Himal Neupane
@himaltv
भारत पाकिस्तान बिच हानाहानको पृष्ठभूमि यस्तो छ ! वागा पुगेर दशक अघि आफै खिचेको भिडियो रिपोर्ट..
मधेशको खडेरी !!
💧 🇨🇳 China is nearly done building a 664km (413 mi) water supply tunnel to central Yunnan, one of its developing provinces. The people in central Yunnan, including its capital of Kunming, rely on large lakes created by the rains for their water supply but this has historically…
अनि काम गरेर खानु पर्नेहरु चाहीँ हिड्नै नपाउने भए पछि हेरेको हेरै!! राप्रपाको प्रदर्शनका कारण शिक्षकको आन्दोलन बिहानलाई सारियो ...
CHINA: How many Chinese spies are involved with Democrat politicians in the US? The Boston Mayor that has been fighting Trump's immigration efforts is funded by an official from a Chinese intel agency. Gary Yu has funded nine Massachusetts Democrats. h/t @DailyCaller
न मल छ.. न माटो..छैन कुनै गुनासो, हावा त छ पानी सधैँ तर्किरहन्छ ! तैपनि रङ्ग र मुस्कान रहन्छ गाढा.. सधैँ अर्किड सधैँ फुल्दै रहनु नयाँ वर्षको शुभकामना !!

Nice Campaign
The mountains are calling, and they're just a flight away! 🏔 Introducing direct flights between Kathmandu and Bengaluru from 1 June 2025. Choose from our wide range of 'Gourmair' meals, pre-book 18 hrs before your international flights! Book now on airindiaexpress.com and…
Bangladesh's Chief Advisor Md Yunus, Indian PM Modi, Nepal PM KP Sharma Oli at the BIMSTEC leaders dinner
पेशागत सुरक्षा रत्तिभर नरहेको पेशा (पत्रकारिता)मा ज्यानकै जोखिम मोलेर काम नगरौं है साथीहरू ! तपाईंले एक्सक्लुसिभ फुटेज खिचेर ल्याए पनि साहुले धन्यवाद समेत भन्दैनन् ! आज एउटा साथीको ज्यान गयो, भोलि तपाईं हाम्रो पनि जान सक्छ । यसैले, पहिलो प्राथमिकता आफ्नै ज्यानको...
दुर्गेशले एसइइ भनेर सबै कन्सर्ट स्थगित गरे । भोली पनि एसइइ छ । सबैखाले राजनीति गर्नेहरुले भोली जुलुस भनेर टेरर गरिरा छन् । संवेदना हराएको भनेको नेपालमा राजनीति गर्नेहरुको मात्र हो त ?
सरकारलाइ INGOs मुद्धाबाट कस्ले बचाउला ? भारतले आज कोइला उत्पादनमा ऐतिहासिक भयो भन्दै उत्सव मनायो । ट्रम्प ड्रिल बेवी ड्रिल भन्दै छन् यता जलवायु भन्दै सगरमाथा संवाद रे ! वातावरणका मुद्धामा क्रान्तिकारिता अलि बढि नै छ कि !
बाटो बन्दा वातावरण बिग्रने भन्दै अरुण सिध्याइएको कथा : ekantipur.com/Kantipur-Archi…
न राजाले रैती बनाए न नेताले नागरिक बनाए ! यसमा यो वा उ राम्रो नराम्रो भन्नुको कुनै तुक छैन् । तुलोमा राख्दा दुवै बरोबर देखिन्छन्
हिजो धेरै पछि चाबहिल हिडें । बालेनले स्कुलका सटर हटाए पछि स्कुलको दृश्य कति गज्जव लाग्यो ! चाबहिल चोक नपुग्दैको स्कुलको प्रांगणमा बगैचा रै छ । सटर हट्दा फुटपाथ पनि फराकिलो स्कुलको दृश्य पनि उस्तै ! @Balen_Shah_1 बालेनलाइ त्यसै सबैले मन पराएको हैन्
🇯🇵 Japan's government says there are now 9 million vacant homes in the country, as it struggles with a declining and ageing population.
संसद् र सरकारमा ७६ जातिको उपस्थिति शून्य... हैन..सरकार भनेको अफगानको लोयाजिर्घा हो र भन्या ! सरकार जातीय क्लब भयो भने डेलिभरि के होला..अहिले त यस्तो हालत छ
It's totally Shame 🫠
निर्माणको अन्तिम चरणमा पुगेको ग्वार्को फ्लाइओभर गुणस्तरहीन कामका कारण भत्काउनुपरेको छ। सातदोबाटोतर्फको पर्खाल हटाएर माटो र ब्लक निकालिएको छ। प्रगति विवरण ८२% भनिए पनि काम अघि बढ्नुको सट्टा ‘माइनस’मा पुगेको छ। अब पुनः जगदेखि नै बनाइनेछ। Source : Thahakhabar