Embassy of Nepal, Tokyo.
@NepalEmbTokyo
Official Twitter Account of Embassy of Nepal, Tokyo.
जापानमा एक्स्पो सुरु भएको तीन महिना पछि खुल्यो नेपालमण्डप onlinekhabar.com/2025/07/172739…
ओसाका-कान्साई एक्स्पो २०२५: नेपाली पेभिलियन सर्बसाधारणको लागि खुला matrisandesh.com/archives/99030…
Nepal pavilion finally opens at Osaka Expo japantimes.co.jp/news/2025/07/2…
Nepal Pavilion Finally Opens at Osaka Expo; All Pavilions Now Open japannews.yomiuri.co.jp/features/trave…
Nepal pavilion finally opens at Osaka Expo japantimes.co.jp/news/2025/07/2…
Nepal Pavilion: Sharing Sights and Culture from the Roof of the World nippon.com/en/guide-to-ja…
Nepal to open final pavilion at Osaka expo on Saturday after delay - The Mainichi mainichi.jp/english/articl…
प्रसिद्ध जापानी समाजसेवी श्री Kazumasa Kakimi(ओक्के बाजे)लाई सम्मान गर्नुहुँदै जापानका लागि नेपाली राजदूत महामहिम डा.दुर्गा बहादुर सुवेदी। (टोकियो :२० जुलाई २०२५ )




INVITATION Ambassador of Nepal to Japan, H.E Dr. Durga Bahadur Subedi requests the honour of your presence at the NEPAL DAY CEREMONY on Monday, 28 July 2025, at 16:30 hrs at National Day Hall, Expo 2025, Osaka, Kansai, Japan. @DrDuBaSuChhetri
ओसाकामा सञ्चालित विश्व प्रदर्शनी(World Expo 2025) स्थलमा विसं २०८२ श्रावण १२ गते (२८ जुलाई २०२५) सोमबार अपरान्ह ३:०० बजे आयोजना हुने नेपाल दिवस (NEPAL DAY) विशेष समारोहमा उपस्थितिका लागि समस्त जापानवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा हार्दिक निमन्त्रणा गर्दछौँ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्,जापानद्वारा आयोजित १२ औं राष्ट्रिय महाधिवेशन विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुँदै जापानका लागि नेपाली राजदूत महामहिम डा.दुर्गा बहादुर सुवेदी। (टोकियो :२० जुलाई २०२५ )




ओसाकामा सञ्चालित विश्व प्रदर्शनी (World Expo 2025) मा नेपाल मण्डपको समुद्घाटन पश्चात् नेपाल मण्डप अवलोकन गर्नुहुँदै जापानी , विदेशी तथा नेपाली नागरिकहरू । (ओसाका :१९ जुलाई २०२५)




जापानका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुबेदी ओसाकामा सञ्चालित विश्व प्रदर्शनी (World Expo 2025) मा नेपाल मण्डपको समुद्घाटन पश्चात् जापानी तथा अन्तर्राष्ट्रिय मिडियालाई अन्तर्वार्ता दिनुहुँदै। (ओसाका :१९ जुलाई २०२५)




जापानका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुबेदी ओसाकामा सञ्चालित विश्व प्रदर्शनी (World Expo 2025) मा एक विशेष समारोहमा नेपाल मण्डपको समुद्घाटन गर्नुहुँदै । (ओसाका :१९ जुलाई २०२५)




news.yahoo.co.jp/articles/a4830… @DrDuBaSuChhetri