैन ? - हो । Whistle बजाएको हो की हैन ? - हो । गोल गरेको हो की हैन ? - हो । अनी किन गोल नदिएको ? कुन गोल ? 🤪🤪🤪
India be like: फुटवल मैदान तेरो समर्थकहरू तेरो तर रेफ्रि मेरो 😪😂👊 SAMBAAAAA
नेपालको गाडीको लाइसेन्स जसरी FIFA फुटबल रेफ्रीको लाइसेन्स पैसा तिरेर निकाल्न मिल्छ क्या?🤣
3 दिन पहिला एउटा भैंसी 9 हजारमा किने आज 12 हजारमा बेचे फेरि तेइ भैंसी मैले 11 हजारमा किने अहिले तेइ भैंसी 12500 मा किन्न आका छन !!#sharebajar 😄😄
विश्वासको मत लिने र दिनेहरु सुरक्षित घर पुगे होलान तर विश्वास गरेर मत दिने जनताहरु अझै त्रीशुली नदि मुनी छन । कठै मेरो देश🥲
खेल गज्जबको छ - प्रचण्डले राजिनामा नदिए ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। विश्वासको मत पाएनन भने संविधानका धारा ७६ को ३ मा जान्छ, त्यो भनेको ठूलो दलको नेता प्रधानमन्त्री बन्ने हो - शेबदे प्रधानमन्त्री ! 😄
प्राक्टिस गर्न छाडेर सम्मान थाप्न पैसा कमाउन हिन्ने अनि इस जितिन्छ?
Hold your heads high Nepal. That was South Africa you almost took down today. You have some of the most passionate fans and you let them believe. Hopefully bigger days are round the corner.
South Africa prepared for Lamichhane ,but Kushal Bhurtel out of Syllabus😅😅