सुशीला थापा
@ThapaSushi5
आजको कुरा हिजो थाहा थिएन,भोलिको कुरा आज थाहा छैन,समयपरिस्थितिले जताजता डोहोर्याउछ तेतैतेतै हिड्ने मान्छे,अलि भावुक र सन्की छु,मन परे दिलमा राख्नुहोस् नपरे डिलमा
खोला त एकनासले बग्दैन भने मान्छेको जिवन न हो उत्तरचडाव आउनु स्वभाविक हो, दुख र पिडाहरु पर्दै र टर्दै जान्छन् बस आत्मबल कमजोर नभए पुग्छ ।।
न कुनै उमिद न कुनै स्वार्थ तिम्रा त्यि आखामा गहिराई देखे निस्वार्थ प्रेमको गहिराई तर पनि मलाई डुबन डर लाग्यो त्यो गहिराईमा, तिम्रो प्रेममा किन कि म कायर छु कायर!
यसपाली मैले पनि एउटा तिज गित गाएको छु!तिज गित चुरा लिएर छिटै आउदै छौ यहाँहरु सबैको साथ सपोर्टको अपेक्षा !!

बटौलिको मोटर गाडी नौतुनाको रेल को भनेर जोवान धान्यौ तिम्ले यतिनजेल ## गज्जबको प्रस्न 😂😂😂
किन किन तिमी संग म बोल्न डराउछु मनको कुरा खोल्छु भन्छु खोल्न डराउछु विभिन्न रङ मध्ये एउटा रङ मिठो लाग्छ त्यही रङमा माया मोल्दै घोल्न डराउछु ।। ##सुशि
चुटिसकेको चप्पलमा बारम्बार अल्झनु भन्दा खालि खुट्टा नै यात्रा तय गर्नु उपयुक्त हुन्छ !
एकैचोटि दुई वटा पुर्णिामा हेर्दा एकको महत्त्व कम हुन्छ भनेर पुर्णिामा जस्ती आमाको मुख हेर्ने दिन औंसीमा चलाएको होला! सम्पूर्ण आमाहरूमा शुभकामना 🙏🙏❤️❤️
Happy Birthday! सधै सुखी रहनु अनी सधै खुशी रहनु !
कहिले आँसु त कहिले गर्दै हासोको सिको लौ चडियो नि हजुर फेरि एक सिडि जिन्दगीको!!
सुखले खान पुगोस, खुसिले दिन पुगोस, अर्थपूर्ण जिन्दगी बनोस। जन्मदिनको अनगिन्त सुभकामना हजुरलाइ ।। 🥪🧀🥞
कहिले आँसु त कहिले गर्दै हासोको सिको लौ चडियो नि हजुर फेरि एक सिडि जिन्दगीको!!
धेरै धेरै धन्यवाद कमल जि! यो आत्मीयता यो हार्दिकता सदैब पाइराखु!
पूर्व सञ्चारकर्मी तथा गुल्मेली लोक दोहोरी गायिका @ThapaSushi5 लाई जन्मदिनको असिम शुभकामना! स्वस्थ मन सहितको स्वस्थ शरिरले आँटे चालेका सबै सकारात्मक कुरा पुरा बनुन्।💐🌸
कहिले आँसु त कहिले गर्दै हासोको सिको लौ चडियो नि हजुर फेरि एक सिडि जिन्दगीको!!

भगवान्ले आफुलाई भन्दा बढी माया गर्नी मान्छे पटकपटक पठाउदैनन्! समयमै समालेर राख्न नसक्दा कतिखेर को कति टाढा पुग्छ पत्तै हुदैन!
तिमी मेरो उर्जाको त्यो स्रोत बन्नु जहाँ बाट म हरेक बिहान उदाउन सकु !!
राज्यनै एउटा मेयरको हैसियत भन्दा तल भैदिएसी गर्ने नै यस्तै हो राम्रालाई निकाल्नी अनि भ्रष्टलाई भित्र्याउनी !!
भन्छन् हार पछि अवस्य जित हुन्छ, ए जिन्दगी तै भन्दे न कति पटक हारे पछि जित हुन्छ?
प्रेम जिवनको सबैभन्दा गहिरो र सुन्दर भावना हो ! यो दिलबाट उत्पन्न हुने आत्मियता, सम्मान, र समर्पण को प्रतिक हो ! प्रेममा न त स्वार्थ हुन्छ , न कुनै अपेक्षा हुन्छ प्रेम त जहाँ जो सङ पनि हुन्छ!
प्रेम जिवनको सबैभन्दा गहिरो र सुन्दर भावना हो ! यो दिलबाट उत्पन्न हुने आत्मियता, सम्मान, र समर्पण को प्रतिक हो ! प्रेममा न त स्वार्थ हुन्छ , न कुनै अपेक्षा हुन्छ प्रेम त जहाँ जो सङ पनि हुन्छ!💝 #𝐇𝐚𝐩𝐩𝐲_𝐕𝐚𝐥𝐚𝐧𝐭𝐢𝐧𝐞_𝐃𝐚𝐲❣️ #प्रणय_दिवसको_शुभकामना ❣️ #दारी💞
तिमीले त्यसरी एकोहोरो मलाई हेरिरहँदा , प्रेमको आकाश देखेँ , त्यो आँखाको तारामा, ♥